काठमाडौं। ओलिभर जिरौडको दर्शनीय ‘ओभरहेड किक’ गोलमा चेल्सीले च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा एट्लेटिको मड्रिडलाई १–० ले पराजित गरेको छ।

रोमानियाको बुखारेष्टमा सम्पन्न खेलमा जिरौडले ६८औं मिनेटमा गरेको गोल चेल्सीको जितमा निर्णायक बन्यो।

जिरौडको गोललाई सुरुमा अफसाइड घोषित गरिएको थियो। तर पछि रेफ्री फेलिक्स ब्रिचले निर्णय सच्चाएका थिए।

जितसँगै चेल्सीका लागि यो महत्वपूर्ण अवे गोल बनेको छ। प्रशिक्षक थोमस टुचेलको प्रशिक्षणमा अपराजित रहेको चेल्सीले अन्तिम आठमा पुग्ने सम्भावना बलियो बनाएको छ।

कोभिड–१९ महामारीका कारण खेल एट्लेटिकोले घरेलु मैदानमा खेल्न पाएको थिएन। दोस्रो लेग चेल्सीले १७ मार्चमा घरेलु मैदानमा खेल्नेछ।

" /> काठमाडौं। ओलिभर जिरौडको दर्शनीय ‘ओभरहेड किक’ गोलमा चेल्सीले च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा एट्लेटिको मड्रिडलाई १–० ले पराजित गरेको छ।

रोमानियाको बुखारेष्टमा सम्पन्न खेलमा जिरौडले ६८औं मिनेटमा गरेको गोल चेल्सीको जितमा निर्णायक बन्यो।

जिरौडको गोललाई सुरुमा अफसाइड घोषित गरिएको थियो। तर पछि रेफ्री फेलिक्स ब्रिचले निर्णय सच्चाएका थिए।

जितसँगै चेल्सीका लागि यो महत्वपूर्ण अवे गोल बनेको छ। प्रशिक्षक थोमस टुचेलको प्रशिक्षणमा अपराजित रहेको चेल्सीले अन्तिम आठमा पुग्ने सम्भावना बलियो बनाएको छ।

कोभिड–१९ महामारीका कारण खेल एट्लेटिकोले घरेलु मैदानमा खेल्न पाएको थिएन। दोस्रो लेग चेल्सीले १७ मार्चमा घरेलु मैदानमा खेल्नेछ।

"> जिरौडको दर्शनीय गोलमा चेल्सीको जित: Dekhapadhi ओलिभर जिरौडको दर्शनीय ‘ओभरहेड किक’ गोलमा चेल्सीले च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा एट्लेटिको मड्रिडलाई १–० ले पराजित गरेको छ।  ">
जिरौडको दर्शनीय गोलमा चेल्सीको जित
काठमाडौं। ओलिभर जिरौडको दर्शनीय ‘ओभरहेड किक’ गोलमा चेल्सीले च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा एट्लेटिको मड्रिडलाई १–० ले पराजित गरेको छ।

रोमानियाको बुखारेष्टमा सम्पन्न खेलमा जिरौडले ६८औं मिनेटमा गरेको गोल चेल्सीको जितमा निर्णायक बन्यो।

जिरौडको गोललाई सुरुमा अफसाइड घोषित गरिएको थियो। तर पछि रेफ्री फेलिक्स ब्रिचले निर्णय सच्चाएका थिए।

जितसँगै चेल्सीका लागि यो महत्वपूर्ण अवे गोल बनेको छ। प्रशिक्षक थोमस टुचेलको प्रशिक्षणमा अपराजित रहेको चेल्सीले अन्तिम आठमा पुग्ने सम्भावना बलियो बनाएको छ।

कोभिड–१९ महामारीका कारण खेल एट्लेटिकोले घरेलु मैदानमा खेल्न पाएको थिएन। दोस्रो लेग चेल्सीले १७ मार्चमा घरेलु मैदानमा खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्