काठमाडौं। बाँसबारी क्लबले आज शहीद स्मारक ‘ए’ डिभिजन लिगमा श्रीकुमारी क्लबसँग गोलरहित बराबरी खेलेपछि दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा शनिबारश्रीकुमारीसँग गोलरहित बराबरीमा रोकिएपछि बाँसबारीले अंक बाँडेको हो। बराबरीमा रोकिएसँगै बाँसबारीले लिगको दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ।

सात खेलबाट १५ अंक जोडेकाबाँसबारीले तेस्रो स्थानमा छ। बाँसबारीको १६ अंक भए पनि गत सिजन अन्तिम स्थानमा भएका कारण यस सिजन एक अंक कटौती गरिएको हो। गत सिजन लिगमा रेलिगेशनको प्रावधान थिएन।

दोस्रो स्थानमा रहेको खुमलटार युथको १६ अंक छ। शीर्ष स्थानमा रहेको सातदोबाटो युथको १९ अंक छ। श्रीकुमारी भने सात अंकका साथ आठौं स्थानमा छ।

आज लिगको पहिलो खेलमा पुल्चोक स्पोर्ट्स क्लबले पनि श्रीभगवती क्लबसँग गोलरहित बराबरी खेलेको थियो। बराबरीपछि दुई अंक जोडेको पुल्चोक स्पोर्ट्स अन्तिम स्थानमा छ। श्रीभगवती भने ६ अंकका साथ दशौं स्थानमा छ।

‘बी’ डिभिजन लिगमा आइतबार दुई खेल हुनेछन्। पहिलो खेलमा ब्वाइज युनियन र नयाँबस्ती युथ क्लबले प्रतिस्पर्धा गर्नेछ भने दोस्रो खेलमा झम्सिखेल युथ क्लबले खुमलटार युथ क्लबविरुद्ध प्रतिस्पर्धा गर्नेछ।

" /> काठमाडौं। बाँसबारी क्लबले आज शहीद स्मारक ‘ए’ डिभिजन लिगमा श्रीकुमारी क्लबसँग गोलरहित बराबरी खेलेपछि दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा शनिबारश्रीकुमारीसँग गोलरहित बराबरीमा रोकिएपछि बाँसबारीले अंक बाँडेको हो। बराबरीमा रोकिएसँगै बाँसबारीले लिगको दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ।

सात खेलबाट १५ अंक जोडेकाबाँसबारीले तेस्रो स्थानमा छ। बाँसबारीको १६ अंक भए पनि गत सिजन अन्तिम स्थानमा भएका कारण यस सिजन एक अंक कटौती गरिएको हो। गत सिजन लिगमा रेलिगेशनको प्रावधान थिएन।

दोस्रो स्थानमा रहेको खुमलटार युथको १६ अंक छ। शीर्ष स्थानमा रहेको सातदोबाटो युथको १९ अंक छ। श्रीकुमारी भने सात अंकका साथ आठौं स्थानमा छ।

आज लिगको पहिलो खेलमा पुल्चोक स्पोर्ट्स क्लबले पनि श्रीभगवती क्लबसँग गोलरहित बराबरी खेलेको थियो। बराबरीपछि दुई अंक जोडेको पुल्चोक स्पोर्ट्स अन्तिम स्थानमा छ। श्रीभगवती भने ६ अंकका साथ दशौं स्थानमा छ।

‘बी’ डिभिजन लिगमा आइतबार दुई खेल हुनेछन्। पहिलो खेलमा ब्वाइज युनियन र नयाँबस्ती युथ क्लबले प्रतिस्पर्धा गर्नेछ भने दोस्रो खेलमा झम्सिखेल युथ क्लबले खुमलटार युथ क्लबविरुद्ध प्रतिस्पर्धा गर्नेछ।

"> बाँसबारीले दोस्रो स्थानमा उक्लने मौका गुमायो: Dekhapadhi
बाँसबारीले दोस्रो स्थानमा उक्लने मौका गुमायो
काठमाडौं। बाँसबारी क्लबले आज शहीद स्मारक ‘ए’ डिभिजन लिगमा श्रीकुमारी क्लबसँग गोलरहित बराबरी खेलेपछि दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा शनिबारश्रीकुमारीसँग गोलरहित बराबरीमा रोकिएपछि बाँसबारीले अंक बाँडेको हो। बराबरीमा रोकिएसँगै बाँसबारीले लिगको दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ।

सात खेलबाट १५ अंक जोडेकाबाँसबारीले तेस्रो स्थानमा छ। बाँसबारीको १६ अंक भए पनि गत सिजन अन्तिम स्थानमा भएका कारण यस सिजन एक अंक कटौती गरिएको हो। गत सिजन लिगमा रेलिगेशनको प्रावधान थिएन।

दोस्रो स्थानमा रहेको खुमलटार युथको १६ अंक छ। शीर्ष स्थानमा रहेको सातदोबाटो युथको १९ अंक छ। श्रीकुमारी भने सात अंकका साथ आठौं स्थानमा छ।

आज लिगको पहिलो खेलमा पुल्चोक स्पोर्ट्स क्लबले पनि श्रीभगवती क्लबसँग गोलरहित बराबरी खेलेको थियो। बराबरीपछि दुई अंक जोडेको पुल्चोक स्पोर्ट्स अन्तिम स्थानमा छ। श्रीभगवती भने ६ अंकका साथ दशौं स्थानमा छ।

‘बी’ डिभिजन लिगमा आइतबार दुई खेल हुनेछन्। पहिलो खेलमा ब्वाइज युनियन र नयाँबस्ती युथ क्लबले प्रतिस्पर्धा गर्नेछ भने दोस्रो खेलमा झम्सिखेल युथ क्लबले खुमलटार युथ क्लबविरुद्ध प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्