काठमाडौं। क्रिष्टियानो रोनाल्डोले जारी लिगमा २०औं गोल गरेको दिन युभेन्टसले गएराति स्पेजियामाथि ३–० को विजय हासिल गरेको छ।

घरेलु मैदानमा युभेन्टस सबै तीन गोल तेस्रो हाफमा गरेको थियो। ६२औं मिनेटमा अल्भारो मोराटाको गोलबाट युभेन्टसले अग्रता लिएको थियो। ७१औं मिनेटमा फेडेरिको चिएसाले अग्रता दोब्बर बनाए।

खेल सकिन एक मिनेट बाँकी हुँदा रोनाल्डोले अर्को गोल थपेपछि युभेन्टसले सहज विजय हासिल गर्यो। रोनाल्डाको क्लब फुटबलमा यो ६०० औं खेल हो। अन्तिम समयमा गरेको गोलसँगै रोनाल्डोले ६०० औं खेल सुखद बनाएका छन्।

यससँगै रोनाल्डो पछिल्लो सबै १२ सिजनमा कम्तिमा २० गोल गर्न सफल भएका छन्। युरोपको शीर्ष पाँच लिगमा लगातार १२ सिजन लिगमा कम्तिमा २० गोल गर्ने रोनाल्डो पहिलो खेलाडी बनेका छन्।

जितपछि युभेन्टसले दोस्रो स्थानको एसी मिलानसँगको दुरी तीन अंकमा छोट्याएको छ। युभेन्टसले २४ खेलबाट ४९ अंक जोडेको छ। समान खेलबाट मिलानले ५२ अंक जोडको छ।

साविक विजेता युभेन्टस शीर्ष क्लब इन्टर मिलानभन्दा सात अंकले पछाडि छ। मिलान ५६ अंकका साथ शीर्ष स्थानमा छ।

" /> काठमाडौं। क्रिष्टियानो रोनाल्डोले जारी लिगमा २०औं गोल गरेको दिन युभेन्टसले गएराति स्पेजियामाथि ३–० को विजय हासिल गरेको छ।

घरेलु मैदानमा युभेन्टस सबै तीन गोल तेस्रो हाफमा गरेको थियो। ६२औं मिनेटमा अल्भारो मोराटाको गोलबाट युभेन्टसले अग्रता लिएको थियो। ७१औं मिनेटमा फेडेरिको चिएसाले अग्रता दोब्बर बनाए।

खेल सकिन एक मिनेट बाँकी हुँदा रोनाल्डोले अर्को गोल थपेपछि युभेन्टसले सहज विजय हासिल गर्यो। रोनाल्डाको क्लब फुटबलमा यो ६०० औं खेल हो। अन्तिम समयमा गरेको गोलसँगै रोनाल्डोले ६०० औं खेल सुखद बनाएका छन्।

यससँगै रोनाल्डो पछिल्लो सबै १२ सिजनमा कम्तिमा २० गोल गर्न सफल भएका छन्। युरोपको शीर्ष पाँच लिगमा लगातार १२ सिजन लिगमा कम्तिमा २० गोल गर्ने रोनाल्डो पहिलो खेलाडी बनेका छन्।

जितपछि युभेन्टसले दोस्रो स्थानको एसी मिलानसँगको दुरी तीन अंकमा छोट्याएको छ। युभेन्टसले २४ खेलबाट ४९ अंक जोडेको छ। समान खेलबाट मिलानले ५२ अंक जोडको छ।

साविक विजेता युभेन्टस शीर्ष क्लब इन्टर मिलानभन्दा सात अंकले पछाडि छ। मिलान ५६ अंकका साथ शीर्ष स्थानमा छ।

"> लिग फुटबलमा रोनाल्डोको कोशेढुंगा, युभेन्टसको सहज जित: Dekhapadhi क्रिष्टियानो रोनाल्डोले जारी लिगमा २०औं गोल गरेको दिन युभेन्टसले गएराति स्पेजियामाथि ३–० को विजय हासिल गरेको छ।
• रोनाल्डाको क्लब फुटबलमा यो ६०० औं खेल हो। अन्तिम समयमा गरेको गोलसँगै रोनाल्डोले ६०० औं खेल सुखद बनाएका छन्।

लिग फुटबलमा रोनाल्डोको कोशेढुंगा, युभेन्टसको सहज जित
काठमाडौं। क्रिष्टियानो रोनाल्डोले जारी लिगमा २०औं गोल गरेको दिन युभेन्टसले गएराति स्पेजियामाथि ३–० को विजय हासिल गरेको छ।

घरेलु मैदानमा युभेन्टस सबै तीन गोल तेस्रो हाफमा गरेको थियो। ६२औं मिनेटमा अल्भारो मोराटाको गोलबाट युभेन्टसले अग्रता लिएको थियो। ७१औं मिनेटमा फेडेरिको चिएसाले अग्रता दोब्बर बनाए।

खेल सकिन एक मिनेट बाँकी हुँदा रोनाल्डोले अर्को गोल थपेपछि युभेन्टसले सहज विजय हासिल गर्यो। रोनाल्डाको क्लब फुटबलमा यो ६०० औं खेल हो। अन्तिम समयमा गरेको गोलसँगै रोनाल्डोले ६०० औं खेल सुखद बनाएका छन्।

यससँगै रोनाल्डो पछिल्लो सबै १२ सिजनमा कम्तिमा २० गोल गर्न सफल भएका छन्। युरोपको शीर्ष पाँच लिगमा लगातार १२ सिजन लिगमा कम्तिमा २० गोल गर्ने रोनाल्डो पहिलो खेलाडी बनेका छन्।

जितपछि युभेन्टसले दोस्रो स्थानको एसी मिलानसँगको दुरी तीन अंकमा छोट्याएको छ। युभेन्टसले २४ खेलबाट ४९ अंक जोडेको छ। समान खेलबाट मिलानले ५२ अंक जोडको छ।

साविक विजेता युभेन्टस शीर्ष क्लब इन्टर मिलानभन्दा सात अंकले पछाडि छ। मिलान ५६ अंकका साथ शीर्ष स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्