काठमाडौं। म्यानचेस्टर युनाइटेडले गएराति चेल्सीसँग बराबरी खेलेपछि शीर्ष क्लब म्यानचेस्टर सिटीको उपाधि यात्रा बलियो बनेको छ।

ओले गनर सोल्सायरको युनाइटेड बराबरीका बाबजुद दोस्रो स्थानमा यथावत छ। तर युनाइटेड शहरी प्रतिद्वन्द्वी सिटीभन्दा १२ अंकले पछाडि परेको छ। चेल्सी भने शीर्ष चारमा रहेको वेष्ट ह्याम युनाइटेडभन्दा एक अंकले पछाडि छ।

म्यानचेस्टर युनाइटेडले पछिल्लो २० लिग खेलमा एक खेलमात्र हारेको छ। पहिलो हाफमा चेल्सीको कालुम हड्सन ओडोईले हातले बल छोएको भन्दै युनाइटेडले पेनाल्टीको अपिल गरेको थियो। तर भिडियो सहायक रेफ्रीको साहायतामा रेफ्री स्टुवार्ट एटवेलले युनाइटेडको अपिल खारेज गरिदिएका थिए।

चेल्सीका गोलकिपर इडोवार्ड मेन्डीले पनि युनाइटेडका स्कट म्याकटोमिनी, फ्रेड र ब्रुनो फर्नान्डेजको प्रहारलाई बचाइदिएका थिए। युनाइटेडका गोलकिपर डेभिड डी हियाले पनि हाकिम जियाचको प्रहारलाई रोकिदिएका थिए।

त्यससँगै युनाइटेडले अग्रता लिने मौका गुमाएको थियो। चेल्सीले पनि नयाँ प्रशिक्षक थोमस टुचेलको प्रशिक्षणमा अपराजित यात्रालाई कायम राखेको छ।

" /> काठमाडौं। म्यानचेस्टर युनाइटेडले गएराति चेल्सीसँग बराबरी खेलेपछि शीर्ष क्लब म्यानचेस्टर सिटीको उपाधि यात्रा बलियो बनेको छ।

ओले गनर सोल्सायरको युनाइटेड बराबरीका बाबजुद दोस्रो स्थानमा यथावत छ। तर युनाइटेड शहरी प्रतिद्वन्द्वी सिटीभन्दा १२ अंकले पछाडि परेको छ। चेल्सी भने शीर्ष चारमा रहेको वेष्ट ह्याम युनाइटेडभन्दा एक अंकले पछाडि छ।

म्यानचेस्टर युनाइटेडले पछिल्लो २० लिग खेलमा एक खेलमात्र हारेको छ। पहिलो हाफमा चेल्सीको कालुम हड्सन ओडोईले हातले बल छोएको भन्दै युनाइटेडले पेनाल्टीको अपिल गरेको थियो। तर भिडियो सहायक रेफ्रीको साहायतामा रेफ्री स्टुवार्ट एटवेलले युनाइटेडको अपिल खारेज गरिदिएका थिए।

चेल्सीका गोलकिपर इडोवार्ड मेन्डीले पनि युनाइटेडका स्कट म्याकटोमिनी, फ्रेड र ब्रुनो फर्नान्डेजको प्रहारलाई बचाइदिएका थिए। युनाइटेडका गोलकिपर डेभिड डी हियाले पनि हाकिम जियाचको प्रहारलाई रोकिदिएका थिए।

त्यससँगै युनाइटेडले अग्रता लिने मौका गुमाएको थियो। चेल्सीले पनि नयाँ प्रशिक्षक थोमस टुचेलको प्रशिक्षणमा अपराजित यात्रालाई कायम राखेको छ।

"> युनाइटेड चेल्सीसँग बराबरीमा रोकिदा सिटी बलियो: Dekhapadhi म्यानचेस्टर युनाइटेडले गएराति चेल्सीसँग बराबरी खेलेपछि शीर्ष क्लब म्यानचेस्टर सिटीको उपाधि यात्रा बलियो बनेको छ। ओले गनर सोल्सायरको युनाइटेड बराबरीका बाबजुद दोस्रो स्थानमा यथावत छ।
• युनाइटेड शहरी प्रतिद्वन्द्वी सिटीभन्दा १२ अंकले पछाडि परेको छ। चेल्सी भने शीर्ष चारमा रहेको वेष्ट ह्याम युनाइटेडभन्दा एक अंकले पछाडि छ।

युनाइटेड चेल्सीसँग बराबरीमा रोकिदा सिटी बलियो
काठमाडौं। म्यानचेस्टर युनाइटेडले गएराति चेल्सीसँग बराबरी खेलेपछि शीर्ष क्लब म्यानचेस्टर सिटीको उपाधि यात्रा बलियो बनेको छ।

ओले गनर सोल्सायरको युनाइटेड बराबरीका बाबजुद दोस्रो स्थानमा यथावत छ। तर युनाइटेड शहरी प्रतिद्वन्द्वी सिटीभन्दा १२ अंकले पछाडि परेको छ। चेल्सी भने शीर्ष चारमा रहेको वेष्ट ह्याम युनाइटेडभन्दा एक अंकले पछाडि छ।

म्यानचेस्टर युनाइटेडले पछिल्लो २० लिग खेलमा एक खेलमात्र हारेको छ। पहिलो हाफमा चेल्सीको कालुम हड्सन ओडोईले हातले बल छोएको भन्दै युनाइटेडले पेनाल्टीको अपिल गरेको थियो। तर भिडियो सहायक रेफ्रीको साहायतामा रेफ्री स्टुवार्ट एटवेलले युनाइटेडको अपिल खारेज गरिदिएका थिए।

चेल्सीका गोलकिपर इडोवार्ड मेन्डीले पनि युनाइटेडका स्कट म्याकटोमिनी, फ्रेड र ब्रुनो फर्नान्डेजको प्रहारलाई बचाइदिएका थिए। युनाइटेडका गोलकिपर डेभिड डी हियाले पनि हाकिम जियाचको प्रहारलाई रोकिदिएका थिए।

त्यससँगै युनाइटेडले अग्रता लिने मौका गुमाएको थियो। चेल्सीले पनि नयाँ प्रशिक्षक थोमस टुचेलको प्रशिक्षणमा अपराजित यात्रालाई कायम राखेको छ।

प्रतिक्रिया दिनुहोस्