काठमाडौं। गाब्रियल जिससको दुई गोलप्रेरित म्यानचेस्टर सिटीले गएराति इङ्लिस प्रिमियर लिगमा उल्भरह्याम्पटनलाई ४–१ ले पराजित गरेको छ।

यससँगै सिटीले सबैखाले प्रतियोगितामा गरी विजयी यात्रालाई २१ खेलसम्म कायम राख्न सफल भएको छ।

सिटीले घरेलु मैदानमा अन्तिम दश मिनेटमा तीन गोल गरेको थियो। १५ डिसेम्बरमा वेष्ट ब्रोमसँग बराबरी खेलेपश्चात सिटीले अंक गुमाएको छैन। यससँगै सिटीले लिगको शीर्ष स्थानमा १५ अंकको अग्रता लिएको छ। लिगमा अब सिटीले ११ खेल खेल्न बाँकी छ।

लगातार २१ खेल जित्नेक्रममा सिटीले लिग कपको फाइनलमा स्थान बनाएको छ। एफए कपको क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको छ भने च्याम्पियन्स लिगको अन्तिम–१६ मा बोरुसिया मोन्चेनग्लाडबचविरुद्ध सहज स्थितिमा छ।

‘‘व्यस्त खेल तालिकाका कारण इङ्लिस फुलबलमा यो सबभन्दा कठिन समय हो। तर हामीले यही बीचमा असाधारण प्रदर्शन गर्यौं,’’ सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले भने, ‘‘यो सामान्यभन्दा धेरै माथिको प्रदर्शन हो।’’

१५औं मिनेटमा लेन्डर डेनडोन्करको आत्मघाती गोलबाट सिटीले अग्रता लिएको थियो। ४४औं मिनेटमा एमेरिक लापोर्टेले सिटीको अग्रता दोब्बर बनाएका थिए। तर उनको गोललाई भिडियो सहायक रेफ्रीले अफसाईड घोषित गरिदियो।

८०औं मिनेटमा जिससले सिटीको अग्रता दोब्बर बनाए। ९०औं मिनेटमा रियाद महारेजले अर्को गोल थपे। इन्जुरी समयमा जिससले व्यक्तिगत दोस्रो गोल थपेपछि सिटीले सहज विजय हासिल गर्यो। ६१औं मिनेटमा कोनोर कोडीले गरेको गोल उल्भरह्याम्पटनका लागि सान्त्वना बन्यो।

सिटीले अब लिगमा आइतबार दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडविरुद्ध खेल्नेछ। उक्त खेल जितेमा सिटी उपाधि नजिक पुग्नेछ।

‘‘हामीसँग दुई दिन आराम गर्ने समय छ। मैले महशुस गरेको छु युनाइटेड कति बलियो टिम हो भनेर,’’ म्यानचेस्टर डर्बीबारे सिटीका प्रशिक्षक ग्वार्डिओलाले भने, ‘‘अंक दुरी फराकिलो बनाउने त्यो उत्तम अवसर हो। हामी त्यसका लागि सक्दो प्रयास गर्नेछौं।’’

सिटीले २७ खेलबाट ६५ अंक जोडेको छ। युनाइटेडले २५ खेलबाट ५० अंक जोडको छ। २७ खेलबाट ३४ अंक जोडेको उल्भरह्याम्पटन १२औं स्थानमा छ।

" /> काठमाडौं। गाब्रियल जिससको दुई गोलप्रेरित म्यानचेस्टर सिटीले गएराति इङ्लिस प्रिमियर लिगमा उल्भरह्याम्पटनलाई ४–१ ले पराजित गरेको छ।

"> सिटीको लागातार २१औं जित, लिगको शीर्ष स्थानमा १५ अंकको अग्रता: Dekhapadhi म्यान्चेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा प्रभावशाली जित हात पारेको छ । उपाधि होडमा बलियो बन्दै गएको सिटीले गएराति भएको खेलमा वुल्भ्सलाई ४–१ ले पराजित गरेको हो ।
• यससँगै सिटीले सबैखाले प्रतियोगितामा गरी विजयी यात्रालाई २१ खेलसम्म कायम राख्न सफल भएको छ।

सिटीको लागातार २१औं जित, लिगको शीर्ष स्थानमा १५ अंकको अग्रता
काठमाडौं। गाब्रियल जिससको दुई गोलप्रेरित म्यानचेस्टर सिटीले गएराति इङ्लिस प्रिमियर लिगमा उल्भरह्याम्पटनलाई ४–१ ले पराजित गरेको छ।

यससँगै सिटीले सबैखाले प्रतियोगितामा गरी विजयी यात्रालाई २१ खेलसम्म कायम राख्न सफल भएको छ।

सिटीले घरेलु मैदानमा अन्तिम दश मिनेटमा तीन गोल गरेको थियो। १५ डिसेम्बरमा वेष्ट ब्रोमसँग बराबरी खेलेपश्चात सिटीले अंक गुमाएको छैन। यससँगै सिटीले लिगको शीर्ष स्थानमा १५ अंकको अग्रता लिएको छ। लिगमा अब सिटीले ११ खेल खेल्न बाँकी छ।

लगातार २१ खेल जित्नेक्रममा सिटीले लिग कपको फाइनलमा स्थान बनाएको छ। एफए कपको क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको छ भने च्याम्पियन्स लिगको अन्तिम–१६ मा बोरुसिया मोन्चेनग्लाडबचविरुद्ध सहज स्थितिमा छ।

‘‘व्यस्त खेल तालिकाका कारण इङ्लिस फुलबलमा यो सबभन्दा कठिन समय हो। तर हामीले यही बीचमा असाधारण प्रदर्शन गर्यौं,’’ सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले भने, ‘‘यो सामान्यभन्दा धेरै माथिको प्रदर्शन हो।’’

१५औं मिनेटमा लेन्डर डेनडोन्करको आत्मघाती गोलबाट सिटीले अग्रता लिएको थियो। ४४औं मिनेटमा एमेरिक लापोर्टेले सिटीको अग्रता दोब्बर बनाएका थिए। तर उनको गोललाई भिडियो सहायक रेफ्रीले अफसाईड घोषित गरिदियो।

८०औं मिनेटमा जिससले सिटीको अग्रता दोब्बर बनाए। ९०औं मिनेटमा रियाद महारेजले अर्को गोल थपे। इन्जुरी समयमा जिससले व्यक्तिगत दोस्रो गोल थपेपछि सिटीले सहज विजय हासिल गर्यो। ६१औं मिनेटमा कोनोर कोडीले गरेको गोल उल्भरह्याम्पटनका लागि सान्त्वना बन्यो।

सिटीले अब लिगमा आइतबार दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडविरुद्ध खेल्नेछ। उक्त खेल जितेमा सिटी उपाधि नजिक पुग्नेछ।

‘‘हामीसँग दुई दिन आराम गर्ने समय छ। मैले महशुस गरेको छु युनाइटेड कति बलियो टिम हो भनेर,’’ म्यानचेस्टर डर्बीबारे सिटीका प्रशिक्षक ग्वार्डिओलाले भने, ‘‘अंक दुरी फराकिलो बनाउने त्यो उत्तम अवसर हो। हामी त्यसका लागि सक्दो प्रयास गर्नेछौं।’’

सिटीले २७ खेलबाट ६५ अंक जोडेको छ। युनाइटेडले २५ खेलबाट ५० अंक जोडको छ। २७ खेलबाट ३४ अंक जोडेको उल्भरह्याम्पटन १२औं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्