काठमाडौं। अजित गुरुङले दोस्रो हाफमा गरेको गोलमा आरसिटीले आज शहीद स्मारक ‘बी’ डिभिजन लिगमा टुसाल युथ क्लबलाई १-० पराजित गरेको छ। 

साविक विजेता आरसिटीको जारी लिगमा यो तेस्रो जित हो। ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा अजितले ७३ औं मिनटमा गरेको गोल आरसटीको जितमा निर्णायक बन्यो। 

जितसँगै आरसिटी लिगको पाँचौं स्थानमा उक्लिएको छ। आरसिटीले आठ खेलमा तीन जित र तीन बराबरी खेल्दै १२ अंक जोडेको छ। लिगमा आरसिटी दुई खेलमा पराजित भएको छ। 

टुसालको यो चौथो हार हो। छैटौं स्थानमा रहेको टुसालले आठ खेलबाट नौ अंक जोडेको छ। टुसालले दुई खेल जित्दा दुई खेल नै बराबरी खेलको छ। 

" /> काठमाडौं। अजित गुरुङले दोस्रो हाफमा गरेको गोलमा आरसिटीले आज शहीद स्मारक ‘बी’ डिभिजन लिगमा टुसाल युथ क्लबलाई १-० पराजित गरेको छ। 

साविक विजेता आरसिटीको जारी लिगमा यो तेस्रो जित हो। ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा अजितले ७३ औं मिनटमा गरेको गोल आरसटीको जितमा निर्णायक बन्यो। 

जितसँगै आरसिटी लिगको पाँचौं स्थानमा उक्लिएको छ। आरसिटीले आठ खेलमा तीन जित र तीन बराबरी खेल्दै १२ अंक जोडेको छ। लिगमा आरसिटी दुई खेलमा पराजित भएको छ। 

टुसालको यो चौथो हार हो। छैटौं स्थानमा रहेको टुसालले आठ खेलबाट नौ अंक जोडेको छ। टुसालले दुई खेल जित्दा दुई खेल नै बराबरी खेलको छ। 

"> अजितको गोलमा आरसिटी विजयी: Dekhapadhi
अजितको गोलमा आरसिटी विजयी <p style="text-align: justify;">काठमाडौं। अजित गुरुङले दोस्रो हाफमा गरेको गोलमा आरसिटीले आज शहीद स्मारक &lsquo;बी&rsquo; डिभिजन लिगमा टुसाल युथ क्लबलाई १-० पराजित गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">साविक विजेता आरसिटीको जारी लिगमा यो तेस्रो जित हो। ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा अजितले ७३ औं मिनटमा गरेको गोल आरसटीको जितमा निर्णायक बन्यो।&nbsp;</p> <p style="text-align: justify;">जितसँगै आरसिटी लिगको पाँचौं स्थानमा उक्लिएको छ। आरसिटीले आठ खेलमा तीन जित र तीन बराबरी खेल्दै १२ अंक जोडेको छ। लिगमा आरसिटी दुई खेलमा पराजित भएको छ।&nbsp;</p> <p style="text-align: justify;">टुसालको यो चौथो&nbsp;हार हो। छैटौं स्थानमा रहेको टुसालले आठ खेलबाट नौ अंक जोडेको छ। टुसालले दुई खेल जित्दा दुई खेल नै बराबरी खेलको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्