काठमाडौं। पेरिस सेन्ट जर्मेन (पीएसजी)का प्रमुख प्रशिक्षक माउरिसियो पोचेटिनिले मोनाकोविरुद्धको हारमा काइलियन एमबाप्पेको प्रर्दशन मात्र कारण नभएको बताएका छन्।

आइतबार भएको खेलमा एमबाप्पले खराव प्रर्दशन गरेको भन्दै आलोचना भएपछि प्रशिक्षक पोचेटिनोले आफ्नो खेलाडीको बचाव गरेका हुन्। आइतबार पीएसजी मोनाकोसँग २-० ले पराजित भएको थियो।

लयमा रहेको मोनाकोसँग पराजित भएपछि फ्रेन्च लिग वानको साविक विजेता पीएसजीलाई अप्ठ्यारोमा पारेको छ। हारपछि पीएसजी शीर्ष क्लब लिलीभन्दा चार अंकले पछि परेको छ। फ्रेन्च लिग वानमा अब १२ चरणका खेल बाँकी छन्।

जारी सिजन पीएसजी ६ खेलमा पराजित भएको छ। पीएसजीको यो २०१०/११ पछि सबैभन्दा खराव परिणाम हो। पीएसजीले २०१०/११ को सिजन आठ खेलमा पराजित भएको थियो।

च्याम्पियन्स लिगमा बार्सिलोनाविरुद्ध ह्याट्रिक गरेपछि एमबाप्पेको चौतर्फी तारिफ भएको थियो। तर मोनाकोले पेरिसमा एमबाप्पेको प्रभावलाई निस्तेज गरिदिएको हो।

स्पेनिस ला लिगाको क्लब रियाल मड्रिड जाने चर्चा चलेको एमबाप्पेको प्रशिक्षक पोचेटिनोले भने बचाउ गरेका छन्। एमबाप्पको प्रदर्शनबारे प्रशिक्षक पोचोटिनोले थपे, “आज एमबाप्पेको मात्र नभई सम्पूर्ण टिमले आफ्नो स्तरअनुसारको प्रदर्शन गर्न सकेन। त्यसको पहिलो जिम्मेवार प्रशिक्षक हो। म हारको जिम्मेवारी लिन्छु।”

" /> काठमाडौं। पेरिस सेन्ट जर्मेन (पीएसजी)का प्रमुख प्रशिक्षक माउरिसियो पोचेटिनिले मोनाकोविरुद्धको हारमा काइलियन एमबाप्पेको प्रर्दशन मात्र कारण नभएको बताएका छन्।

आइतबार भएको खेलमा एमबाप्पले खराव प्रर्दशन गरेको भन्दै आलोचना भएपछि प्रशिक्षक पोचेटिनोले आफ्नो खेलाडीको बचाव गरेका हुन्। आइतबार पीएसजी मोनाकोसँग २-० ले पराजित भएको थियो।

लयमा रहेको मोनाकोसँग पराजित भएपछि फ्रेन्च लिग वानको साविक विजेता पीएसजीलाई अप्ठ्यारोमा पारेको छ। हारपछि पीएसजी शीर्ष क्लब लिलीभन्दा चार अंकले पछि परेको छ। फ्रेन्च लिग वानमा अब १२ चरणका खेल बाँकी छन्।

जारी सिजन पीएसजी ६ खेलमा पराजित भएको छ। पीएसजीको यो २०१०/११ पछि सबैभन्दा खराव परिणाम हो। पीएसजीले २०१०/११ को सिजन आठ खेलमा पराजित भएको थियो।

च्याम्पियन्स लिगमा बार्सिलोनाविरुद्ध ह्याट्रिक गरेपछि एमबाप्पेको चौतर्फी तारिफ भएको थियो। तर मोनाकोले पेरिसमा एमबाप्पेको प्रभावलाई निस्तेज गरिदिएको हो।

स्पेनिस ला लिगाको क्लब रियाल मड्रिड जाने चर्चा चलेको एमबाप्पेको प्रशिक्षक पोचेटिनोले भने बचाउ गरेका छन्। एमबाप्पको प्रदर्शनबारे प्रशिक्षक पोचोटिनोले थपे, “आज एमबाप्पेको मात्र नभई सम्पूर्ण टिमले आफ्नो स्तरअनुसारको प्रदर्शन गर्न सकेन। त्यसको पहिलो जिम्मेवार प्रशिक्षक हो। म हारको जिम्मेवारी लिन्छु।”

"> प्रशिक्षक पोचेटिनोले गरे एमबाप्पेको बचाउ: Dekhapadhi पीएसजीका प्रमुख प्रशिक्षक माउरिसियो पोचेटिनिले मोनाकोविरुद्धको हारमा काइलियन एमबाप्पेको प्रर्दशन मात्र कारण नभएको बताएका छन्।  ">
प्रशिक्षक पोचेटिनोले गरे एमबाप्पेको बचाउ
काठमाडौं। पेरिस सेन्ट जर्मेन (पीएसजी)का प्रमुख प्रशिक्षक माउरिसियो पोचेटिनिले मोनाकोविरुद्धको हारमा काइलियन एमबाप्पेको प्रर्दशन मात्र कारण नभएको बताएका छन्।

आइतबार भएको खेलमा एमबाप्पले खराव प्रर्दशन गरेको भन्दै आलोचना भएपछि प्रशिक्षक पोचेटिनोले आफ्नो खेलाडीको बचाव गरेका हुन्। आइतबार पीएसजी मोनाकोसँग २-० ले पराजित भएको थियो।

लयमा रहेको मोनाकोसँग पराजित भएपछि फ्रेन्च लिग वानको साविक विजेता पीएसजीलाई अप्ठ्यारोमा पारेको छ। हारपछि पीएसजी शीर्ष क्लब लिलीभन्दा चार अंकले पछि परेको छ। फ्रेन्च लिग वानमा अब १२ चरणका खेल बाँकी छन्।

जारी सिजन पीएसजी ६ खेलमा पराजित भएको छ। पीएसजीको यो २०१०/११ पछि सबैभन्दा खराव परिणाम हो। पीएसजीले २०१०/११ को सिजन आठ खेलमा पराजित भएको थियो।

च्याम्पियन्स लिगमा बार्सिलोनाविरुद्ध ह्याट्रिक गरेपछि एमबाप्पेको चौतर्फी तारिफ भएको थियो। तर मोनाकोले पेरिसमा एमबाप्पेको प्रभावलाई निस्तेज गरिदिएको हो।

स्पेनिस ला लिगाको क्लब रियाल मड्रिड जाने चर्चा चलेको एमबाप्पेको प्रशिक्षक पोचेटिनोले भने बचाउ गरेका छन्। एमबाप्पको प्रदर्शनबारे प्रशिक्षक पोचोटिनोले थपे, “आज एमबाप्पेको मात्र नभई सम्पूर्ण टिमले आफ्नो स्तरअनुसारको प्रदर्शन गर्न सकेन। त्यसको पहिलो जिम्मेवार प्रशिक्षक हो। म हारको जिम्मेवारी लिन्छु।”

प्रतिक्रिया दिनुहोस्