काठमाडौं। मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि सोमबार काठमाडौं महानगरपालिकाले आफ्नो टिम घोषणा गरेको छ।
महानगरपालिकाले बागमती प्रदेशबाहेकका बाँकी छ वटा प्रदेशबाट खेलाडी छनोट गरेको हो। ‘काठमाडौं मेयर-११’ नाम दिएको टिममा १५ खेलाडी समावेश गरिएको छ।
जसमा सिद्धान्त लोहनी, हरिशङ्‍कर शाह, विवेक यादव, विपिन खत्री, अर्जुन कुमाल, कृष्णा कार्की, सौरभ खनाल, अनिल खरेल, विक्रम भुसाल, सन्दीप रजाली, अनुज चुनरा, विपिन रावल, रविन्द्रजंग शाही, खडगबहादुर बोहरा र नारायण जोशी छन्।
प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदान र मुलपानी क्रिकेट रंगशालामा फागुन २२ गतेदेखि हुनेछ।
प्रतियोगितामा काठमाडौं महानगरपालिकासहित त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल (एपीएफ), नेपाल पुलिस र बागमती प्रदेश गरी पाँच टोलीले प्रतिस्पर्धा गर्ने छन्।
काठमाडौं महानगरपालिकाबाहेक अन्य टिम प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेल्ने टिम हुन्।
" /> काठमाडौं। मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि सोमबार काठमाडौं महानगरपालिकाले आफ्नो टिम घोषणा गरेको छ।
महानगरपालिकाले बागमती प्रदेशबाहेकका बाँकी छ वटा प्रदेशबाट खेलाडी छनोट गरेको हो। ‘काठमाडौं मेयर-११’ नाम दिएको टिममा १५ खेलाडी समावेश गरिएको छ।
जसमा सिद्धान्त लोहनी, हरिशङ्‍कर शाह, विवेक यादव, विपिन खत्री, अर्जुन कुमाल, कृष्णा कार्की, सौरभ खनाल, अनिल खरेल, विक्रम भुसाल, सन्दीप रजाली, अनुज चुनरा, विपिन रावल, रविन्द्रजंग शाही, खडगबहादुर बोहरा र नारायण जोशी छन्।
प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदान र मुलपानी क्रिकेट रंगशालामा फागुन २२ गतेदेखि हुनेछ।
प्रतियोगितामा काठमाडौं महानगरपालिकासहित त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल (एपीएफ), नेपाल पुलिस र बागमती प्रदेश गरी पाँच टोलीले प्रतिस्पर्धा गर्ने छन्।
काठमाडौं महानगरपालिकाबाहेक अन्य टिम प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेल्ने टिम हुन्।
"> मेयर कपका लागि काठमाडौंको टिम घोषणा: Dekhapadhi महानगरपालिकाले बागमती प्रदेशबाहेकका बाँकी छ वटा प्रदेशबाट खेलाडी छनोट गरेको हो।
• ‘काठमाडौं मेयर-११’ नाम दिएको टिममा १५ खेलाडी समावेश गरिएको छ।
मेयर कपका लागि काठमाडौंको टिम घोषणा
काठमाडौं। मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि सोमबार काठमाडौं महानगरपालिकाले आफ्नो टिम घोषणा गरेको छ।
महानगरपालिकाले बागमती प्रदेशबाहेकका बाँकी छ वटा प्रदेशबाट खेलाडी छनोट गरेको हो। ‘काठमाडौं मेयर-११’ नाम दिएको टिममा १५ खेलाडी समावेश गरिएको छ।
प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदान र मुलपानी क्रिकेट रंगशालामा फागुन २२ गतेदेखि हुनेछ।
प्रतियोगितामा काठमाडौं महानगरपालिकासहित त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल (एपीएफ), नेपाल पुलिस र बागमती प्रदेश गरी पाँच टोलीले प्रतिस्पर्धा गर्ने छन्।
काठमाडौं महानगरपालिकाबाहेक अन्य टिम प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेल्ने टिम हुन्।
प्रतिक्रिया दिनुहोस्