काठमाडौं। साविक विजेता लिभरपुलले गएराति इङ्लिस प्रिमियर लिगमा शेफिल्ड युनाइटेडमाथि २–० को विजय हासिल गरेको छ।
लिगमा पुछारको क्लब शेफिल्ड युनाइटेडविरुद्ध लिभरपुलले ४८औं मिनेटमा २० वर्षे कर्टियस जोन्सको गोलबाट अग्रता लिएको थियो।
रोबर्टो फिर्मिनोको प्रहारलाई क्लियर गर्ने क्रममा किन बार्यनले आफ्नै पोष्टमा गोल गरेपछि लिभरपुलले अग्रता दोब्बर बनाएको थियो। त्यही दुई गोल लिभरपुलको जितमा निर्णायक बन्यो।
जितपछि लिभरपुलले २६ खेलबाट ४३ अंक जोडेको छ। जुन चौथो स्थानको वेष्ट ह्यामभन्दा दुई अंकले पछाडि हो। वेष्ट ह्याम गएराति शीर्ष क्लब म्यानचेस्टर सिटीसँग पराजित भएको थियो।
साविक विजेता लिभरपुल शीर्ष क्लब सिटीभन्दा १९ अंकले पछाडि छ। पराजित शेफिल्ड युनाइटेड भने ११ अंकका साथ लिगको पुछारमा छ।

लिभरपुल विजयी, चौथो स्थानको वेष्ट ह्यामभन्दा दुई अंकले पछाडि: Dekhapadhi
साविक विजेता लिभरपुलले गएराति इङ्लिस प्रिमियर लिगमा शेफिल्ड युनाइटेडमाथि २–० को विजय हासिल गरेको छ।

लिभरपुल विजयी, चौथो स्थानको वेष्ट ह्यामभन्दा दुई अंकले पछाडि