काठमाडौं। मध्यपुर युथ एसोसिएसनले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा शुक्रबार पहिलो जित निकालेको छ।

कप्तान धिरज श्रेष्ठ र कोलाश लामिछानेको गोलमा मध्यपुरले टुसाल युथ क्लबलाई २-० गोलले पराजित गरेको हो।

सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा सम्पन्न खेलमा मध्यपुरले २७औं मिनेटमा धिरजको गोलबाट अग्रता लिएको थियो। गोविन्दबहादुर थापाको फ्रिकिकलाई धिरजले हेडमार्फत पोस्टको दिशा दिएका हुन्।

६०औं मिनेटमा कैलाशले मध्यपुरको अग्रता दोब्बर बनाए। कैलाशले सन्नी लामाको क्रसमा गोल गरेका थिए।

लिगमा मध्यपुरको यो पहिलो जित हो। सात खेलबाट चार अंक जोडेको मध्यपुर लिगमा पुछारबाट दोस्रो स्थानमा छ। मध्यपुरले सातमध्ये पाँच खेल हारेको छ भने एक खेल बराबरी खेलेको छ।

टुसालको भने यो तेस्रो हार हो। हारसँगै टुसालले चौथो स्थानमा उक्लने मौका गुमाएको छ। सात खेलबाट नौ अंक जोडेको टुसाल छैटौं स्थानमा छ।

" /> काठमाडौं। मध्यपुर युथ एसोसिएसनले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा शुक्रबार पहिलो जित निकालेको छ।

कप्तान धिरज श्रेष्ठ र कोलाश लामिछानेको गोलमा मध्यपुरले टुसाल युथ क्लबलाई २-० गोलले पराजित गरेको हो।

सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा सम्पन्न खेलमा मध्यपुरले २७औं मिनेटमा धिरजको गोलबाट अग्रता लिएको थियो। गोविन्दबहादुर थापाको फ्रिकिकलाई धिरजले हेडमार्फत पोस्टको दिशा दिएका हुन्।

६०औं मिनेटमा कैलाशले मध्यपुरको अग्रता दोब्बर बनाए। कैलाशले सन्नी लामाको क्रसमा गोल गरेका थिए।

लिगमा मध्यपुरको यो पहिलो जित हो। सात खेलबाट चार अंक जोडेको मध्यपुर लिगमा पुछारबाट दोस्रो स्थानमा छ। मध्यपुरले सातमध्ये पाँच खेल हारेको छ भने एक खेल बराबरी खेलेको छ।

टुसालको भने यो तेस्रो हार हो। हारसँगै टुसालले चौथो स्थानमा उक्लने मौका गुमाएको छ। सात खेलबाट नौ अंक जोडेको टुसाल छैटौं स्थानमा छ।

"> ‘बी’ डिभिजन लिगमा मध्यपुरको पहिलो जित: Dekhapadhi कप्तान धिरज श्रेष्ठ र कोलाश लामिछानेको गोलमा मध्यपुरले टुसाल युथ क्लबलाई २-० गोलले पराजित गरेको हो।
• सात खेलबाट चार अंक जोडेको मध्यपुर लिगमा पुछारबाट दोस्रो स्थानमा छ।

‘बी’ डिभिजन लिगमा मध्यपुरको पहिलो जित
काठमाडौं। मध्यपुर युथ एसोसिएसनले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा शुक्रबार पहिलो जित निकालेको छ।

कप्तान धिरज श्रेष्ठ र कोलाश लामिछानेको गोलमा मध्यपुरले टुसाल युथ क्लबलाई २-० गोलले पराजित गरेको हो।

सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा सम्पन्न खेलमा मध्यपुरले २७औं मिनेटमा धिरजको गोलबाट अग्रता लिएको थियो। गोविन्दबहादुर थापाको फ्रिकिकलाई धिरजले हेडमार्फत पोस्टको दिशा दिएका हुन्।

६०औं मिनेटमा कैलाशले मध्यपुरको अग्रता दोब्बर बनाए। कैलाशले सन्नी लामाको क्रसमा गोल गरेका थिए।

लिगमा मध्यपुरको यो पहिलो जित हो। सात खेलबाट चार अंक जोडेको मध्यपुर लिगमा पुछारबाट दोस्रो स्थानमा छ। मध्यपुरले सातमध्ये पाँच खेल हारेको छ भने एक खेल बराबरी खेलेको छ।

टुसालको भने यो तेस्रो हार हो। हारसँगै टुसालले चौथो स्थानमा उक्लने मौका गुमाएको छ। सात खेलबाट नौ अंक जोडेको टुसाल छैटौं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्