काठमाडौं। सेना दिवसको अवसरमा दैलेखमा हाफ म्याराथन हुने भएको छ। नेपाली सेनाको चार नम्बर बाहिनी अड्डाअन्तर्गत इन्द्रदल गुल्मको आयोजनामा फागुन २५ गते हाफ म्याराथन हुन लागेको हो।
दैलेखको नारायण नगरपालिकाको काँडाचौरमा खुल्ला हाफ म्याराथन र पाँच किलोमिटर दुरीको दौड हुने नेपाली सेनाले जनाएको छ।
नारायण नगरपालिकाको काँडाचौरबाट सुरू हाफ म्याराथन खुर्सानीबारी, भैसाखोर हुँदै रातापानी पुगी फर्केर पुन खुर्सानीबारी, दैलेख बजार हुँदै ऐतिहासिकस्थल कोतगढीमा पुगेर टुंगिने छ।
पाँच किलोमिटरको दौड काँडाचौरबाट सुरु भई खुर्सानाीबारी पुगी फर्केर काँडाचौर दैखेलबजार हुनै कोतगढी पुगेर टुंगिने छ। यस स्पर्धामा जिल्लाका सरकारी कार्यालयका कर्मचारी र स्थानीयको सहभागिता रहने सेनाले जनाएको छ।
हाफ म्याराथन खुलातर्फको विजेताले ३० हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्।
हाफ म्याराथनकै जिल्लाबासीतर्फको विजेताले चार हजार, दोस्रो हुनेले तीन हजार र तेस्रो हुनेले दुई हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्।
पाँच किलोमिटरतर्फ महिलातर्फको विजेताले १० हजार, दोस्रो हुनेले सात हजार पाँच सय र तेस्रो हुनेले पाँच हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन्। चौथो हुनेले तीन हजार र पाँचौं हुनेले दुई हजार रुपैयाँ पाउनेछन्।
पुरुषतर्फको विजेता १० हजार, दोस्रो हुनेले सात हजार पाँच सय र तेस्रो हुनेले पाँच हजार रुपैयाँ पुरस्कार जित्नेछ।
दैलेख जिल्लाको ऐतिहासिक पक्षलाई उजागर गर्ने, खेलकुद तथा पर्यटन प्रवर्दनमा टेवा पुर्‍याउने, खेलकुदमा महिला सहभागितालाई प्रोत्साहन गर्ने तथा सेना–नागरिक सम्बन्ध थप विस्तारको उद्देश्यले प्रतियोगिता आयोजना गरिएको नेपाली सेनाले जनाएको छ।
" /> काठमाडौं। सेना दिवसको अवसरमा दैलेखमा हाफ म्याराथन हुने भएको छ। नेपाली सेनाको चार नम्बर बाहिनी अड्डाअन्तर्गत इन्द्रदल गुल्मको आयोजनामा फागुन २५ गते हाफ म्याराथन हुन लागेको हो।
दैलेखको नारायण नगरपालिकाको काँडाचौरमा खुल्ला हाफ म्याराथन र पाँच किलोमिटर दुरीको दौड हुने नेपाली सेनाले जनाएको छ।
नारायण नगरपालिकाको काँडाचौरबाट सुरू हाफ म्याराथन खुर्सानीबारी, भैसाखोर हुँदै रातापानी पुगी फर्केर पुन खुर्सानीबारी, दैलेख बजार हुँदै ऐतिहासिकस्थल कोतगढीमा पुगेर टुंगिने छ।
पाँच किलोमिटरको दौड काँडाचौरबाट सुरु भई खुर्सानाीबारी पुगी फर्केर काँडाचौर दैखेलबजार हुनै कोतगढी पुगेर टुंगिने छ। यस स्पर्धामा जिल्लाका सरकारी कार्यालयका कर्मचारी र स्थानीयको सहभागिता रहने सेनाले जनाएको छ।
हाफ म्याराथन खुलातर्फको विजेताले ३० हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्।
हाफ म्याराथनकै जिल्लाबासीतर्फको विजेताले चार हजार, दोस्रो हुनेले तीन हजार र तेस्रो हुनेले दुई हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्।
पाँच किलोमिटरतर्फ महिलातर्फको विजेताले १० हजार, दोस्रो हुनेले सात हजार पाँच सय र तेस्रो हुनेले पाँच हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन्। चौथो हुनेले तीन हजार र पाँचौं हुनेले दुई हजार रुपैयाँ पाउनेछन्।
पुरुषतर्फको विजेता १० हजार, दोस्रो हुनेले सात हजार पाँच सय र तेस्रो हुनेले पाँच हजार रुपैयाँ पुरस्कार जित्नेछ।
दैलेख जिल्लाको ऐतिहासिक पक्षलाई उजागर गर्ने, खेलकुद तथा पर्यटन प्रवर्दनमा टेवा पुर्‍याउने, खेलकुदमा महिला सहभागितालाई प्रोत्साहन गर्ने तथा सेना–नागरिक सम्बन्ध थप विस्तारको उद्देश्यले प्रतियोगिता आयोजना गरिएको नेपाली सेनाले जनाएको छ।
"> दैलेखमा फागुन तेस्रो साता हाफ म्याराथन हुने : Dekhapadhi सेना दिवसको अवसरमा दैलेखमा हाफ म्याराथन हुने भएको छ। नेपाली सेनाको चार नम्बर बाहिनी अड्डाअन्तर्गत इन्द्रदल गुल्मको आयोजनामा फागुन २५ गते हाफ म्याराथन हुन लागेको हो।  ">
दैलेखमा फागुन तेस्रो साता हाफ म्याराथन हुने
काठमाडौं। सेना दिवसको अवसरमा दैलेखमा हाफ म्याराथन हुने भएको छ। नेपाली सेनाको चार नम्बर बाहिनी अड्डाअन्तर्गत इन्द्रदल गुल्मको आयोजनामा फागुन २५ गते हाफ म्याराथन हुन लागेको हो।
दैलेखको नारायण नगरपालिकाको काँडाचौरमा खुल्ला हाफ म्याराथन र पाँच किलोमिटर दुरीको दौड हुने नेपाली सेनाले जनाएको छ।
नारायण नगरपालिकाको काँडाचौरबाट सुरू हाफ म्याराथन खुर्सानीबारी, भैसाखोर हुँदै रातापानी पुगी फर्केर पुन खुर्सानीबारी, दैलेख बजार हुँदै ऐतिहासिकस्थल कोतगढीमा पुगेर टुंगिने छ।
पाँच किलोमिटरको दौड काँडाचौरबाट सुरु भई खुर्सानाीबारी पुगी फर्केर काँडाचौर दैखेलबजार हुनै कोतगढी पुगेर टुंगिने छ। यस स्पर्धामा जिल्लाका सरकारी कार्यालयका कर्मचारी र स्थानीयको सहभागिता रहने सेनाले जनाएको छ।
हाफ म्याराथन खुलातर्फको विजेताले ३० हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्।
हाफ म्याराथनकै जिल्लाबासीतर्फको विजेताले चार हजार, दोस्रो हुनेले तीन हजार र तेस्रो हुनेले दुई हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्।
पाँच किलोमिटरतर्फ महिलातर्फको विजेताले १० हजार, दोस्रो हुनेले सात हजार पाँच सय र तेस्रो हुनेले पाँच हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन्। चौथो हुनेले तीन हजार र पाँचौं हुनेले दुई हजार रुपैयाँ पाउनेछन्।
पुरुषतर्फको विजेता १० हजार, दोस्रो हुनेले सात हजार पाँच सय र तेस्रो हुनेले पाँच हजार रुपैयाँ पुरस्कार जित्नेछ।
प्रतिक्रिया दिनुहोस्