काठमाडौं। काइलियन एमबाप्पेको दुई गोलप्रेरित पेरिस सेन्ट जर्मेन (पीएसजी) ले गएराति फ्रेन्च लिग वानमा पुछारको क्लब डिजोनमाथि ४–० को सहज विजय हासिल गरेको छ। जितसँगै पीएसजी लिगको दोस्रो स्थानमा उक्लिएको छ।

एभर्टनबाट लोनमा आएका मोइज किनको गोलबाट पीएसजीले छैटौं मिनेटमै अग्रता लिएको थियो। माउरिसियो पोचेटिनोको पीएसजीले एमबाप्पेको गोलबाट ३२औं मिनेटमा अग्रता दोब्बर बनायो।

५१औं मिनेटमा एमबाप्पेले पेनाल्टीमा अर्को गोल थपे। एमबाप्पलेको पीएसजीका लागि यो ११३औं गोल हो। युलियन ड्राक्सलरको कर्नरमा ड्यानिलोले हेडमार्फत अर्को गोल थपेपछि पीएसजीले सहज जित निकालेको हो।

जितसँगै २७ खेलबाट ५७ अंक जोडेको पीएसजी दोस्रो स्थानमा उक्लिएको छ। जुन शीर्ष स्थानको लिलीभन्दा एक अंकले मात्र पछाडि हो।

तेस्रो स्थानको लियोनले ५५ अंक जोडेको छ। तथापि पीएसजीले एक बढी खेलेको छ।

" /> काठमाडौं। काइलियन एमबाप्पेको दुई गोलप्रेरित पेरिस सेन्ट जर्मेन (पीएसजी) ले गएराति फ्रेन्च लिग वानमा पुछारको क्लब डिजोनमाथि ४–० को सहज विजय हासिल गरेको छ। जितसँगै पीएसजी लिगको दोस्रो स्थानमा उक्लिएको छ।

एभर्टनबाट लोनमा आएका मोइज किनको गोलबाट पीएसजीले छैटौं मिनेटमै अग्रता लिएको थियो। माउरिसियो पोचेटिनोको पीएसजीले एमबाप्पेको गोलबाट ३२औं मिनेटमा अग्रता दोब्बर बनायो।

५१औं मिनेटमा एमबाप्पेले पेनाल्टीमा अर्को गोल थपे। एमबाप्पलेको पीएसजीका लागि यो ११३औं गोल हो। युलियन ड्राक्सलरको कर्नरमा ड्यानिलोले हेडमार्फत अर्को गोल थपेपछि पीएसजीले सहज जित निकालेको हो।

जितसँगै २७ खेलबाट ५७ अंक जोडेको पीएसजी दोस्रो स्थानमा उक्लिएको छ। जुन शीर्ष स्थानको लिलीभन्दा एक अंकले मात्र पछाडि हो।

तेस्रो स्थानको लियोनले ५५ अंक जोडेको छ। तथापि पीएसजीले एक बढी खेलेको छ।

"> पीएसजीको जितमा एमबाप्पे नायक: Dekhapadhi काइलियन एमबाप्पेको दुई गोलप्रेरित पेरिस सेन्ट जर्मेन (पीएसजी) ले गएराति फ्रेन्च लिग वानमा पुछारको क्लब डिजोनमाथि ४–० को सहज विजय हासिल गरेको छ। ">
पीएसजीको जितमा एमबाप्पे नायक
काठमाडौं। काइलियन एमबाप्पेको दुई गोलप्रेरित पेरिस सेन्ट जर्मेन (पीएसजी) ले गएराति फ्रेन्च लिग वानमा पुछारको क्लब डिजोनमाथि ४–० को सहज विजय हासिल गरेको छ। जितसँगै पीएसजी लिगको दोस्रो स्थानमा उक्लिएको छ।

एभर्टनबाट लोनमा आएका मोइज किनको गोलबाट पीएसजीले छैटौं मिनेटमै अग्रता लिएको थियो। माउरिसियो पोचेटिनोको पीएसजीले एमबाप्पेको गोलबाट ३२औं मिनेटमा अग्रता दोब्बर बनायो।

५१औं मिनेटमा एमबाप्पेले पेनाल्टीमा अर्को गोल थपे। एमबाप्पलेको पीएसजीका लागि यो ११३औं गोल हो। युलियन ड्राक्सलरको कर्नरमा ड्यानिलोले हेडमार्फत अर्को गोल थपेपछि पीएसजीले सहज जित निकालेको हो।

जितसँगै २७ खेलबाट ५७ अंक जोडेको पीएसजी दोस्रो स्थानमा उक्लिएको छ। जुन शीर्ष स्थानको लिलीभन्दा एक अंकले मात्र पछाडि हो।

तेस्रो स्थानको लियोनले ५५ अंक जोडेको छ। तथापि पीएसजीले एक बढी खेलेको छ।

प्रतिक्रिया दिनुहोस्