काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार अस्ट्रेलियाका ग्यारी फिलिप्सलाई नेपाली राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।

फिलिप्स यसअघि एन्फाको प्राविधिक निर्देशकका रूपमा २०१९ देखि कार्यरत थिए। कृष्ण थापा संयोजक रहेको पाँच सदस्यीय प्राविधिक कमिटीले फिलिप्सलाई महिला टिमको मुख्य प्रशिक्षकका लागि सिफारिस गरेको एन्फाले जनाएको छ।

नवनियुक्त मुख्य प्रशिक्षक फिलिप्सको सम्झाैता १ जनवरी २०२१ बाट लागु भएको एन्फाले जनाएको छ। फिलिप्ससँगको सम्झाैतामा जुनसुकै सिनियर टिमको पनि जिम्मेवारी लिनपर्ने उल्लेख छ।

नेपाल आउनुअघि फिलिप्सले मलेसिया, भियतनाम र फिलिपिन्सको क्लबमा काम गरेका थिए। उनले पपुवा न्यु गिनीको राष्ट्रिय महिला टिममा व्यवस्थापकका रूपमा पनि काम गरेका थिए। उनले एसफसीको प्रशिक्षक शिक्षा विभागमा पनि काम गरेका थिए।

नयाँ प्रशिक्षक नियुक्तिसँगै एन्फाले एएफसी एसियन कप छनोट र साफ च्याम्पियनसिपका लागि छिट्टै बन्द प्रशिक्षण सुरु गर्ने जनाएको छ।

गत वर्ष नेपालमै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) पछि नेपाली महिला टोली प्रशिक्षकविहीन छ। सागको भारतसँग पराजित भएपछि मुख्य प्रशिक्षक हरि खड्काले पदबाट राजीनामा दिएका थिए।

" /> काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार अस्ट्रेलियाका ग्यारी फिलिप्सलाई नेपाली राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।

फिलिप्स यसअघि एन्फाको प्राविधिक निर्देशकका रूपमा २०१९ देखि कार्यरत थिए। कृष्ण थापा संयोजक रहेको पाँच सदस्यीय प्राविधिक कमिटीले फिलिप्सलाई महिला टिमको मुख्य प्रशिक्षकका लागि सिफारिस गरेको एन्फाले जनाएको छ।

नवनियुक्त मुख्य प्रशिक्षक फिलिप्सको सम्झाैता १ जनवरी २०२१ बाट लागु भएको एन्फाले जनाएको छ। फिलिप्ससँगको सम्झाैतामा जुनसुकै सिनियर टिमको पनि जिम्मेवारी लिनपर्ने उल्लेख छ।

नेपाल आउनुअघि फिलिप्सले मलेसिया, भियतनाम र फिलिपिन्सको क्लबमा काम गरेका थिए। उनले पपुवा न्यु गिनीको राष्ट्रिय महिला टिममा व्यवस्थापकका रूपमा पनि काम गरेका थिए। उनले एसफसीको प्रशिक्षक शिक्षा विभागमा पनि काम गरेका थिए।

नयाँ प्रशिक्षक नियुक्तिसँगै एन्फाले एएफसी एसियन कप छनोट र साफ च्याम्पियनसिपका लागि छिट्टै बन्द प्रशिक्षण सुरु गर्ने जनाएको छ।

गत वर्ष नेपालमै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) पछि नेपाली महिला टोली प्रशिक्षकविहीन छ। सागको भारतसँग पराजित भएपछि मुख्य प्रशिक्षक हरि खड्काले पदबाट राजीनामा दिएका थिए।

"> नेपाली महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा फिलिप्स: Dekhapadhi
नेपाली महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा फिलिप्स
काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार अस्ट्रेलियाका ग्यारी फिलिप्सलाई नेपाली राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।

फिलिप्स यसअघि एन्फाको प्राविधिक निर्देशकका रूपमा २०१९ देखि कार्यरत थिए। कृष्ण थापा संयोजक रहेको पाँच सदस्यीय प्राविधिक कमिटीले फिलिप्सलाई महिला टिमको मुख्य प्रशिक्षकका लागि सिफारिस गरेको एन्फाले जनाएको छ।

नवनियुक्त मुख्य प्रशिक्षक फिलिप्सको सम्झाैता १ जनवरी २०२१ बाट लागु भएको एन्फाले जनाएको छ। फिलिप्ससँगको सम्झाैतामा जुनसुकै सिनियर टिमको पनि जिम्मेवारी लिनपर्ने उल्लेख छ।

नेपाल आउनुअघि फिलिप्सले मलेसिया, भियतनाम र फिलिपिन्सको क्लबमा काम गरेका थिए। उनले पपुवा न्यु गिनीको राष्ट्रिय महिला टिममा व्यवस्थापकका रूपमा पनि काम गरेका थिए। उनले एसफसीको प्रशिक्षक शिक्षा विभागमा पनि काम गरेका थिए।

नयाँ प्रशिक्षक नियुक्तिसँगै एन्फाले एएफसी एसियन कप छनोट र साफ च्याम्पियनसिपका लागि छिट्टै बन्द प्रशिक्षण सुरु गर्ने जनाएको छ।

गत वर्ष नेपालमै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) पछि नेपाली महिला टोली प्रशिक्षकविहीन छ। सागको भारतसँग पराजित भएपछि मुख्य प्रशिक्षक हरि खड्काले पदबाट राजीनामा दिएका थिए।

प्रतिक्रिया दिनुहोस्