काठमाडौं। जाडोन सान्चो आफैंले एक गोल गर्नुका साथै अर्को गोलमा अवसर सिर्जना गरिदिएपछि बोरुसिया डर्टमण्डले गएराति जर्मन बुन्डेसलिगामा अर्मिनिया बिलेफेल्डमाथि ३–० को विजय हासिल गरेको छ।
इङ्ल्यान्डका २० वर्षे विंगर सान्चोको बुन्डेसलिगामा यो ९९औं खेल हो। सान्चोको पासमा मोहमद दाहुदले ४८औं मिनेटमा गरेको गोलबाट डर्टमण्डले अग्रता लिएको थियो। सान्चोको यो कीर्तिमानी ५०औं ‘असिस्ट’ हो।
५८औं मिनेटमा सान्चो आफैंले पेनाल्टी गरेको गोलबाट डर्टमण्डले अग्रता दोब्बर बनायो। ८१औं मिनेटमा इर्लिङ ब्राउट हालान्डको पासमा रेइनिएर जिससले अर्को गोल थपेपछि डर्टमण्डले सहज विजय हासिल गरेको हो।
जितपछि डर्टमण्ड बुन्डेसलिगाको पाँचौं स्थानमा उक्लिएको छ। डर्टमण्डले २३ खेलबाट ३९ अंक जोडेको छ। जुन चौथो स्थानको फ्रांकफर्टभन्दा तीन अंकले पछाडि हो। त्यस्तै शीर्ष स्थानको बायर्नभन्दा १३ अंकले पछाडि हो।

डर्टमण्डको जितमा सान्चोको कीर्तिमान: Dekhapadhi
जाडोन सान्चो आफैंले एक गोल गर्नुका साथै अर्को गोलमा अवसर सिर्जना गरिदिएपछि बोरुसिया डर्टमण्डले गएराति जर्मन बुन्डेसलिगामा अर्मिनिया बिलेफेल्डमाथि ३–० को विजय हासिल गरेको छ।

डर्टमण्डको जितमा सान्चोको कीर्तिमान