काठमाडौं। भिनिसियस जुनियरले अन्तिम मिनेटमा गरेको गोलबाट रियाल मड्रिड हारबाट जोगिएको छ। रियालले स्पेनिस ला लिगामा रियाल सोसिडाडविरुद्ध १–१ को बराबरी खेलेको हो।

मड्रिड रियाल सोसिडाडविरुद्ध पहिलो हाफमै हाबी बनेको थियो। तर, मारियानो र राफायल भरानेको हेडिङले पोष्टको दिशा लिन सकेन।

दोस्रो हाफमा रियाल सोसिडाडले सुधारिएको प्रदर्शन गर्यो। ५५औं मिनेटमा क्रिष्टिन पोर्टुले नाचो मोनरेलको क्रसमा गरेको गोलबाट सोसिडाडले अग्रता लियो।

६१औं मिनेटपछि रियालका प्रशिक्षक जिनेदिन जिदानले अग्रपंक्तिका तीन जना परिवर्तन गरे। वैकल्पिक खेलाडी भिनिसियसले खेल सकिन एक मिनेट बाँकी हुँदा लुकास भाजक्वेजको पासमा बराबरी गोल फर्काएपछि रियाल हारबाट जोगिएको थियो।

रियालबाट भिनिसियसको यो १००औं खेल खेल हो। बराबरीपछि सबैखाले प्रतियोगितामा गरी रियालको पाँच खेलसम्मको विजयी यात्रामा पूर्णविराम लागेको छ।

२५ खेलबाट ५३ अंक जोडेको रियाल मड्रिड तेस्रो स्थानमा यथावत छ। बार्सिलोनासँग अंक बराबरी भए पनि रियाल गोलअन्तरले पछाडि छ।

२४ खेलबाट ५८ अंक जोडेको एट्लेटिको मड्रिड शीर्ष स्थानमा छ। २५ खेलबाट ४२ अंक जोडेको रियाल सोसिडाड पाँचौं स्थानमा छ।

" /> काठमाडौं। भिनिसियस जुनियरले अन्तिम मिनेटमा गरेको गोलबाट रियाल मड्रिड हारबाट जोगिएको छ। रियालले स्पेनिस ला लिगामा रियाल सोसिडाडविरुद्ध १–१ को बराबरी खेलेको हो।

मड्रिड रियाल सोसिडाडविरुद्ध पहिलो हाफमै हाबी बनेको थियो। तर, मारियानो र राफायल भरानेको हेडिङले पोष्टको दिशा लिन सकेन।

दोस्रो हाफमा रियाल सोसिडाडले सुधारिएको प्रदर्शन गर्यो। ५५औं मिनेटमा क्रिष्टिन पोर्टुले नाचो मोनरेलको क्रसमा गरेको गोलबाट सोसिडाडले अग्रता लियो।

६१औं मिनेटपछि रियालका प्रशिक्षक जिनेदिन जिदानले अग्रपंक्तिका तीन जना परिवर्तन गरे। वैकल्पिक खेलाडी भिनिसियसले खेल सकिन एक मिनेट बाँकी हुँदा लुकास भाजक्वेजको पासमा बराबरी गोल फर्काएपछि रियाल हारबाट जोगिएको थियो।

रियालबाट भिनिसियसको यो १००औं खेल खेल हो। बराबरीपछि सबैखाले प्रतियोगितामा गरी रियालको पाँच खेलसम्मको विजयी यात्रामा पूर्णविराम लागेको छ।

२५ खेलबाट ५३ अंक जोडेको रियाल मड्रिड तेस्रो स्थानमा यथावत छ। बार्सिलोनासँग अंक बराबरी भए पनि रियाल गोलअन्तरले पछाडि छ।

२४ खेलबाट ५८ अंक जोडेको एट्लेटिको मड्रिड शीर्ष स्थानमा छ। २५ खेलबाट ४२ अंक जोडेको रियाल सोसिडाड पाँचौं स्थानमा छ।

"> भिनिसियसको गोलले रियाल हारबाट जोगियो, दोस्रो स्थानमा उक्लने मौका गुमायो: Dekhapadhi भिनिसियस जुनियरले अन्तिम मिनेटमा गरेको गोलबाट रियाल मड्रिड हारबाट जोगिएको छ। रियालले स्पेनिस ला लिगामा रियाल सोसिडाडविरुद्ध १–१ को बराबरी खेलेको हो।  ">
भिनिसियसको गोलले रियाल हारबाट जोगियो, दोस्रो स्थानमा उक्लने मौका गुमायो
काठमाडौं। भिनिसियस जुनियरले अन्तिम मिनेटमा गरेको गोलबाट रियाल मड्रिड हारबाट जोगिएको छ। रियालले स्पेनिस ला लिगामा रियाल सोसिडाडविरुद्ध १–१ को बराबरी खेलेको हो।

मड्रिड रियाल सोसिडाडविरुद्ध पहिलो हाफमै हाबी बनेको थियो। तर, मारियानो र राफायल भरानेको हेडिङले पोष्टको दिशा लिन सकेन।

दोस्रो हाफमा रियाल सोसिडाडले सुधारिएको प्रदर्शन गर्यो। ५५औं मिनेटमा क्रिष्टिन पोर्टुले नाचो मोनरेलको क्रसमा गरेको गोलबाट सोसिडाडले अग्रता लियो।

६१औं मिनेटपछि रियालका प्रशिक्षक जिनेदिन जिदानले अग्रपंक्तिका तीन जना परिवर्तन गरे। वैकल्पिक खेलाडी भिनिसियसले खेल सकिन एक मिनेट बाँकी हुँदा लुकास भाजक्वेजको पासमा बराबरी गोल फर्काएपछि रियाल हारबाट जोगिएको थियो।

रियालबाट भिनिसियसको यो १००औं खेल खेल हो। बराबरीपछि सबैखाले प्रतियोगितामा गरी रियालको पाँच खेलसम्मको विजयी यात्रामा पूर्णविराम लागेको छ।

२५ खेलबाट ५३ अंक जोडेको रियाल मड्रिड तेस्रो स्थानमा यथावत छ। बार्सिलोनासँग अंक बराबरी भए पनि रियाल गोलअन्तरले पछाडि छ।

२४ खेलबाट ५८ अंक जोडेको एट्लेटिको मड्रिड शीर्ष स्थानमा छ। २५ खेलबाट ४२ अंक जोडेको रियाल सोसिडाड पाँचौं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्