काठमाडौं। काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल (एपीएफ)ले प्रतिस्पर्धा गर्ने भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार सार्वजनिक गरेको खेल तालिकाअनुसार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आर्मी कलब र एपीएफले प्रतिस्पर्धा गर्ने भएका हुन्। प्रतियोगिताको उद्घाटन फागुन २२ गते हुनेछ।

सोही दिन मूलपानी क्रिकेट रंगशालामा नेपाल पुलिस क्लब र बाग्मती प्रदेशले प्रतिस्पर्धा गर्नेछन्।

राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फागुन २९ गते त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

एकदिवसीय प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ। प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलेका चार टिम र काठमाडौं महानगरपालिकाको एक टिम छन्।

" /> काठमाडौं। काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल (एपीएफ)ले प्रतिस्पर्धा गर्ने भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार सार्वजनिक गरेको खेल तालिकाअनुसार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आर्मी कलब र एपीएफले प्रतिस्पर्धा गर्ने भएका हुन्। प्रतियोगिताको उद्घाटन फागुन २२ गते हुनेछ।

सोही दिन मूलपानी क्रिकेट रंगशालामा नेपाल पुलिस क्लब र बाग्मती प्रदेशले प्रतिस्पर्धा गर्नेछन्।

राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फागुन २९ गते त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

एकदिवसीय प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ। प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलेका चार टिम र काठमाडौं महानगरपालिकाको एक टिम छन्।

"> मेयर कप क्रिकेटको उद्घाटनमा आर्मी र एपीएफ भिड्ने: Dekhapadhi
मेयर कप क्रिकेटको उद्घाटनमा आर्मी र एपीएफ भिड्ने
काठमाडौं। काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल (एपीएफ)ले प्रतिस्पर्धा गर्ने भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार सार्वजनिक गरेको खेल तालिकाअनुसार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आर्मी कलब र एपीएफले प्रतिस्पर्धा गर्ने भएका हुन्। प्रतियोगिताको उद्घाटन फागुन २२ गते हुनेछ।

सोही दिन मूलपानी क्रिकेट रंगशालामा नेपाल पुलिस क्लब र बाग्मती प्रदेशले प्रतिस्पर्धा गर्नेछन्।

राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फागुन २९ गते त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

एकदिवसीय प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ। प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलेका चार टिम र काठमाडौं महानगरपालिकाको एक टिम छन्।

प्रतिक्रिया दिनुहोस्