काठमाडौं। पोखरामा हुने आहा रारा गोल्डकपको १९औं संस्करणमा पनि विधागत ट्रफी बेलायतबाट आउने भएको छ।
म्यान अफ दी म्याचसहित विभिन्‍न विधामा उत्कृष्ट खेलाडीलाई प्रदान गरिने ट्रफी बेलायतबाट आउने आयोजक सहारा क्लबले जनाएको छ।
सहारा युकेको सहयोगमा १० खेलका लागि १० वटा म्यान अफ दी म्याच ट्रफी, प्रतियोगिताको उत्कृष्ट हुने खेलाडी, उत्कृष्ट स्ट्राइकर, मिडफिल्डर, रक्षक, गोलरक्षक, प्रशिक्षक, सबैभन्दा धेरै गोल गर्ने खेलाडी र अनुशासित टिमलाई प्रदान गरिने आकर्षक ट्रफी बेलायतबाट आउने भएको हो।
विजेता तथा उपविजेता खेलाडीहरूलाई प्रदान गरिने मेडलसमेत बेलायतबाट ल्याइने भएको छ।
आहा रारा गोल्डकपको १९औं संस्करण चैत १७ गतेबाट पोखरा रंगशालामा हुनेछ। मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लबस्तरीय आमन्त्रित आहा रारा गोल्डकप चैत २८ गतेसम्म सञ्चालन हुनेछ।
सिफारिस
प्रतियोगिताको सम्पूर्ण खेलको प्रत्यक्ष प्रसारण देखापढी डटकमले गर्नेछ। त्यसका लागि देखापढी डटकम र सहारा क्लब पोखराबीच यसअघि नै सम्झौता भइसकेको छ।
विभिन्‍न विधामा उत्कृष्ट हुने खेलाडी तथा टिमलाई प्रदान गर्ने ट्रफी तथा मेडल निकै आकर्षक भएका कारण उक्तमा विधाको महत्त्व थप बढेको सहारा क्लवका अध्यक्ष केशवबहादुर थापाले बताए।
" /> काठमाडौं। पोखरामा हुने आहा रारा गोल्डकपको १९औं संस्करणमा पनि विधागत ट्रफी बेलायतबाट आउने भएको छ।
म्यान अफ दी म्याचसहित विभिन्‍न विधामा उत्कृष्ट खेलाडीलाई प्रदान गरिने ट्रफी बेलायतबाट आउने आयोजक सहारा क्लबले जनाएको छ।
सहारा युकेको सहयोगमा १० खेलका लागि १० वटा म्यान अफ दी म्याच ट्रफी, प्रतियोगिताको उत्कृष्ट हुने खेलाडी, उत्कृष्ट स्ट्राइकर, मिडफिल्डर, रक्षक, गोलरक्षक, प्रशिक्षक, सबैभन्दा धेरै गोल गर्ने खेलाडी र अनुशासित टिमलाई प्रदान गरिने आकर्षक ट्रफी बेलायतबाट आउने भएको हो।
विजेता तथा उपविजेता खेलाडीहरूलाई प्रदान गरिने मेडलसमेत बेलायतबाट ल्याइने भएको छ।
आहा रारा गोल्डकपको १९औं संस्करण चैत १७ गतेबाट पोखरा रंगशालामा हुनेछ। मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लबस्तरीय आमन्त्रित आहा रारा गोल्डकप चैत २८ गतेसम्म सञ्चालन हुनेछ।
सिफारिस
प्रतियोगिताको सम्पूर्ण खेलको प्रत्यक्ष प्रसारण देखापढी डटकमले गर्नेछ। त्यसका लागि देखापढी डटकम र सहारा क्लब पोखराबीच यसअघि नै सम्झौता भइसकेको छ।
विभिन्‍न विधामा उत्कृष्ट हुने खेलाडी तथा टिमलाई प्रदान गर्ने ट्रफी तथा मेडल निकै आकर्षक भएका कारण उक्तमा विधाको महत्त्व थप बढेको सहारा क्लवका अध्यक्ष केशवबहादुर थापाले बताए।
"> आहा रारा गोल्डकपमा विधागत ट्रफी र मेडल बेलायतबाट आउने: Dekhapadhi म्यान अफ दी म्याचसहित विभिन्‍न विधामा उत्कृष्ट खेलाडीलाई प्रदान गरिने ट्रफी बेलायतबाट आउने भएको हो।
• आहा रारा गोल्डकपको १९औं संस्करण चैत १७ गतेबाट पोखरा रंगशालामा सञ्चालन हुनेछ।
• प्रतियोगिताको सम्पूर्ण खेलको प्रत्यक्ष प्रसारण देखापढी डटकमले गर्नेछ।
आहा रारा गोल्डकपमा विधागत ट्रफी र मेडल बेलायतबाट आउने
काठमाडौं। पोखरामा हुने आहा रारा गोल्डकपको १९औं संस्करणमा पनि विधागत ट्रफी बेलायतबाट आउने भएको छ।
सहारा युकेको सहयोगमा १० खेलका लागि १० वटा म्यान अफ दी म्याच ट्रफी, प्रतियोगिताको उत्कृष्ट हुने खेलाडी, उत्कृष्ट स्ट्राइकर, मिडफिल्डर, रक्षक, गोलरक्षक, प्रशिक्षक, सबैभन्दा धेरै गोल गर्ने खेलाडी र अनुशासित टिमलाई प्रदान गरिने आकर्षक ट्रफी बेलायतबाट आउने भएको हो।
विजेता तथा उपविजेता खेलाडीहरूलाई प्रदान गरिने मेडलसमेत बेलायतबाट ल्याइने भएको छ।
आहा रारा गोल्डकपको १९औं संस्करण चैत १७ गतेबाट पोखरा रंगशालामा हुनेछ। मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लबस्तरीय आमन्त्रित आहा रारा गोल्डकप चैत २८ गतेसम्म सञ्चालन हुनेछ।
सिफारिस
आहा रारा गोल्डकप फुटबल : सहारा क्लब पोखरा र कथा नेपालबीच सम्झौता, प्रतियोगिताको लाइभ देखापढीबाट गरिने
प्रतियोगिताको सम्पूर्ण खेलको प्रत्यक्ष प्रसारण देखापढी डटकमले गर्नेछ। त्यसका लागि देखापढी डटकम र सहारा क्लब पोखराबीच यसअघि नै सम्झौता भइसकेको छ।
प्रतिक्रिया दिनुहोस्