काठमाडौं । बोरुसिया डर्टमुण्ड जर्मन कप फुटबलको सेमिफाइनलमा पुगेको छ । गएराति भएको खेलमा बोरुसिया मोन्चेङ्ग्लाडवाचलाई १–० ले हराउँदै डर्टमुन्डले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । 

अवे मैदानमा डर्टमुण्डका लागि ६६ औँ मिनेटमा जाडोन सान्चोले निर्णायक गोल गरे । 

खेलको ९२ औं मिनेटमा डाहोउड दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि केही समय डर्टमुण्ड १० खेलाडीमा सीमित भएको थियो ।

" /> काठमाडौं । बोरुसिया डर्टमुण्ड जर्मन कप फुटबलको सेमिफाइनलमा पुगेको छ । गएराति भएको खेलमा बोरुसिया मोन्चेङ्ग्लाडवाचलाई १–० ले हराउँदै डर्टमुन्डले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । 

अवे मैदानमा डर्टमुण्डका लागि ६६ औँ मिनेटमा जाडोन सान्चोले निर्णायक गोल गरे । 

खेलको ९२ औं मिनेटमा डाहोउड दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि केही समय डर्टमुण्ड १० खेलाडीमा सीमित भएको थियो ।

"> डर्टमुण्ड जर्मन कपको सेमिफाइनलमा: Dekhapadhi बोरुसिया डर्टमुण्ड जर्मन कप फुटबलको सेमिफाइनलमा पुगेको छ । गएराति भएको खेलमा बोरुसिया मोन्चेङ्ग्लाडवाचलाई १–० ले हराउँदै डर्टमुन्डले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।  ">
डर्टमुण्ड जर्मन कपको सेमिफाइनलमा <p style="text-align: justify;">काठमाडौं । बोरुसिया डर्टमुण्ड जर्मन कप फुटबलको सेमिफाइनलमा पुगेको छ । गएराति भएको खेलमा बोरुसिया मोन्चेङ्ग्लाडवाचलाई १&ndash;० ले हराउँदै डर्टमुन्डले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।&nbsp;</p> <p style="text-align: justify;">अवे मैदानमा डर्टमुण्डका लागि ६६ औँ मिनेटमा जाडोन सान्चोले निर्णायक गोल गरे ।&nbsp;</p> <p style="text-align: justify;">खेलको ९२ औं मिनेटमा डाहोउड दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि केही समय डर्टमुण्ड १० खेलाडीमा सीमित भएको थियो ।</p>
प्रतिक्रिया दिनुहोस्