काठमाडौं। मौरिसियो पोचेटिनोको प्रशिक्षणमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले दोस्रो हार व्येहोरेको छ। पीएसजी गएराति फ्रेन्च लिग वानमा मोनाकोसँग २–० ले पराजित भएको हो।
पीएसजी घरेलु मैदानमै २–० ले स्तब्ध भएको हो। सोफिएनो डियोपले गरेको गोलबाट पाहुना टोली मोनाकोले छैटौं मिनेटमा अग्रता लिएको थियो। ५१औं मिनेटमा गुईलेर्मो मारिपनले अर्को गोल थपेपछि मोनाकोले तीन अंक पक्का गरेको हो।
पीएसजीले यसअघि च्याम्पियन्स लिगमा बार्सिलोनाविरुद्ध अवे खेलमा ४–१ को शानदार विजय हासिल गरेको थियो। तर मोनाकोविरुद्ध भने पीएसजी निरीह बन्यो।
हारपछि २६ खेलबाट ५४ अंक जोडेको पीएसजी तेस्रो स्थानमा छ। समान खेलबाट ५२ अंक जोडेको मोनाको चौथो स्थानमा छ। साविक विजेता पीएसजी शीर्ष क्लब लिलीभन्दा चार अंकले पछाडि छ।

पीएसजी घरेलु मैदानमा मोनाकोसँग स्तब्ध: Dekhapadhi
मौरिसियो पोचेटिनोको प्रशिक्षणमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले दोस्रो हार व्येहोरेको छ। पीएसजी गएराति फ्रेन्च लिग वानमा मोनाकोसँग २–० ले पराजित भएको हो।

पीएसजी घरेलु मैदानमा मोनाकोसँग स्तब्ध