काठमाडौं। रोबर्ट लेवानडोवस्की र सेर्गी गेनाब्रीले समान दुई गोल गरेको दिन बायर्न म्युनिखले गएराति एफसी कोलोनमाथि ५–१ को विजय हासिल गरेको छ।

बायर्नले इरिक म्याक्सिम चोउपो–मोटिङको गोलबाट १८औं मिनेटमा अग्रता लिएको थियो। लेवानडोवस्कीले ३३औं मिनेटमा अग्रता दोब्बर बनाए। ४९औं मिनेटमा इलियास खिरीले गरेको गोलबाट कोलोनले पुनरागमनको प्रयास गरेको थियो।

तर ६५औं मिनेटमा थोमस मुलरको पासमा लेवानडोवस्कीले अर्को गोल थपे। पोल्यान्डका फरवार्ड लेवानडोवस्कीको बुन्डेसलिगाको जारी सिजन यो २८औं गोल हो।

लिगमा अझै ११ खेल बाँकी छ। लेवानडोवस्कीले सन् १९७२ मा गर्ड मुलरले बनाएको ४० गोलको कीर्तिमान बराबरी गर्ने सम्भावना छ।

गेनाब्रीले ८२औं मिनेटमा व्यक्तिगत पहिलो गोल गरे। त्यसको चार मिनेट बित्न नपाउँदै गेनाब्रीले अर्को गोल थपेपछि बायर्नले सहज विजय हासिल गरेको हो।

जितपछि बायर्नले जर्मन बुन्डेसलिगामा दुई अंकको अग्रता लिएको छ। बायर्नले २३ खेलबाट ५२ अंक जोडेको छ। दोस्रो स्थानको आरबी लाइपजिगले ५० अंक जोडेको छ।

लाइपजिगले बोरुसिया मोन्चेनग्लाडबचसँग २–० ले पछि परेको स्थिति उल्टाउँदै ३–२ को विजय हासिल गरेको हो।

" /> काठमाडौं। रोबर्ट लेवानडोवस्की र सेर्गी गेनाब्रीले समान दुई गोल गरेको दिन बायर्न म्युनिखले गएराति एफसी कोलोनमाथि ५–१ को विजय हासिल गरेको छ।

बायर्नले इरिक म्याक्सिम चोउपो–मोटिङको गोलबाट १८औं मिनेटमा अग्रता लिएको थियो। लेवानडोवस्कीले ३३औं मिनेटमा अग्रता दोब्बर बनाए। ४९औं मिनेटमा इलियास खिरीले गरेको गोलबाट कोलोनले पुनरागमनको प्रयास गरेको थियो।

तर ६५औं मिनेटमा थोमस मुलरको पासमा लेवानडोवस्कीले अर्को गोल थपे। पोल्यान्डका फरवार्ड लेवानडोवस्कीको बुन्डेसलिगाको जारी सिजन यो २८औं गोल हो।

लिगमा अझै ११ खेल बाँकी छ। लेवानडोवस्कीले सन् १९७२ मा गर्ड मुलरले बनाएको ४० गोलको कीर्तिमान बराबरी गर्ने सम्भावना छ।

गेनाब्रीले ८२औं मिनेटमा व्यक्तिगत पहिलो गोल गरे। त्यसको चार मिनेट बित्न नपाउँदै गेनाब्रीले अर्को गोल थपेपछि बायर्नले सहज विजय हासिल गरेको हो।

जितपछि बायर्नले जर्मन बुन्डेसलिगामा दुई अंकको अग्रता लिएको छ। बायर्नले २३ खेलबाट ५२ अंक जोडेको छ। दोस्रो स्थानको आरबी लाइपजिगले ५० अंक जोडेको छ।

लाइपजिगले बोरुसिया मोन्चेनग्लाडबचसँग २–० ले पछि परेको स्थिति उल्टाउँदै ३–२ को विजय हासिल गरेको हो।

"> लेवानडोस्की र गेनाब्रीको गोलमा बायर्नको सहज जित: Dekhapadhi रोबर्ट लेवानडोवस्की र सेर्गी गेनाब्रीले समान दुई गोल गरेको दिन बायर्न म्युनिखले गएराति एफसी कोलोनमाथि ५–१ को विजय हासिल गरेको छ।  ">
लेवानडोस्की र गेनाब्रीको गोलमा बायर्नको सहज जित
काठमाडौं। रोबर्ट लेवानडोवस्की र सेर्गी गेनाब्रीले समान दुई गोल गरेको दिन बायर्न म्युनिखले गएराति एफसी कोलोनमाथि ५–१ को विजय हासिल गरेको छ।

बायर्नले इरिक म्याक्सिम चोउपो–मोटिङको गोलबाट १८औं मिनेटमा अग्रता लिएको थियो। लेवानडोवस्कीले ३३औं मिनेटमा अग्रता दोब्बर बनाए। ४९औं मिनेटमा इलियास खिरीले गरेको गोलबाट कोलोनले पुनरागमनको प्रयास गरेको थियो।

तर ६५औं मिनेटमा थोमस मुलरको पासमा लेवानडोवस्कीले अर्को गोल थपे। पोल्यान्डका फरवार्ड लेवानडोवस्कीको बुन्डेसलिगाको जारी सिजन यो २८औं गोल हो।

लिगमा अझै ११ खेल बाँकी छ। लेवानडोवस्कीले सन् १९७२ मा गर्ड मुलरले बनाएको ४० गोलको कीर्तिमान बराबरी गर्ने सम्भावना छ।

गेनाब्रीले ८२औं मिनेटमा व्यक्तिगत पहिलो गोल गरे। त्यसको चार मिनेट बित्न नपाउँदै गेनाब्रीले अर्को गोल थपेपछि बायर्नले सहज विजय हासिल गरेको हो।

जितपछि बायर्नले जर्मन बुन्डेसलिगामा दुई अंकको अग्रता लिएको छ। बायर्नले २३ खेलबाट ५२ अंक जोडेको छ। दोस्रो स्थानको आरबी लाइपजिगले ५० अंक जोडेको छ।

लाइपजिगले बोरुसिया मोन्चेनग्लाडबचसँग २–० ले पछि परेको स्थिति उल्टाउँदै ३–२ को विजय हासिल गरेको हो।

प्रतिक्रिया दिनुहोस्