काठमाडौं। एनआरटीका दीपक मगर प्रथम चक्र/किसन लामा स्मृति राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगिताको अन्तिम चारमा स्थान बनाउन सफल भएका छन्। 

बौद्धस्थित अजिमा स्नुकर हाउसमा दीपकले अजिमाका फुरी शेर्पालाई ६-४ को स्कोरमा पराजित गर्दै लास्ट ब्रेकका सोम लामासँगको भेट पक्का गरेका हुन्। अन्तिम आठको अर्को खेलमा सोमले अजिमाकै राजेन लामालाई ६-३ ले हराउदै अन्तिम चारमा स्थान बनाएका हुन्। 

त्यसअघि अजिमाका नेपाल नम्बर वान रेगन श्रेष्ठ र फस्ट ब्रेकका अमन कार्कीले अन्तिम चारमा स्थान बनाइसकेका थिए। 

अन्तिम चारका खेलहरू बुधबारबाट हुनेछन्।

" /> काठमाडौं। एनआरटीका दीपक मगर प्रथम चक्र/किसन लामा स्मृति राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगिताको अन्तिम चारमा स्थान बनाउन सफल भएका छन्। 

बौद्धस्थित अजिमा स्नुकर हाउसमा दीपकले अजिमाका फुरी शेर्पालाई ६-४ को स्कोरमा पराजित गर्दै लास्ट ब्रेकका सोम लामासँगको भेट पक्का गरेका हुन्। अन्तिम आठको अर्को खेलमा सोमले अजिमाकै राजेन लामालाई ६-३ ले हराउदै अन्तिम चारमा स्थान बनाएका हुन्। 

त्यसअघि अजिमाका नेपाल नम्बर वान रेगन श्रेष्ठ र फस्ट ब्रेकका अमन कार्कीले अन्तिम चारमा स्थान बनाइसकेका थिए। 

अन्तिम चारका खेलहरू बुधबारबाट हुनेछन्।

"> राष्ट्रव्यापी खुला स्नुकर : दीपक र सोम अन्तिम चारमा: Dekhapadhi
राष्ट्रव्यापी खुला स्नुकर : दीपक र सोम अन्तिम चारमा <p style="text-align: justify;">काठमाडौं। एनआरटीका दीपक मगर प्रथम चक्र/किसन लामा स्मृति राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगिताको अन्तिम चारमा स्थान बनाउन सफल भएका छन्।&nbsp;</p> <p style="text-align: justify;">बौद्धस्थित अजिमा स्नुकर हाउसमा दीपकले अजिमाका फुरी शेर्पालाई ६-४ को स्कोरमा पराजित गर्दै लास्ट ब्रेकका सोम लामासँगको भेट पक्का गरेका हुन्। अन्तिम आठको अर्को खेलमा सोमले अजिमाकै राजेन लामालाई ६-३ ले हराउदै अन्तिम चारमा स्थान बनाएका हुन्।&nbsp;</p> <p style="text-align: justify;">त्यसअघि अजिमाका नेपाल नम्बर वान रेगन श्रेष्ठ र फस्ट ब्रेकका अमन कार्कीले अन्तिम चारमा स्थान बनाइसकेका थिए।&nbsp;</p> <p style="text-align: justify;">अन्तिम चारका खेलहरू बुधबारबाट हुनेछन्।</p>
प्रतिक्रिया दिनुहोस्