काठमाडौं। बायाँ हाते स्पिनर अक्सर पटेलले करिअरकै उत्कृष्ट बलिङ गरेपछि भारतविरुद्धको तेस्रो टेस्टमा इङ्ल्यान्ड धराशायी बनेको छ। पटेलले छ विकेट लिएपछि इङ्ल्यान्डले एक सय १२ रन बनाउँदा सबै विकेट गुमाएको छ।

भारतका स्पिनरद्वय पटेल र रविचन्द्र आश्विनले संयुक्तरूपमा नौ विकेट लिए। पटेलले ३८ रन दिएर छ विकेट लिए। पटेलको करिअरमै यो उत्कृष्ट बलिङ हो। उनले टेस्ट क्रिकेटमा पाँच विकेट लिएको यो दोस्रो पटक हो।

पटेललाई आश्विनले तीन विकेट लिएर साथ दिए। आश्विनले २६ रन दिएर तीन विकेट लिएका हुन्। एक सय टेस्ट खेलेका इशान्त शर्माको नाममा एक विकेट रह्यो।

अहमदावादको मोतेरास्थित नरेन्द्र मोदी रंगशालामा इङ्ल्यान्डका कप्तान जो रूटले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए। तर कप्तान रूटको उक्त निर्णय सही सावित हुन सकेन।

सुरूमै ओपनर डम सिबलेलाई गुमाएको इङ्ल्यान्डका कुनै पनि ब्याट्सम्यानले खुलेर प्रदर्शन गर्न सकेनन्। ओपनर ज्याक क्राउलेले ५३ रन बनाउनुबाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

कप्तान जो रूटले १७, बेन स्टोक्सले १२ र जोफ्रा आर्चरले ११ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। पाहुना टोलीका तीन ब्याट्सम्यानले रनको खाता खोल्न सकेनन्।

एक समय इङ्ल्यान्ड ७४÷३ को स्थितिमा थियो। तर, थप ३८ रन जोड्ने क्रममा पाहुना टोली इङ्ल्यान्डले बाँकी सात विकेट गुमायो।

" /> काठमाडौं। बायाँ हाते स्पिनर अक्सर पटेलले करिअरकै उत्कृष्ट बलिङ गरेपछि भारतविरुद्धको तेस्रो टेस्टमा इङ्ल्यान्ड धराशायी बनेको छ। पटेलले छ विकेट लिएपछि इङ्ल्यान्डले एक सय १२ रन बनाउँदा सबै विकेट गुमाएको छ।

भारतका स्पिनरद्वय पटेल र रविचन्द्र आश्विनले संयुक्तरूपमा नौ विकेट लिए। पटेलले ३८ रन दिएर छ विकेट लिए। पटेलको करिअरमै यो उत्कृष्ट बलिङ हो। उनले टेस्ट क्रिकेटमा पाँच विकेट लिएको यो दोस्रो पटक हो।

पटेललाई आश्विनले तीन विकेट लिएर साथ दिए। आश्विनले २६ रन दिएर तीन विकेट लिएका हुन्। एक सय टेस्ट खेलेका इशान्त शर्माको नाममा एक विकेट रह्यो।

अहमदावादको मोतेरास्थित नरेन्द्र मोदी रंगशालामा इङ्ल्यान्डका कप्तान जो रूटले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए। तर कप्तान रूटको उक्त निर्णय सही सावित हुन सकेन।

सुरूमै ओपनर डम सिबलेलाई गुमाएको इङ्ल्यान्डका कुनै पनि ब्याट्सम्यानले खुलेर प्रदर्शन गर्न सकेनन्। ओपनर ज्याक क्राउलेले ५३ रन बनाउनुबाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

कप्तान जो रूटले १७, बेन स्टोक्सले १२ र जोफ्रा आर्चरले ११ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। पाहुना टोलीका तीन ब्याट्सम्यानले रनको खाता खोल्न सकेनन्।

एक समय इङ्ल्यान्ड ७४÷३ को स्थितिमा थियो। तर, थप ३८ रन जोड्ने क्रममा पाहुना टोली इङ्ल्यान्डले बाँकी सात विकेट गुमायो।

"> भारतका स्पिनरसामु इङ्ल्यान्ड निरीह: Dekhapadhi अक्सर पटेलले करिअरकै उत्कृष्ट बलिङ गर्दै ३८ रन दिएर छ विकेट लिए।
• स्पिनरद्वय पटेल र रविचन्द्र आश्विनले संयुक्त रूपमा नौ विकेट लिए।
• इङ्ल्यान्डका ओपनर ज्याक क्राउलेले ५३ रन बनाउनुबाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

भारतका स्पिनरसामु इङ्ल्यान्ड निरीह
काठमाडौं। बायाँ हाते स्पिनर अक्सर पटेलले करिअरकै उत्कृष्ट बलिङ गरेपछि भारतविरुद्धको तेस्रो टेस्टमा इङ्ल्यान्ड धराशायी बनेको छ। पटेलले छ विकेट लिएपछि इङ्ल्यान्डले एक सय १२ रन बनाउँदा सबै विकेट गुमाएको छ।

भारतका स्पिनरद्वय पटेल र रविचन्द्र आश्विनले संयुक्तरूपमा नौ विकेट लिए। पटेलले ३८ रन दिएर छ विकेट लिए। पटेलको करिअरमै यो उत्कृष्ट बलिङ हो। उनले टेस्ट क्रिकेटमा पाँच विकेट लिएको यो दोस्रो पटक हो।

पटेललाई आश्विनले तीन विकेट लिएर साथ दिए। आश्विनले २६ रन दिएर तीन विकेट लिएका हुन्। एक सय टेस्ट खेलेका इशान्त शर्माको नाममा एक विकेट रह्यो।

अहमदावादको मोतेरास्थित नरेन्द्र मोदी रंगशालामा इङ्ल्यान्डका कप्तान जो रूटले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए। तर कप्तान रूटको उक्त निर्णय सही सावित हुन सकेन।

सुरूमै ओपनर डम सिबलेलाई गुमाएको इङ्ल्यान्डका कुनै पनि ब्याट्सम्यानले खुलेर प्रदर्शन गर्न सकेनन्। ओपनर ज्याक क्राउलेले ५३ रन बनाउनुबाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

कप्तान जो रूटले १७, बेन स्टोक्सले १२ र जोफ्रा आर्चरले ११ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। पाहुना टोलीका तीन ब्याट्सम्यानले रनको खाता खोल्न सकेनन्।

एक समय इङ्ल्यान्ड ७४÷३ को स्थितिमा थियो। तर, थप ३८ रन जोड्ने क्रममा पाहुना टोली इङ्ल्यान्डले बाँकी सात विकेट गुमायो।

प्रतिक्रिया दिनुहोस्