काठमाडौं। अस्ट्रेलियाविरूद्धको टी-२० सिरिजको पहिलो खेलमा न्युजिल्यान्ड विजयी भएको छ। हेगली ओभल मैदानमा भएको खेलमा घरेलु टोली न्युजिल्याण्ड ५३ रनले विजयी भएको हो।

न्युजिल्याण्डको जितमा डेभन कोनवेले ९९ रनको उत्कृष्ट पारी खेले। कोनवेले ७७ बलमा ९९ रन बनाएका हुन्। न्युजिल्यान्डका लागि ग्लेन फिलिप्स र जिम्मी निशमले क्रमशः ३० र २६ रनको योगदान गरे।

टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ८४ रन बनाएको थियो।

एक सय ८५ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले १७.५ ओभरमा एक सय ३१ रनमात्र बनाउन सक्यो। अस्ट्रेलियाका मिचेल मार्सले सर्वाधिक ४५ रन बनाएका थिए।

अस्ट्रेलियालाई सस्तोमै समेट्ने क्रममा न्युजिल्यान्डका ईस सोधीले चार विकेट लिए। चार ओभर बलिङ गरेका उनले २८ रन खर्चेर चार विकेट हात पारेका हुन्।

त्यस्तै टिम साउदीले र ट्रेन्ट बोल्टले दुई/दुई विकेट लिए। जिम्मी निशम र मिचेल स्यान्टनरले एक/एक विकेट हात पारे।

जितसँगै न्युजिल्याण्डले पाँच टी-२० सिरिजमा १-० को अग्रता बनाएको छ।

" /> काठमाडौं। अस्ट्रेलियाविरूद्धको टी-२० सिरिजको पहिलो खेलमा न्युजिल्यान्ड विजयी भएको छ। हेगली ओभल मैदानमा भएको खेलमा घरेलु टोली न्युजिल्याण्ड ५३ रनले विजयी भएको हो।

न्युजिल्याण्डको जितमा डेभन कोनवेले ९९ रनको उत्कृष्ट पारी खेले। कोनवेले ७७ बलमा ९९ रन बनाएका हुन्। न्युजिल्यान्डका लागि ग्लेन फिलिप्स र जिम्मी निशमले क्रमशः ३० र २६ रनको योगदान गरे।

टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ८४ रन बनाएको थियो।

एक सय ८५ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले १७.५ ओभरमा एक सय ३१ रनमात्र बनाउन सक्यो। अस्ट्रेलियाका मिचेल मार्सले सर्वाधिक ४५ रन बनाएका थिए।

अस्ट्रेलियालाई सस्तोमै समेट्ने क्रममा न्युजिल्यान्डका ईस सोधीले चार विकेट लिए। चार ओभर बलिङ गरेका उनले २८ रन खर्चेर चार विकेट हात पारेका हुन्।

त्यस्तै टिम साउदीले र ट्रेन्ट बोल्टले दुई/दुई विकेट लिए। जिम्मी निशम र मिचेल स्यान्टनरले एक/एक विकेट हात पारे।

जितसँगै न्युजिल्याण्डले पाँच टी-२० सिरिजमा १-० को अग्रता बनाएको छ।

"> टी-२० सिरिजको पहिलो खेलमा न्युजिल्यान्ड विजयी: Dekhapadhi घरेलु टोली न्युजिल्याण्ड ५३ रनले विजयी भएको हो।
• न्युजिल्याण्डको जितमा डेभन कोनवेले ९९ रनको उत्कृष्ट पारी खेले।
• एक सय ८५ रनको लक्ष्य पाएको अस्ट्रेलियाले १७.५ ओभरमा एक सय ३१ रनमात्र बनाउन सक्यो।

टी-२० सिरिजको पहिलो खेलमा न्युजिल्यान्ड विजयी
काठमाडौं। अस्ट्रेलियाविरूद्धको टी-२० सिरिजको पहिलो खेलमा न्युजिल्यान्ड विजयी भएको छ। हेगली ओभल मैदानमा भएको खेलमा घरेलु टोली न्युजिल्याण्ड ५३ रनले विजयी भएको हो।

न्युजिल्याण्डको जितमा डेभन कोनवेले ९९ रनको उत्कृष्ट पारी खेले। कोनवेले ७७ बलमा ९९ रन बनाएका हुन्। न्युजिल्यान्डका लागि ग्लेन फिलिप्स र जिम्मी निशमले क्रमशः ३० र २६ रनको योगदान गरे।

टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ८४ रन बनाएको थियो।

एक सय ८५ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले १७.५ ओभरमा एक सय ३१ रनमात्र बनाउन सक्यो। अस्ट्रेलियाका मिचेल मार्सले सर्वाधिक ४५ रन बनाएका थिए।

अस्ट्रेलियालाई सस्तोमै समेट्ने क्रममा न्युजिल्यान्डका ईस सोधीले चार विकेट लिए। चार ओभर बलिङ गरेका उनले २८ रन खर्चेर चार विकेट हात पारेका हुन्।

त्यस्तै टिम साउदीले र ट्रेन्ट बोल्टले दुई/दुई विकेट लिए। जिम्मी निशम र मिचेल स्यान्टनरले एक/एक विकेट हात पारे।

जितसँगै न्युजिल्याण्डले पाँच टी-२० सिरिजमा १-० को अग्रता बनाएको छ।

प्रतिक्रिया दिनुहोस्