काठमाडौं। अक्सर पटेल र रविचन्द्र आश्विन मिलेर नौ विकेट लिएपछि भारतले इङ्गल्यान्डविरूद्धको तेस्रो टेस्ट १० विकेटले जितेको छ।

अहमदावादको मोतेरास्थित नरेन्द्र मोदी रंगशालामा भारतले दोस्रो दिनमै विजय हासिल गरेको हो। जितसँगै भारतले शृङ्खलामा २-१ को अग्रता लिएको छ।

पटेल दिवा-रात्रि क्रिकेटमा ११ विकेट लिने पहिलो खेलाडी बने। त्यस्तै आश्विन टेस्ट क्रिकेटमा सबभन्दा चाँडो ४०० विकेट लिने खेलाडी बने।

पटेलले ३२ रन दिएर पाँच तथा आश्विनले ४८ रन दिएर चार विकेट लिएपछि पाहुना टोली इङ्गल्यान्डले दोस्रो इनिङमा ८१ रन बनाउँदा सबै विकेट गुमायो।

इङ्ल्यान्डका लागि बेन स्टोक्सले सबभन्दा धेरै २५ रन बनाए। कप्तान जो रुटले १९ र ओलि पोपेले १२ बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। वासिङ्टन सुन्दरको नाममा एक विकेट रह्यो।

४९ रनको लक्ष्य भारतले बिना विकेटको क्षति पूरा गरेको थियो। भारतका ओपनर रोहित शर्मा २५ र सुबमान गिल १५ रनमा अविजित रहे।

भारतले पहिलो इनिङमा ३३ रनको अग्रता लिएको थियो। इङ्गल्यान्ड कप्तान जो रुटले पाँच विकेट लिएपछि भारतले पहिलो इनिङमा १४५ रन जोड्दा सबै विकेट गुमाएको थियो।

भारतले ९९-३ को स्थितिबाट दोस्रो दिनको सुरुआत गरेको थियो। दोस्रो दिन थाल्दा भारतका ओपनर रोहित शर्मा ५७ तथा अजिन्क्या रहाने एक रनको स्थितिमा थिए।

दोस्रो दिन कप्तान रुटले पाँच तथा ज्याक लीचले दुई विकेट लिएपछि भारतको तल्लो क्रमका ब्याट्सम्यानले खेल्न सकेनन्।

६.२ ओभर बलिङ गरेका रुटले आठ रन दिएर पाँच विकेट लिए। रुटले टेस्ट क्रिकेटमा पाँच विकेट लिएको यो पहिलोपटक हो। उनको करियरमै यो उत्कृष्ट बलिङ हो।

बिहीबार रुटलाई लीचले दुई विकेट लिएर साथ दिए। लीचले पहिलो दिन पनि दुई विकेट लिएका थिए। लीचले ५४ रन दिएर चार विकेट लिए। जोफ्रा आर्चरको नाममा एक विकेट रह्यो।

भारतका रोहितले अघिल्लो दिनको स्कोरमा थप नौ रन जोडेर पवेलियन फर्किए। रहानेले सात रन जोडे। त्यसबाहेक रविचन्द्र आश्विनले १७ र इशान्त शर्माले अविजित १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

भारतका आश्विनले छ तथा अक्सर पटेलले तीन विकेट लिएपछि इङ्गल्यान्डले पहिलो इनिङमा ११२ रन बनाउँदा सबै विकेट गुमाएको थियो।

" /> काठमाडौं। अक्सर पटेल र रविचन्द्र आश्विन मिलेर नौ विकेट लिएपछि भारतले इङ्गल्यान्डविरूद्धको तेस्रो टेस्ट १० विकेटले जितेको छ।

"> पटेल र आश्विनले कीर्तिमान बनाउँदा भारत १० विकेटले विजयी: Dekhapadhi पटेल दिवा-रात्रि क्रिकेटमा ११ विकेट लिने पहिलो खेलाडी बने।
• आश्विन टेस्ट क्रिकेटमा सबभन्दा चाँडो ४०० विकेट लिने खेलाडी बने।
• जितसँगै भारतले शृङ्खलामा २-१ को अग्रता लिएको छ।

पटेल र आश्विनले कीर्तिमान बनाउँदा भारत १० विकेटले विजयी
काठमाडौं। अक्सर पटेल र रविचन्द्र आश्विन मिलेर नौ विकेट लिएपछि भारतले इङ्गल्यान्डविरूद्धको तेस्रो टेस्ट १० विकेटले जितेको छ।

अहमदावादको मोतेरास्थित नरेन्द्र मोदी रंगशालामा भारतले दोस्रो दिनमै विजय हासिल गरेको हो। जितसँगै भारतले शृङ्खलामा २-१ को अग्रता लिएको छ।

पटेल दिवा-रात्रि क्रिकेटमा ११ विकेट लिने पहिलो खेलाडी बने। त्यस्तै आश्विन टेस्ट क्रिकेटमा सबभन्दा चाँडो ४०० विकेट लिने खेलाडी बने।

पटेलले ३२ रन दिएर पाँच तथा आश्विनले ४८ रन दिएर चार विकेट लिएपछि पाहुना टोली इङ्गल्यान्डले दोस्रो इनिङमा ८१ रन बनाउँदा सबै विकेट गुमायो।

इङ्ल्यान्डका लागि बेन स्टोक्सले सबभन्दा धेरै २५ रन बनाए। कप्तान जो रुटले १९ र ओलि पोपेले १२ बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। वासिङ्टन सुन्दरको नाममा एक विकेट रह्यो।

४९ रनको लक्ष्य भारतले बिना विकेटको क्षति पूरा गरेको थियो। भारतका ओपनर रोहित शर्मा २५ र सुबमान गिल १५ रनमा अविजित रहे।

भारतले पहिलो इनिङमा ३३ रनको अग्रता लिएको थियो। इङ्गल्यान्ड कप्तान जो रुटले पाँच विकेट लिएपछि भारतले पहिलो इनिङमा १४५ रन जोड्दा सबै विकेट गुमाएको थियो।

भारतले ९९-३ को स्थितिबाट दोस्रो दिनको सुरुआत गरेको थियो। दोस्रो दिन थाल्दा भारतका ओपनर रोहित शर्मा ५७ तथा अजिन्क्या रहाने एक रनको स्थितिमा थिए।

दोस्रो दिन कप्तान रुटले पाँच तथा ज्याक लीचले दुई विकेट लिएपछि भारतको तल्लो क्रमका ब्याट्सम्यानले खेल्न सकेनन्।

६.२ ओभर बलिङ गरेका रुटले आठ रन दिएर पाँच विकेट लिए। रुटले टेस्ट क्रिकेटमा पाँच विकेट लिएको यो पहिलोपटक हो। उनको करियरमै यो उत्कृष्ट बलिङ हो।

बिहीबार रुटलाई लीचले दुई विकेट लिएर साथ दिए। लीचले पहिलो दिन पनि दुई विकेट लिएका थिए। लीचले ५४ रन दिएर चार विकेट लिए। जोफ्रा आर्चरको नाममा एक विकेट रह्यो।

भारतका रोहितले अघिल्लो दिनको स्कोरमा थप नौ रन जोडेर पवेलियन फर्किए। रहानेले सात रन जोडे। त्यसबाहेक रविचन्द्र आश्विनले १७ र इशान्त शर्माले अविजित १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

भारतका आश्विनले छ तथा अक्सर पटेलले तीन विकेट लिएपछि इङ्गल्यान्डले पहिलो इनिङमा ११२ रन बनाउँदा सबै विकेट गुमाएको थियो।

प्रतिक्रिया दिनुहोस्