काठमाडौं। लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनप्रेरित बार्सिलोनाले गएराति सेभियालाई २–० ले पराजित गरेको छ।

जितसँगै दोस्रो स्थानमा उक्लिएको बार्सिलोनाले शीर्ष क्लब एट्लेटिको मड्रिडसँगको दुरी दुई अंकमा छोट्याएको छ।

बार्सिलोनाको जितमा मेस्सी आफैंले एक गोल गरे भने अर्को गोलका लागि अवसर सिर्जना गरिदिएका थिए। मेस्सीले दिएको पासलाई उस्मान डेम्बेलेले २९औं मिनेटमा गोल गरेका थिए।

सर्जियो डेस्टले दोस्रो हाफको सुरुमै हानेको प्रहार बारमा लागेर फर्किएको थियो। बार्सिलोनाका रक्षक क्लेमेन्ट लेङलेटले हेडमार्फत गरेको गोललाई रेफ्रीले अफसाइड घोषित गरिदिएका थिए। त्यस्तै सेभियाका युसेफ इन–नेसरीले गोलले पनि मान्यता पाएन।

खेल सकिन पाँच मिनेट बाँकी हुँदा मेस्सीले अर्को गोल थपेपछि बार्सिलोनाको तीन अंक पक्का भएको थियो। मेस्सीले सुरुमा हानेको प्रहार सेभियाका गोलकिपर बोनो छातीमा लागेरमा फर्किएको थियो। मेस्सीले रिबाउन्डमा प्राप्त बलमा कुनै गल्ती नगरी पोष्टको दिशा दिएका थिए।

मेस्सीले सेभियाविरुद्ध ३८ गोल गरिसकेका छन्। जुन मेस्सीले अन्य टिमविरुद्ध गरेको भन्दा ६ गोल धेरै हो। मेस्सीले ला लिगाको लगातार आठ खेलमा गोल गर्न सफल भएका छन्। यसबीचमा उनले १२ गोल गरिसकेका छन्। जारी लिगमा मेस्सीले १९ गोल गरिसकेका छन्। अहिलेसम्म जारी सिजन उनी सबभन्दा धेरै गर्ने खेलाडी हुन्। दोस्रो स्थानमा रहेका स्वारेजले १६ गोल गरेका छन्।

जितसँगै बार्सिलोनाले २५ खेलबाट ५३ अंक जोडेको छ। जुन शीर्ष स्थानको एट्लेटिको मड्रिडको भन्दा दुई अंकले पछाडि हो। तथापि एट्लेटिकोले दुई खेल कम खेलेको छ।

ला लिगामा गएराति गेटाफेले भ्यालेन्सियालाई ३–० ले पराजित गर्यो। ओसासुनाले डेपोर्टिपो अलाभेसलाई १–० ले पाजित गर्यो।

" /> काठमाडौं। लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनप्रेरित बार्सिलोनाले गएराति सेभियालाई २–० ले पराजित गरेको छ।

"> बार्सिलोनाको जितमा मेस्सी नायक: Dekhapadhi लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनप्रेरित बार्सिलोनाले गएराति सेभियालाई २–० ले पराजित गरेको छ। जितसँगै दोस्रो स्थानमा उक्लिएको बार्सिलोनाले शीर्ष क्लब एट्लेटिको मड्रिडसँगको दुरी दुई अंकमा छोट्याएको छ।
• मेस्सीले सेभियाविरुद्ध ३८ गोल गरिसकेका छन्। जुन मेस्सीले अन्य टिमविरुद्ध गरेको भन्दा ६ गोल धेरै हो। मेस्सीले ला लिगाको लगातार आठ खेलमा गोल गर्न सफल भएका छन्।

बार्सिलोनाको जितमा मेस्सी नायक
काठमाडौं। लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनप्रेरित बार्सिलोनाले गएराति सेभियालाई २–० ले पराजित गरेको छ।

जितसँगै दोस्रो स्थानमा उक्लिएको बार्सिलोनाले शीर्ष क्लब एट्लेटिको मड्रिडसँगको दुरी दुई अंकमा छोट्याएको छ।

बार्सिलोनाको जितमा मेस्सी आफैंले एक गोल गरे भने अर्को गोलका लागि अवसर सिर्जना गरिदिएका थिए। मेस्सीले दिएको पासलाई उस्मान डेम्बेलेले २९औं मिनेटमा गोल गरेका थिए।

सर्जियो डेस्टले दोस्रो हाफको सुरुमै हानेको प्रहार बारमा लागेर फर्किएको थियो। बार्सिलोनाका रक्षक क्लेमेन्ट लेङलेटले हेडमार्फत गरेको गोललाई रेफ्रीले अफसाइड घोषित गरिदिएका थिए। त्यस्तै सेभियाका युसेफ इन–नेसरीले गोलले पनि मान्यता पाएन।

खेल सकिन पाँच मिनेट बाँकी हुँदा मेस्सीले अर्को गोल थपेपछि बार्सिलोनाको तीन अंक पक्का भएको थियो। मेस्सीले सुरुमा हानेको प्रहार सेभियाका गोलकिपर बोनो छातीमा लागेरमा फर्किएको थियो। मेस्सीले रिबाउन्डमा प्राप्त बलमा कुनै गल्ती नगरी पोष्टको दिशा दिएका थिए।

मेस्सीले सेभियाविरुद्ध ३८ गोल गरिसकेका छन्। जुन मेस्सीले अन्य टिमविरुद्ध गरेको भन्दा ६ गोल धेरै हो। मेस्सीले ला लिगाको लगातार आठ खेलमा गोल गर्न सफल भएका छन्। यसबीचमा उनले १२ गोल गरिसकेका छन्। जारी लिगमा मेस्सीले १९ गोल गरिसकेका छन्। अहिलेसम्म जारी सिजन उनी सबभन्दा धेरै गर्ने खेलाडी हुन्। दोस्रो स्थानमा रहेका स्वारेजले १६ गोल गरेका छन्।

जितसँगै बार्सिलोनाले २५ खेलबाट ५३ अंक जोडेको छ। जुन शीर्ष स्थानको एट्लेटिको मड्रिडको भन्दा दुई अंकले पछाडि हो। तथापि एट्लेटिकोले दुई खेल कम खेलेको छ।

ला लिगामा गएराति गेटाफेले भ्यालेन्सियालाई ३–० ले पराजित गर्यो। ओसासुनाले डेपोर्टिपो अलाभेसलाई १–० ले पाजित गर्यो।

प्रतिक्रिया दिनुहोस्