काठमाडौं। धुर्मुस-सुन्तली फाउन्डेसनले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको खर्च जुटाउन ‘हाम्रो रंगशाला, मेरो कुर्सी’ अभियान सुरू गरेको छ।
फाउन्डेसनको अगुवाइमा चितवनमा निर्माण भइरहेको क्रिकेट रंगशालाका लागि खेलकुद उपसमिति संयोजक दीपक विष्टले सोमबार भिडियोमार्फत् उक्त अभियानको अवधारणा सार्वजनिक गरेका हुन्।
यससँगै रंगशालाको प्यारापिटमा रहेका ३० हजार कुर्सी जो कोही व्यक्ति, संस्था वा समूहले आफूले चाहेको व्यक्तिको नाममा सुरक्षित गर्न सक्ने छन्। एउटा कुर्सीमा आफ्नो नाम लेखाउनका लागि एक लाख रूपैयाँ सहयोग गर्नु पर्ने फाउन्डेसनले जानकारी दिएको छ। फाउन्डेसनले यस अभियानको विस्तृत जानकारीका लागि एक महिनाभित्र मोबाइल एप्स सार्वजनिक गर्ने जनाएको छ।
प्यारापिटको स्ट्यान्ड ‘ए’ र ‘बी’ मा १५-१५ हजार गरी जम्मा ३० हजार कुर्सी रहने छन्। त्यसबाहेक दुई भीआईपी टावर बन्‍नेछ। भीआईपी टावरमा कर्पोरेट हाउसहरूले आफ्नो ब्रान्डिङ गर्न सक्ने फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले बताए।
अभियानले सोचेअनुरूपको गति लिए आगामी १८ महिनाभित्र रंगशालाको निर्माण सम्पन्‍न गर्न सकिने फाउन्डेसनको विश्वास छ।
रंगशाला बनाउन विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पछिको निर्माण लागत साढे तीन अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको छ। तर, फाउन्डेसनले हालसम्म ३२ करोड ३० लाख रूपैयाँमात्र सहयोग संकलन गर्न सकेको छ। जुन निर्माण लागतको ९.१० प्रतिशतमात्रै हो। रंगशाला निर्माणमा हालसम्म ४३ करोड ४८ लाख रूपैयाँ रकम खर्च भइसकेको छ।
फाउन्डेसनका अध्यक्ष कट्टेलले रंगशालामा सबैको अपनत्व महसुस होस् भनेर ‘हाम्रो रंगशाला मेरो कुर्सी’ अवधारणा बनाइएको बताए। यसअघि सहयोगको वाचा गरेकाहरू पनि यस अभियानमा सामेल हुनसक्ने उनले बताए।
२०७५ माघ १६ गते भरतपुर महानगरपालिका र फाउन्डेसनबीच सम्झौता भए पनि गत साउनबाट विधिवत रूपमा संरचना निर्माण कार्य सुरू भएको थियो। फाउन्डेनसका अनुसार हालसम्म मैदान निर्माणको ८५ प्रतिशत काम सम्पन्‍न भइसकेको छ। प्याराफिट निर्माणतर्र्फ ३० प्रतिशत काम सम्पन्‍न भएको जानकारी दिइएको छ।
रंगशालामा क्रिकेटबाहेक अन्य २२ खेलका लागि पनि पूर्वाधार बन्‍नेछ। रंगशालाभित्र सात वटा प्रदेश र ७७ वटै जिल्लाको पहिचान झल्कने छुटट-छुट्टै कक्षहरू रहने छन्। रंगशालाको प्रवेशद्वारबाट नै पाथिभरा, बूढासुब्बा, स्वयम्भूनाथ, पशुपतिनाथ, गढीमाई, बढिमालीका, विन्ध्यवासिनी, सिद्धबाबा, हलेसीधाम, जनकपुरधाम र स्वर्गद्वारी जस्ता प्रशिद्ध मन्दिरहरूको दर्शन मिल्नेछ। मुख्य क्रिकेट मैदान कमलको फूल आकृतिमा रहने रंगशालाको पूर्ण स्वरूप भने स्तुपा आकारको हुनेछ।
" /> काठमाडौं। धुर्मुस-सुन्तली फाउन्डेसनले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको खर्च जुटाउन ‘हाम्रो रंगशाला, मेरो कुर्सी’ अभियान सुरू गरेको छ।
फाउन्डेसनको अगुवाइमा चितवनमा निर्माण भइरहेको क्रिकेट रंगशालाका लागि खेलकुद उपसमिति संयोजक दीपक विष्टले सोमबार भिडियोमार्फत् उक्त अभियानको अवधारणा सार्वजनिक गरेका हुन्।
यससँगै रंगशालाको प्यारापिटमा रहेका ३० हजार कुर्सी जो कोही व्यक्ति, संस्था वा समूहले आफूले चाहेको व्यक्तिको नाममा सुरक्षित गर्न सक्ने छन्। एउटा कुर्सीमा आफ्नो नाम लेखाउनका लागि एक लाख रूपैयाँ सहयोग गर्नु पर्ने फाउन्डेसनले जानकारी दिएको छ। फाउन्डेसनले यस अभियानको विस्तृत जानकारीका लागि एक महिनाभित्र मोबाइल एप्स सार्वजनिक गर्ने जनाएको छ।
प्यारापिटको स्ट्यान्ड ‘ए’ र ‘बी’ मा १५-१५ हजार गरी जम्मा ३० हजार कुर्सी रहने छन्। त्यसबाहेक दुई भीआईपी टावर बन्‍नेछ। भीआईपी टावरमा कर्पोरेट हाउसहरूले आफ्नो ब्रान्डिङ गर्न सक्ने फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले बताए।
अभियानले सोचेअनुरूपको गति लिए आगामी १८ महिनाभित्र रंगशालाको निर्माण सम्पन्‍न गर्न सकिने फाउन्डेसनको विश्वास छ।
रंगशाला बनाउन विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पछिको निर्माण लागत साढे तीन अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको छ। तर, फाउन्डेसनले हालसम्म ३२ करोड ३० लाख रूपैयाँमात्र सहयोग संकलन गर्न सकेको छ। जुन निर्माण लागतको ९.१० प्रतिशतमात्रै हो। रंगशाला निर्माणमा हालसम्म ४३ करोड ४८ लाख रूपैयाँ रकम खर्च भइसकेको छ।
फाउन्डेसनका अध्यक्ष कट्टेलले रंगशालामा सबैको अपनत्व महसुस होस् भनेर ‘हाम्रो रंगशाला मेरो कुर्सी’ अवधारणा बनाइएको बताए। यसअघि सहयोगको वाचा गरेकाहरू पनि यस अभियानमा सामेल हुनसक्ने उनले बताए।
२०७५ माघ १६ गते भरतपुर महानगरपालिका र फाउन्डेसनबीच सम्झौता भए पनि गत साउनबाट विधिवत रूपमा संरचना निर्माण कार्य सुरू भएको थियो। फाउन्डेनसका अनुसार हालसम्म मैदान निर्माणको ८५ प्रतिशत काम सम्पन्‍न भइसकेको छ। प्याराफिट निर्माणतर्र्फ ३० प्रतिशत काम सम्पन्‍न भएको जानकारी दिइएको छ।
रंगशालामा क्रिकेटबाहेक अन्य २२ खेलका लागि पनि पूर्वाधार बन्‍नेछ। रंगशालाभित्र सात वटा प्रदेश र ७७ वटै जिल्लाको पहिचान झल्कने छुटट-छुट्टै कक्षहरू रहने छन्। रंगशालाको प्रवेशद्वारबाट नै पाथिभरा, बूढासुब्बा, स्वयम्भूनाथ, पशुपतिनाथ, गढीमाई, बढिमालीका, विन्ध्यवासिनी, सिद्धबाबा, हलेसीधाम, जनकपुरधाम र स्वर्गद्वारी जस्ता प्रशिद्ध मन्दिरहरूको दर्शन मिल्नेछ। मुख्य क्रिकेट मैदान कमलको फूल आकृतिमा रहने रंगशालाको पूर्ण स्वरूप भने स्तुपा आकारको हुनेछ।
प्रतिक्रिया दिनुहोस्