काठमाडौं। संघर्षरत आर्सनलले आज उत्कृष्ट पुनरागमन गर्दै लेस्टर सिटीलाई ३-१ ले पराजित गरेको छ।

लेस्टरले छैटौं मिनेटमै युरि टिलेमान्सको गोलबाट अग्रता लिएको थियो। प्रिमियर लिगको दोस्रो स्थानमा रहेको लेस्टरले घरेलु मैदानमा अग्रता जोगाउन सकेन।

आर्सनलका डेभिड लुइजले ३९औं मिनेटमा बराबरी गोल फर्काए। लुइजले विलियमको फ्रीकिकलाई हेडमार्फत पोष्टको दिशा दिएका हुन्।

पहिलो हाफको इन्जुरी समयमा एलेकजेन्डर लाकाजेटले पेनाल्टीमा गरेको गोलबाट आर्सनलले अग्रता लियो। ५२औं मिनेटमा निकोलस पेपेले अर्को गोल थपेपछी आर्सनलको जित पक्का भएको हो।

हारसँगै लेस्टरले लिगको दोस्रो स्थानमा उक्लने मौका गुमायो। लेस्टर ४९ अंकका साथ तेस्रो स्थानमा छ। समान अंकको म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा छ। तर युनाइटेडले एक खेल कम खेलेको छ।

जितसँगै आर्सनल लिगको १०औं स्थानमा उक्लिएको छ। आर्सनलले २६ खेलबाट ३७ अंक जोडेको छ।

प्रिमियर लिगकै अर्को खेलमा फुलह्याम र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।

" /> काठमाडौं। संघर्षरत आर्सनलले आज उत्कृष्ट पुनरागमन गर्दै लेस्टर सिटीलाई ३-१ ले पराजित गरेको छ।

लेस्टरले छैटौं मिनेटमै युरि टिलेमान्सको गोलबाट अग्रता लिएको थियो। प्रिमियर लिगको दोस्रो स्थानमा रहेको लेस्टरले घरेलु मैदानमा अग्रता जोगाउन सकेन।

आर्सनलका डेभिड लुइजले ३९औं मिनेटमा बराबरी गोल फर्काए। लुइजले विलियमको फ्रीकिकलाई हेडमार्फत पोष्टको दिशा दिएका हुन्।

पहिलो हाफको इन्जुरी समयमा एलेकजेन्डर लाकाजेटले पेनाल्टीमा गरेको गोलबाट आर्सनलले अग्रता लियो। ५२औं मिनेटमा निकोलस पेपेले अर्को गोल थपेपछी आर्सनलको जित पक्का भएको हो।

हारसँगै लेस्टरले लिगको दोस्रो स्थानमा उक्लने मौका गुमायो। लेस्टर ४९ अंकका साथ तेस्रो स्थानमा छ। समान अंकको म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा छ। तर युनाइटेडले एक खेल कम खेलेको छ।

जितसँगै आर्सनल लिगको १०औं स्थानमा उक्लिएको छ। आर्सनलले २६ खेलबाट ३७ अंक जोडेको छ।

प्रिमियर लिगकै अर्को खेलमा फुलह्याम र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।

"> लेस्टरविरूद्ध आर्सनलको प्रभावशाली जित: Dekhapadhi आर्सनलले आज उत्कृष्ट पुनरागमन गर्दै लेस्टर सिटीलाई ३-१ ले पराजित गरेको छ।
• हारसँगै लेस्टरले लिगको दोस्रो स्थानमा उक्लने मौका गुमायो।
• जितपछि आर्सनल लिगको १०औं स्थानमा उक्लिएको छ।

लेस्टरविरूद्ध आर्सनलको प्रभावशाली जित
काठमाडौं। संघर्षरत आर्सनलले आज उत्कृष्ट पुनरागमन गर्दै लेस्टर सिटीलाई ३-१ ले पराजित गरेको छ।

लेस्टरले छैटौं मिनेटमै युरि टिलेमान्सको गोलबाट अग्रता लिएको थियो। प्रिमियर लिगको दोस्रो स्थानमा रहेको लेस्टरले घरेलु मैदानमा अग्रता जोगाउन सकेन।

आर्सनलका डेभिड लुइजले ३९औं मिनेटमा बराबरी गोल फर्काए। लुइजले विलियमको फ्रीकिकलाई हेडमार्फत पोष्टको दिशा दिएका हुन्।

पहिलो हाफको इन्जुरी समयमा एलेकजेन्डर लाकाजेटले पेनाल्टीमा गरेको गोलबाट आर्सनलले अग्रता लियो। ५२औं मिनेटमा निकोलस पेपेले अर्को गोल थपेपछी आर्सनलको जित पक्का भएको हो।

हारसँगै लेस्टरले लिगको दोस्रो स्थानमा उक्लने मौका गुमायो। लेस्टर ४९ अंकका साथ तेस्रो स्थानमा छ। समान अंकको म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा छ। तर युनाइटेडले एक खेल कम खेलेको छ।

जितसँगै आर्सनल लिगको १०औं स्थानमा उक्लिएको छ। आर्सनलले २६ खेलबाट ३७ अंक जोडेको छ।

प्रिमियर लिगकै अर्को खेलमा फुलह्याम र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।

प्रतिक्रिया दिनुहोस्