काठमाडौं। फर्लान्ड मेन्डीले ८६ औं मिनेटमा गरेको गोलमा रियाल मड्रिडले गएराति च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा एटलान्टामाथि १–० को विजय हासिल गरेको छ।

घरेलु मैदानमा संगठित प्रदर्शन गरेको एटलान्टाविरुद्ध रियाल बराबरीमा रोकिने संकेत गरेको थियो। तर खेल सकिन चार मिनेट बाँकी हुँदा मेन्डीले २५ यार्डबाट हानेको प्रहारलाई एटलान्टाका गोलकिपर पियरलुइगी गोलिनीले बचाउन नसक्दा पराजय भोग्नु पर्यो।

रेमो फ्रेउलरले १७औं मिनेटमा रातो कार्डको सामना गरेपछि एटलान्टा बाँकी समय दश खेलाडीमा सीमित बनेको थियो। घरेलु टोली एटलान्टाले रियालको पोष्टमा गोलका लागि एउटै आक्रमण गर्न सकेन।

दोस्रो लेग रियालले १६ मार्चमा खेल्नेछ। चोटका कारण रियालमा मुख्य खेलाडी उपलब्ध थिएनन्। कप्तान सर्जियो रामोस, करिम बेन्जेमा, इडेन हाजार्ड र ड्यानी कार्भाहाल घाइते भएका छन्।

" /> काठमाडौं। फर्लान्ड मेन्डीले ८६ औं मिनेटमा गरेको गोलमा रियाल मड्रिडले गएराति च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा एटलान्टामाथि १–० को विजय हासिल गरेको छ।

घरेलु मैदानमा संगठित प्रदर्शन गरेको एटलान्टाविरुद्ध रियाल बराबरीमा रोकिने संकेत गरेको थियो। तर खेल सकिन चार मिनेट बाँकी हुँदा मेन्डीले २५ यार्डबाट हानेको प्रहारलाई एटलान्टाका गोलकिपर पियरलुइगी गोलिनीले बचाउन नसक्दा पराजय भोग्नु पर्यो।

रेमो फ्रेउलरले १७औं मिनेटमा रातो कार्डको सामना गरेपछि एटलान्टा बाँकी समय दश खेलाडीमा सीमित बनेको थियो। घरेलु टोली एटलान्टाले रियालको पोष्टमा गोलका लागि एउटै आक्रमण गर्न सकेन।

दोस्रो लेग रियालले १६ मार्चमा खेल्नेछ। चोटका कारण रियालमा मुख्य खेलाडी उपलब्ध थिएनन्। कप्तान सर्जियो रामोस, करिम बेन्जेमा, इडेन हाजार्ड र ड्यानी कार्भाहाल घाइते भएका छन्।

"> च्याम्पियन्स लिगमा रियाल मड्रिडको संघर्षपूर्ण जित: Dekhapadhi फर्लान्ड मेन्डीले ८६ औं मिनेटमा गरेको गोलमा रियाल मड्रिडले गएराति च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा एटलान्टामाथि १–० को विजय हासिल गरेको छ।  ">
च्याम्पियन्स लिगमा रियाल मड्रिडको संघर्षपूर्ण जित
काठमाडौं। फर्लान्ड मेन्डीले ८६ औं मिनेटमा गरेको गोलमा रियाल मड्रिडले गएराति च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा एटलान्टामाथि १–० को विजय हासिल गरेको छ।

घरेलु मैदानमा संगठित प्रदर्शन गरेको एटलान्टाविरुद्ध रियाल बराबरीमा रोकिने संकेत गरेको थियो। तर खेल सकिन चार मिनेट बाँकी हुँदा मेन्डीले २५ यार्डबाट हानेको प्रहारलाई एटलान्टाका गोलकिपर पियरलुइगी गोलिनीले बचाउन नसक्दा पराजय भोग्नु पर्यो।

रेमो फ्रेउलरले १७औं मिनेटमा रातो कार्डको सामना गरेपछि एटलान्टा बाँकी समय दश खेलाडीमा सीमित बनेको थियो। घरेलु टोली एटलान्टाले रियालको पोष्टमा गोलका लागि एउटै आक्रमण गर्न सकेन।

दोस्रो लेग रियालले १६ मार्चमा खेल्नेछ। चोटका कारण रियालमा मुख्य खेलाडी उपलब्ध थिएनन्। कप्तान सर्जियो रामोस, करिम बेन्जेमा, इडेन हाजार्ड र ड्यानी कार्भाहाल घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस्