काठमाडौं। महेश राईले तेस्रो मिनेटमा गरेको गोलमा खुमलटार युथ क्लबले आज सहिद स्मारक ‘बी’ डिभिजन लिगमा झम्सिखेल युथ क्लबलाई १-० ले पराजित गरेको छ।
जारी लिगमा खुमलटारको यो छैटौं जित हो। ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा खुमलटारलाई जिताउन महेशले तेस्रो मिनेटमा गरेको गोल निर्णायक बन्यो। महेशले सविन केसीको क्रसलाई पोस्टको दिशा दिएका हुन्।
लिगमा छैटौं जित निकालेको खुमलटारले आठ खेलबाट १९ अंक जोडेको छ। जितसँगै खुमलटारले शीर्ष स्थानको सातदोबाटो युथ क्लबसँग अंक बराबरी गरेको छ। खुमलटारले आठमध्ये एक खेल हारेको छ भने एक खेल बराबरी खेलेको छ।
समान अंक भए पनि ‘हेड टु हेड’का आधरमा सातदोबाटो युथ लिगको शीर्ष स्थानमा यथावत छ। तथापि, सातदोबाटोले एक खेल कम खेलेको छ।
झम्सिखेलको यो चौथो हार हो। नवौं स्थानमा रहेको झम्सिखेलले लिगमा आठ खेलबाट छ अंक जोडेको छ। झम्सिखेलले एक खेल जितेको छ भने एक खेल बराबरी खेलेको छ।
आजै पहिलो खेलमा मिलन लिम्बूको ह्याट्रिकप्रेरित ब्वाइज युनियन क्लबले नयाँवस्ती युवा क्लबलाई ३-० ले पराजित गर्यो।
जितसँगै आठ खेलबाट १४ अंक जोडेको ब्वाइज युनियन चौथो स्थानमा छ भने नयाँवस्ती ११ अंकका साथ पँचौं स्थानमा छ।
मिलानले २१औं मिनेटमा गरेको गोलबाट ब्वाइज युनियनले अग्रता लिएको थियो। पहिलो हाफको इन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गरेका मिलनले ५७औं मिनेटमा ह्याट्रिक गरेका थिए।

महेशको गोलमा खुमलटार विजयी, शीर्ष क्लब सातदोबाटोसँग अंक बराबरी: Dekhapadhi
जारी लिगमा खुमलटारको यो छैटौं जित हो।
खुमलटारले आठ खेलबाट १९ अंक जोडेको छ।
मिलन लिम्बूको ह्याट्रिकप्रेरित ब्वाइज युनियन क्लबले नयाँवस्ती युवा क्लबलाई ३-० ले पराजित गर्यो।
महेशको गोलमा खुमलटार विजयी, शीर्ष क्लब सातदोबाटोसँग अंक बराबरी

काठमाडौं। महेश राईले तेस्रो मिनेटमा गरेको गोलमा खुमलटार युथ क्लबले आज सहिद स्मारक ‘बी’ डिभिजन लिगमा झम्सिखेल युथ क्लबलाई १-० ले पराजित गरेको छ।

जारी लिगमा खुमलटारको यो छैटौं जित हो। ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा खुमलटारलाई जिताउन महेशले तेस्रो मिनेटमा गरेको गोल निर्णायक बन्यो। महेशले सविन केसीको क्रसलाई पोस्टको दिशा दिएका हुन्।

लिगमा छैटौं जित निकालेको खुमलटारले आठ खेलबाट १९ अंक जोडेको छ। जितसँगै खुमलटारले शीर्ष स्थानको सातदोबाटो युथ क्लबसँग अंक बराबरी गरेको छ। खुमलटारले आठमध्ये एक खेल हारेको छ भने एक खेल बराबरी खेलेको छ।

समान अंक भए पनि ‘हेड टु हेड’का आधरमा सातदोबाटो युथ लिगको शीर्ष स्थानमा यथावत छ। तथापि, सातदोबाटोले एक खेल कम खेलेको छ।

झम्सिखेलको यो चौथो हार हो। नवौं स्थानमा रहेको झम्सिखेलले लिगमा आठ खेलबाट छ अंक जोडेको छ। झम्सिखेलले एक खेल जितेको छ भने एक खेल बराबरी खेलेको छ।

आजै पहिलो खेलमा मिलन लिम्बूको ह्याट्रिकप्रेरित ब्वाइज युनियन क्लबले नयाँवस्ती युवा क्लबलाई ३-० ले पराजित गर्‍यो।