काठमाडौं। स्पेनिस ला लिगाको क्लब बार्सिलोनामा पुलिसले छापा मारेको छ। क्याम्प नोउस्थित बार्सिलोना रंगशालामा छापा मारी पूर्वअध्यक्ष जोसेप मारिया बार्टोमेउलगायतका केही व्यक्तिलाई पक्राउ गरिएको स्पेनिस सञ्चार माध्यमले जनाएका छन्।
स्थानीय पुलिस मोसोस डी‘स्क्वाड्राले सोमबार क्लब मुख्यालयमा आएको क्लबले जनाएको छ। तर क्लबले विस्तृत जानकारी भने दिएको छैन।
गत वर्ष भएको ‘बार्सा-गेट’ घटनामा आधरित भएर पुलिसले बार्सिलोनाको मुख्यालयमा छापा मारेको स्पेनिस सञ्चारमाध्यमलाई उद्धृत गर्दै ‘द गार्जियन’ले लेखेको छ।
नेतृत्वको आलोचना गर्ने तत्कालीन खेलाडी तथा पूर्वखेलाडीहरूलाई सर्वाजनिक रूपमा बद्‍नाम गर्न क्लब अधिकारीहरूद्धारा सोसियल मिडिया कम्पनी खडा गरेर अभियान चलाइएको थियो। यसमा पूर्वअध्यक्ष बार्टाेमेउको पनि संलग्नता रहेको बताइएको थियो।
बार्टोमेउ, वर्तमान कार्यकारी प्रमुख ओस्कार ग्राउ र बार्सिलोनाका कानुन विभाग प्रमुख रोमान गोमेज पोन्टीलाई पक्राउ गरिएको बताइएको छ। कोभिड-१९ महामारीपछि बार्सिलोना अहिले आर्थिक संकटबाट गुज्रिएको छ।
बार्सिलोनामा अध्यक्षको चुनाव हुनु एक साताअघि पुलिसले छापा मारेको छ।
" /> काठमाडौं। स्पेनिस ला लिगाको क्लब बार्सिलोनामा पुलिसले छापा मारेको छ। क्याम्प नोउस्थित बार्सिलोना रंगशालामा छापा मारी पूर्वअध्यक्ष जोसेप मारिया बार्टोमेउलगायतका केही व्यक्तिलाई पक्राउ गरिएको स्पेनिस सञ्चार माध्यमले जनाएका छन्।
स्थानीय पुलिस मोसोस डी‘स्क्वाड्राले सोमबार क्लब मुख्यालयमा आएको क्लबले जनाएको छ। तर क्लबले विस्तृत जानकारी भने दिएको छैन।
गत वर्ष भएको ‘बार्सा-गेट’ घटनामा आधरित भएर पुलिसले बार्सिलोनाको मुख्यालयमा छापा मारेको स्पेनिस सञ्चारमाध्यमलाई उद्धृत गर्दै ‘द गार्जियन’ले लेखेको छ।
नेतृत्वको आलोचना गर्ने तत्कालीन खेलाडी तथा पूर्वखेलाडीहरूलाई सर्वाजनिक रूपमा बद्‍नाम गर्न क्लब अधिकारीहरूद्धारा सोसियल मिडिया कम्पनी खडा गरेर अभियान चलाइएको थियो। यसमा पूर्वअध्यक्ष बार्टाेमेउको पनि संलग्नता रहेको बताइएको थियो।
बार्टोमेउ, वर्तमान कार्यकारी प्रमुख ओस्कार ग्राउ र बार्सिलोनाका कानुन विभाग प्रमुख रोमान गोमेज पोन्टीलाई पक्राउ गरिएको बताइएको छ। कोभिड-१९ महामारीपछि बार्सिलोना अहिले आर्थिक संकटबाट गुज्रिएको छ।
बार्सिलोनामा अध्यक्षको चुनाव हुनु एक साताअघि पुलिसले छापा मारेको छ।
"> बार्सिलोनाको मुख्यालयमा पुलिसको छापा, पूर्वअध्यक्ष बार्टोमेउसहित केही पक्राउ: Dekhapadhi
बार्सिलोनाको मुख्यालयमा पुलिसको छापा, पूर्वअध्यक्ष बार्टोमेउसहित केही पक्राउ
काठमाडौं। स्पेनिस ला लिगाको क्लब बार्सिलोनामा पुलिसले छापा मारेको छ। क्याम्प नोउस्थित बार्सिलोना रंगशालामा छापा मारी पूर्वअध्यक्ष जोसेप मारिया बार्टोमेउलगायतका केही व्यक्तिलाई पक्राउ गरिएको स्पेनिस सञ्चार माध्यमले जनाएका छन्।
स्थानीय पुलिस मोसोस डी‘स्क्वाड्राले सोमबार क्लब मुख्यालयमा आएको क्लबले जनाएको छ। तर क्लबले विस्तृत जानकारी भने दिएको छैन।
गत वर्ष भएको ‘बार्सा-गेट’ घटनामा आधरित भएर पुलिसले बार्सिलोनाको मुख्यालयमा छापा मारेको स्पेनिस सञ्चारमाध्यमलाई उद्धृत गर्दै ‘द गार्जियन’ले लेखेको छ।
बार्टोमेउ, वर्तमान कार्यकारी प्रमुख ओस्कार ग्राउ र बार्सिलोनाका कानुन विभाग प्रमुख रोमान गोमेज पोन्टीलाई पक्राउ गरिएको बताइएको छ। कोभिड-१९ महामारीपछि बार्सिलोना अहिले आर्थिक संकटबाट गुज्रिएको छ।
बार्सिलोनामा अध्यक्षको चुनाव हुनु एक साताअघि पुलिसले छापा मारेको छ।
प्रतिक्रिया दिनुहोस्