काठमाडौं। युवा खेलाडी जमल मुसियालाले च्याम्पियन्स लिगमा पहिलो गोल गरेको दिन साविक विजेता बायर्न म्युनिखले लाजियोमाथि ४–१ को सहज विजय हासिल गरेको छ।

रोममा सम्पन्न अन्तिम १६ को पहिलो लेगमा बायर्नले रोबर्ट लेवानडोस्कीको गोलबाट नवौं मिनेटमा अग्रता लिएको थियो।

च्याम्पियन्स लिगमा पोल्यान्डका फरवार्ड लेवानडोस्कीको यो ७२औं गोल हो। यससँगै लेवानडोवस्कीले आफूलाई धेरै गोल गर्नेको सूचीमा क्रिष्टियानो रोनाल्डो र लियोनल मेसीपछि तेस्रो स्थानमा उभ्याएका छन्। उनले रियाल मड्रिडका राउल गोन्जालेजलाई पछि पारेका हुन्।

लेवानडोस्कीले ९५ खेलमा ७२ गोल गरेका हुन्। युभेन्टसका फरवार्ड रोनाल्डोले एक सय ३४ तथा बार्सिलोनाका मेस्सीले एक सय १९ गोल गरेका छन्।

इङ्ल्यान्डका १७ वर्षे मिडफिल्डर मुसियालाले २४औं मिनेटमा बायर्नको अग्रता दोब्बर बनाए। यससँगै मुसियाला च्याम्पियन्स लिगमा गोल गर्ने सबभन्दा कान्छा खेलाडी बनेका छन्।

उनले एलेक्स अक्सलेड च्याम्बरलिनलाई पछि पारेका हुन्। अक्सलेड च्याम्बरलिनले आर्सनलबाट २०११ मा १८ वर्ष ४४ दिनको उमेरमा गोल गरेका थिए। उनी बायर्नबाट पनि च्याम्पियन्स लिगमा गोल गर्ने कान्छा खेलाडी हुन्।

लेरोए सानेले ४२औं मिनेटमा तेस्रो गोल थपे। ४७औं मिनेटमा फ्रान्सेस्को एसेर्बीले आत्मघाती गोल गरेपछि बायर्नले अग्रता बढाएको थियो। ४९औं मिनेटमा जोएक्विन कोरेराले गरेको गोल लाजियोका लागि सान्त्वना बन्यो।

बायर्नले पछिल्लो नौ महिनामा ६ वटा उपाधि जितिसकेको छ। तर फिफा क्लब विश्वकपको उपाधि जितेपछि बायर्नले बुन्डेसलिगाका विजय हासिल गर्न सकेको थिएन। बायर्नले दोस्रो लेग १७ मार्चमा घरेलु मैदानमा खेल्नेछ।

" /> काठमाडौं। युवा खेलाडी जमल मुसियालाले च्याम्पियन्स लिगमा पहिलो गोल गरेको दिन साविक विजेता बायर्न म्युनिखले लाजियोमाथि ४–१ को सहज विजय हासिल गरेको छ।

रोममा सम्पन्न अन्तिम १६ को पहिलो लेगमा बायर्नले रोबर्ट लेवानडोस्कीको गोलबाट नवौं मिनेटमा अग्रता लिएको थियो।

च्याम्पियन्स लिगमा पोल्यान्डका फरवार्ड लेवानडोस्कीको यो ७२औं गोल हो। यससँगै लेवानडोवस्कीले आफूलाई धेरै गोल गर्नेको सूचीमा क्रिष्टियानो रोनाल्डो र लियोनल मेसीपछि तेस्रो स्थानमा उभ्याएका छन्। उनले रियाल मड्रिडका राउल गोन्जालेजलाई पछि पारेका हुन्।

लेवानडोस्कीले ९५ खेलमा ७२ गोल गरेका हुन्। युभेन्टसका फरवार्ड रोनाल्डोले एक सय ३४ तथा बार्सिलोनाका मेस्सीले एक सय १९ गोल गरेका छन्।

इङ्ल्यान्डका १७ वर्षे मिडफिल्डर मुसियालाले २४औं मिनेटमा बायर्नको अग्रता दोब्बर बनाए। यससँगै मुसियाला च्याम्पियन्स लिगमा गोल गर्ने सबभन्दा कान्छा खेलाडी बनेका छन्।

उनले एलेक्स अक्सलेड च्याम्बरलिनलाई पछि पारेका हुन्। अक्सलेड च्याम्बरलिनले आर्सनलबाट २०११ मा १८ वर्ष ४४ दिनको उमेरमा गोल गरेका थिए। उनी बायर्नबाट पनि च्याम्पियन्स लिगमा गोल गर्ने कान्छा खेलाडी हुन्।

लेरोए सानेले ४२औं मिनेटमा तेस्रो गोल थपे। ४७औं मिनेटमा फ्रान्सेस्को एसेर्बीले आत्मघाती गोल गरेपछि बायर्नले अग्रता बढाएको थियो। ४९औं मिनेटमा जोएक्विन कोरेराले गरेको गोल लाजियोका लागि सान्त्वना बन्यो।

बायर्नले पछिल्लो नौ महिनामा ६ वटा उपाधि जितिसकेको छ। तर फिफा क्लब विश्वकपको उपाधि जितेपछि बायर्नले बुन्डेसलिगाका विजय हासिल गर्न सकेको थिएन। बायर्नले दोस्रो लेग १७ मार्चमा घरेलु मैदानमा खेल्नेछ।

"> च्याम्पियन्स लिग : लाजियोमाथि बायर्नको सहज जित: Dekhapadhi युवा खेलाडी जमल मुसियालाले च्याम्पियन्स लिगमा पहिलो गोल गरेको दिन साविक विजेता बायर्न म्युनिखले लाजियोमाथि ४–१ को सहज विजय हासिल गरेको छ।
• च्याम्पियन्स लिगमा पोल्यान्डका फरवार्ड लेवानडोस्कीको यो ७२औं गोल हो। यससँगै लेवानडोवस्कीले आफूलाई धेरै गोल गर्नेको सूचीमा क्रिष्टियानो रोनाल्डो र लियोनल मेसीपछि तेस्रो स्थानमा उभ्याएका छन्।

च्याम्पियन्स लिग : लाजियोमाथि बायर्नको सहज जित
काठमाडौं। युवा खेलाडी जमल मुसियालाले च्याम्पियन्स लिगमा पहिलो गोल गरेको दिन साविक विजेता बायर्न म्युनिखले लाजियोमाथि ४–१ को सहज विजय हासिल गरेको छ।

रोममा सम्पन्न अन्तिम १६ को पहिलो लेगमा बायर्नले रोबर्ट लेवानडोस्कीको गोलबाट नवौं मिनेटमा अग्रता लिएको थियो।

च्याम्पियन्स लिगमा पोल्यान्डका फरवार्ड लेवानडोस्कीको यो ७२औं गोल हो। यससँगै लेवानडोवस्कीले आफूलाई धेरै गोल गर्नेको सूचीमा क्रिष्टियानो रोनाल्डो र लियोनल मेसीपछि तेस्रो स्थानमा उभ्याएका छन्। उनले रियाल मड्रिडका राउल गोन्जालेजलाई पछि पारेका हुन्।

लेवानडोस्कीले ९५ खेलमा ७२ गोल गरेका हुन्। युभेन्टसका फरवार्ड रोनाल्डोले एक सय ३४ तथा बार्सिलोनाका मेस्सीले एक सय १९ गोल गरेका छन्।

इङ्ल्यान्डका १७ वर्षे मिडफिल्डर मुसियालाले २४औं मिनेटमा बायर्नको अग्रता दोब्बर बनाए। यससँगै मुसियाला च्याम्पियन्स लिगमा गोल गर्ने सबभन्दा कान्छा खेलाडी बनेका छन्।

उनले एलेक्स अक्सलेड च्याम्बरलिनलाई पछि पारेका हुन्। अक्सलेड च्याम्बरलिनले आर्सनलबाट २०११ मा १८ वर्ष ४४ दिनको उमेरमा गोल गरेका थिए। उनी बायर्नबाट पनि च्याम्पियन्स लिगमा गोल गर्ने कान्छा खेलाडी हुन्।

लेरोए सानेले ४२औं मिनेटमा तेस्रो गोल थपे। ४७औं मिनेटमा फ्रान्सेस्को एसेर्बीले आत्मघाती गोल गरेपछि बायर्नले अग्रता बढाएको थियो। ४९औं मिनेटमा जोएक्विन कोरेराले गरेको गोल लाजियोका लागि सान्त्वना बन्यो।

बायर्नले पछिल्लो नौ महिनामा ६ वटा उपाधि जितिसकेको छ। तर फिफा क्लब विश्वकपको उपाधि जितेपछि बायर्नले बुन्डेसलिगाका विजय हासिल गर्न सकेको थिएन। बायर्नले दोस्रो लेग १७ मार्चमा घरेलु मैदानमा खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्