काठमाडौं। गणेशमान सिंहको स्मृतिमा हुने ‘वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’ भोलि (सोमबार)देखि सुरू हुने भएको छ।

यसअघि फागुन १९ देखि २२ गतेसम्म आयोजना गर्ने घोषणा गरिएको भए पनि खेलाडीहरूको उत्साहजनक सहभागिताका कारण दुई दिन अगाडि नै खेल सुरू गर्न लागेको आयोजक नागार्जुन बक्सिङ खेलकुद समितिका अध्यक्ष सन्तोष बुढाथोकीले बताए।

बुढाथोकीका अनुसार खेलहरू सोमबारबाट सुरू भए पनि उद्घाटन भने फागुन १९ गते (बुधबार) नै हुनेछ। प्रतियोगितामा एक सय ७३ खेलाडीले सहभागिता जनाएका छन्।

नागार्जुन नगरपालिकाको विशेष सहयोगमा काठमाडौंको स्युचाटारमा हुने प्रतियोगितामा महिलातर्फ ४८, ५१, ५४, ५७, ६० र ६४ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ। पुरुषतर्फ ४९, ५२, ५६, ६०, ६४, ६९, ७५ र ८१ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताका हरेक तौल समूहका विजेता खेलाडीले नगद १० हजार रूपैयाँ नगद पुरस्कार जित्ने छन्। यस्तै दोस्रो हुनेले सात हजार र तेस्रो स्थान हासिल गर्ने दुई खेलाडीले जनही चार हजार रूपैयाँ पुरस्कार प्राप्त गर्ने छन्।

प्रतियोगिताका उत्कृष्ट महिला खेलाडीलाई स्कुटर र पुरुष खेलाडीलाई मोटरसाइकल प्रदान गरिने अध्यक्ष बुढाथोकीले जानकारी दिए।

" /> काठमाडौं। गणेशमान सिंहको स्मृतिमा हुने ‘वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’ भोलि (सोमबार)देखि सुरू हुने भएको छ।

यसअघि फागुन १९ देखि २२ गतेसम्म आयोजना गर्ने घोषणा गरिएको भए पनि खेलाडीहरूको उत्साहजनक सहभागिताका कारण दुई दिन अगाडि नै खेल सुरू गर्न लागेको आयोजक नागार्जुन बक्सिङ खेलकुद समितिका अध्यक्ष सन्तोष बुढाथोकीले बताए।

बुढाथोकीका अनुसार खेलहरू सोमबारबाट सुरू भए पनि उद्घाटन भने फागुन १९ गते (बुधबार) नै हुनेछ। प्रतियोगितामा एक सय ७३ खेलाडीले सहभागिता जनाएका छन्।

नागार्जुन नगरपालिकाको विशेष सहयोगमा काठमाडौंको स्युचाटारमा हुने प्रतियोगितामा महिलातर्फ ४८, ५१, ५४, ५७, ६० र ६४ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ। पुरुषतर्फ ४९, ५२, ५६, ६०, ६४, ६९, ७५ र ८१ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताका हरेक तौल समूहका विजेता खेलाडीले नगद १० हजार रूपैयाँ नगद पुरस्कार जित्ने छन्। यस्तै दोस्रो हुनेले सात हजार र तेस्रो स्थान हासिल गर्ने दुई खेलाडीले जनही चार हजार रूपैयाँ पुरस्कार प्राप्त गर्ने छन्।

प्रतियोगिताका उत्कृष्ट महिला खेलाडीलाई स्कुटर र पुरुष खेलाडीलाई मोटरसाइकल प्रदान गरिने अध्यक्ष बुढाथोकीले जानकारी दिए।

"> गणेशमान सिंह बक्सिङ प्रतियोगिता भोलिबाटै सुरू हुने: Dekhapadhi प्रतियोगिता भोलिबाट सुरू भए पनि उद्घाटन फागुन १९ गते (बुधबार) नै हुनेछ।
• प्रतियोगितामा एक सय ७३ खेलाडीले सहभागिता जनाएका छन्।
• प्रतियोगिताका हरेक तौल समूहका विजेता खेलाडीले नगद १० हजार रूपैयाँ नगद पुरस्कार जित्नेछन्।

गणेशमान सिंह बक्सिङ प्रतियोगिता भोलिबाटै सुरू हुने
काठमाडौं। गणेशमान सिंहको स्मृतिमा हुने ‘वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’ भोलि (सोमबार)देखि सुरू हुने भएको छ।

यसअघि फागुन १९ देखि २२ गतेसम्म आयोजना गर्ने घोषणा गरिएको भए पनि खेलाडीहरूको उत्साहजनक सहभागिताका कारण दुई दिन अगाडि नै खेल सुरू गर्न लागेको आयोजक नागार्जुन बक्सिङ खेलकुद समितिका अध्यक्ष सन्तोष बुढाथोकीले बताए।

बुढाथोकीका अनुसार खेलहरू सोमबारबाट सुरू भए पनि उद्घाटन भने फागुन १९ गते (बुधबार) नै हुनेछ। प्रतियोगितामा एक सय ७३ खेलाडीले सहभागिता जनाएका छन्।

नागार्जुन नगरपालिकाको विशेष सहयोगमा काठमाडौंको स्युचाटारमा हुने प्रतियोगितामा महिलातर्फ ४८, ५१, ५४, ५७, ६० र ६४ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ। पुरुषतर्फ ४९, ५२, ५६, ६०, ६४, ६९, ७५ र ८१ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताका हरेक तौल समूहका विजेता खेलाडीले नगद १० हजार रूपैयाँ नगद पुरस्कार जित्ने छन्। यस्तै दोस्रो हुनेले सात हजार र तेस्रो स्थान हासिल गर्ने दुई खेलाडीले जनही चार हजार रूपैयाँ पुरस्कार प्राप्त गर्ने छन्।

प्रतियोगिताका उत्कृष्ट महिला खेलाडीलाई स्कुटर र पुरुष खेलाडीलाई मोटरसाइकल प्रदान गरिने अध्यक्ष बुढाथोकीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्