काठमाडौं। इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिगको अन्तिम १६ मा इटालियन क्लब एसी मिलानसँग प्रतिस्पर्धा गर्ने भएको छ।
शुक्रबार स्विट्जरल्यान्डको नियोनमा भएको ‘ड्र’अनुसार युनाइटेडले मिलानलाई प्रतिद्वन्द्वी पाएको हो। युनाइटेडले गए राति स्पेनिस ला लिगाको क्लब रियाल सोसिडाडलाई समग्रमा ४-० ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको थियो। मिलानले भने सर्वियाको एफके सर्भेना जभेज्डालाई अवे गोलमा पारजित गर्दै अन्तिम १६ मा स्थान बनाएको हो।
युनाइटेड प्रिमियर लिगको दोस्रो स्थानमा छ भने मिलान इटालियन सिरी ‘ए’को दोस्रो स्थानमा छ।
प्रिमियर लिगको अर्को क्लब टोटेनह्यामले क्रोएसियाको डाइनामो जाग्रबविरुद्ध प्रतिस्पर्धा गर्ने भएको छ। जाग्रब क्रोएसियाको लिगमा शीर्ष स्थानको क्लब हो। टोटेनह्याम प्रिमियर लिगको नवौं स्थानमा छ।
प्रिमियर लिगको ११औं स्थानमा रहेको आर्सनलले ग्रिसको ओलम्पिकोलाई प्रतिद्वन्द्वीका रूपमा पाएको छ। ओलम्पिकोसले पीएसभी आइन्डहोभनलाई समग्रमा ५-४ ले पारजित गर्दै अन्तिम १६ मा स्थान बनाएको थियो। आर्सनलले पोर्चुगलको बेनफिकालाई समग्रमा ४-३ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको हो।
इटालीको एएस रोमाले युक्रेनको शाख्तर डोनेस्कसँग प्रतिस्पर्धा गर्ने भएको छ। स्पेनको क्लब ग्रानाडाले नर्वेको मोल्डेसँग प्रतिस्पर्धा गर्नेछ। ग्रानाडाले अन्तिम ३२ मा इटालीको नेपोलीलाई पराजित गरेको थियो भने मोल्डेले जर्मन बुन्डेसलिगाको क्लब होफेनहेइमलाई हराएको थियो।
नेदरल्यान्ड्सको आयाक्सले स्विट्जरल्यान्डको योङ ब्वाइजसँग प्रतिस्पर्धा गर्नेछ। योङ ब्वाइजले जर्मनीको बायर लेभरकुसेनलाई समग्रमा ६-३ ले हराउँदै अन्तिम १६ मा स्थान पक्का गरेको थियो। अयाक्सले अन्तिम ३२ मा फ्रेन्च लिग वानको शीर्ष क्लब लिलीलाई समग्रमा ४-२ ले हराएको थियो।
ला लिगाको अर्को क्लब भिल्लारियालले डाइनामो किभविरुद्ध खेल्ने भएको छ।
युरोपा लिग अन्तिम १६ को ‘ड्र’
आयाक्सविरुद्ध योङ ब्वाइज
डाइनामो किभविरुद्ध भिल्लारियाल
एस रोमाविरुद्ध शाख्तर डोनेस्क
ओलम्पिकोसविरुद्ध आर्सनल
डाइनामो जाग्रबविरुद्ध टोटेनह्याम
म्यानचेस्टर युनाइटेडविरुद्ध एसी मिलान
स्लाभिया प्रागुएविरुद्ध रेन्जर
ग्रानाडाविरुद्ध मोल्डे

युरोपा लिगमा युनाइटेडको प्रतिद्वन्द्वी मिलान