काठमाडौं। मध्यपुर युथ एसोसिएसनले आज शहीद स्मारक ‘बी’ डिभिजन लिगमा जित निकालेको छ। मध्यपुरले श्रीकुमारी क्लबलाई २-१ ले हराएको हो।

ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा ३९ औं मिनेटमा आशिष राईले गोल गरेपछि श्रीकुमारीले पहिलो अग्रता बनाएको थियो। तर श्रीकुमारीको अग्रता धेरैबेर टिकेन, ४४ औं मिनेटमा कैलाश लामिछाने खत्रीले हेडमार्फत् गोल गर्दै मध्यपुरलाई बराबरीमा ल्याएका थिए।

दोस्रो हाफको सुरुवातमा नै धिरज राईले खेलको निर्णायक गोल गरेपछि मध्यपुरले जित पक्का गरेको हो।

मध्यपुरको यो दोस्रो जित हो। आठ खेलबाट सात अंक जोडेको मध्यपुर लिगको दशौं स्थानमा उक्लिएको छ। मध्यपुर पाँच खेलमा पराजित हुँदा एक खेल बराबरी खेलेको छ।

लिगमा श्रीकुमारीको यो पाँचौ हार हो। श्रीकुमारीले आठ खेलबाट सात अंक जोडेको छ। पाँच खेलमा पराजित भएको श्री कुमारीले एक खेल बराबरी खेलेको छ। श्री कुमारी लिगको नवौं स्थानमा यथावत् रहेको छ।

" /> काठमाडौं। मध्यपुर युथ एसोसिएसनले आज शहीद स्मारक ‘बी’ डिभिजन लिगमा जित निकालेको छ। मध्यपुरले श्रीकुमारी क्लबलाई २-१ ले हराएको हो।

ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा ३९ औं मिनेटमा आशिष राईले गोल गरेपछि श्रीकुमारीले पहिलो अग्रता बनाएको थियो। तर श्रीकुमारीको अग्रता धेरैबेर टिकेन, ४४ औं मिनेटमा कैलाश लामिछाने खत्रीले हेडमार्फत् गोल गर्दै मध्यपुरलाई बराबरीमा ल्याएका थिए।

दोस्रो हाफको सुरुवातमा नै धिरज राईले खेलको निर्णायक गोल गरेपछि मध्यपुरले जित पक्का गरेको हो।

मध्यपुरको यो दोस्रो जित हो। आठ खेलबाट सात अंक जोडेको मध्यपुर लिगको दशौं स्थानमा उक्लिएको छ। मध्यपुर पाँच खेलमा पराजित हुँदा एक खेल बराबरी खेलेको छ।

लिगमा श्रीकुमारीको यो पाँचौ हार हो। श्रीकुमारीले आठ खेलबाट सात अंक जोडेको छ। पाँच खेलमा पराजित भएको श्री कुमारीले एक खेल बराबरी खेलेको छ। श्री कुमारी लिगको नवौं स्थानमा यथावत् रहेको छ।

"> शहीद स्मारक ‘बी’ डिभिजन लिग : मध्यपुरको दोस्रो जित: Dekhapadhi
शहीद स्मारक ‘बी’ डिभिजन लिग : मध्यपुरको दोस्रो जित
काठमाडौं। मध्यपुर युथ एसोसिएसनले आज शहीद स्मारक ‘बी’ डिभिजन लिगमा जित निकालेको छ। मध्यपुरले श्रीकुमारी क्लबलाई २-१ ले हराएको हो।

ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा ३९ औं मिनेटमा आशिष राईले गोल गरेपछि श्रीकुमारीले पहिलो अग्रता बनाएको थियो। तर श्रीकुमारीको अग्रता धेरैबेर टिकेन, ४४ औं मिनेटमा कैलाश लामिछाने खत्रीले हेडमार्फत् गोल गर्दै मध्यपुरलाई बराबरीमा ल्याएका थिए।

दोस्रो हाफको सुरुवातमा नै धिरज राईले खेलको निर्णायक गोल गरेपछि मध्यपुरले जित पक्का गरेको हो।

मध्यपुरको यो दोस्रो जित हो। आठ खेलबाट सात अंक जोडेको मध्यपुर लिगको दशौं स्थानमा उक्लिएको छ। मध्यपुर पाँच खेलमा पराजित हुँदा एक खेल बराबरी खेलेको छ।

लिगमा श्रीकुमारीको यो पाँचौ हार हो। श्रीकुमारीले आठ खेलबाट सात अंक जोडेको छ। पाँच खेलमा पराजित भएको श्री कुमारीले एक खेल बराबरी खेलेको छ। श्री कुमारी लिगको नवौं स्थानमा यथावत् रहेको छ।

प्रतिक्रिया दिनुहोस्