काठमाडौं। नेपाल राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल राजश्री गुरुकुलको खेलकुद सल्लाहकार प्रमुखमा नियुक्त भएका छन्।  

राजश्री गुरुकुलले ज्ञानेन्द्रलाई बिहीबार एक वर्षका लागि आफ्नो विद्यालयको खेलकुद सल्लाहकार प्रमुखमा नियुक्त गरेको हो। “ज्ञानेन्द्र मल्लसँगको यो सहकार्यबाट हामी उत्साहित छौं,” ज्ञानेन्द्रसँगको सम्झौतापछि राजश्री गुरुकुलले भनेको छ। 

ज्ञानेन्द्र र राजश्री गुरुकुलबीचको सम्झैता रकम भने खुलाइएको छैन।

" /> काठमाडौं। नेपाल राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल राजश्री गुरुकुलको खेलकुद सल्लाहकार प्रमुखमा नियुक्त भएका छन्।  

राजश्री गुरुकुलले ज्ञानेन्द्रलाई बिहीबार एक वर्षका लागि आफ्नो विद्यालयको खेलकुद सल्लाहकार प्रमुखमा नियुक्त गरेको हो। “ज्ञानेन्द्र मल्लसँगको यो सहकार्यबाट हामी उत्साहित छौं,” ज्ञानेन्द्रसँगको सम्झौतापछि राजश्री गुरुकुलले भनेको छ। 

ज्ञानेन्द्र र राजश्री गुरुकुलबीचको सम्झैता रकम भने खुलाइएको छैन।

"> ज्ञानेन्द्र मल्ल राजश्री गुरुकुलको खेलकुद सल्लाहकार प्रमुखमा नियुक्त: Dekhapadhi
ज्ञानेन्द्र मल्ल राजश्री गुरुकुलको खेलकुद सल्लाहकार प्रमुखमा नियुक्त <p style="text-align: justify;">काठमाडौं। नेपाल राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल राजश्री गुरुकुलको खेलकुद सल्लाहकार प्रमुखमा नियुक्त भएका छन्। &nbsp;</p> <p style="text-align: justify;">राजश्री गुरुकुलले ज्ञानेन्द्रलाई बिहीबार एक वर्षका लागि आफ्नो विद्यालयको खेलकुद सल्लाहकार प्रमुखमा नियुक्त गरेको हो। &ldquo;ज्ञानेन्द्र मल्लसँगको यो सहकार्यबाट हामी उत्साहित छौं,&rdquo; ज्ञानेन्द्रसँगको सम्झौतापछि राजश्री गुरुकुलले भनेको छ।&nbsp;</p> <p style="text-align: justify;">ज्ञानेन्द्र र राजश्री गुरुकुलबीचको सम्झैता रकम भने खुलाइएको छैन।</p>
प्रतिक्रिया दिनुहोस्