काठमाडौं। लाउटारो मार्टिनेजको दुई गोलप्रेरित इन्टर मिलानले शहरी प्रतिद्वन्द्वी एसी मिलानलाई ३–० ले पराजित गरेको छ। जितपछि इन्टरले शीर्ष स्थानमा चार अंकको स्पष्ट अग्रता लिएको छ।

रोमेललु लुकाकुको पासमा पासमा लाउटारो मार्टिनेजले गरेको गोलबाट इन्टर मिलानले पाँचौं मिनेटमा अग्रता लिएको थियो। ज्लाटन इब्राहिमोभिचको दुई प्रयास सफल हुन नसक्दा मिलानले बराबरी गर्ने मौका गुमायो।

५७औं मिनेटमा मार्टिनेजले पाहुना टोली इन्टरको अग्रता दोब्बर बनाए। मार्टिनेजले इभान पेरिसिकको पासमा गोल गरेका थिए। ६६औं मिनेटमा लुकाकु पेरिसिककै पासमा अर्को गोल थपेपछि इन्टरले तीन अंक पक्का गरेको हो।

मिलानका गोलकिपर जियानलुइगी डोनारुमाको मिलानबाट २००औं खेल भने बिर्सनलायक रह्यो।

डर्बी खेलमा जितसँगै इन्टरले २३ खेलबाट ५३ अंक जोडेको छ। जुन दोस्रो स्थानको मिलान भन्दा चार अंकले अगाडी हो। इन्टर तेस्रो स्थानको एएस रोमाभन्दा ९ अंकले अगाडी हो। साविक विजेता युभेन्टस भने ४२ अंकका साथ छैटौं स्थानमा छ। तथापी युभेन्टसले दुई खेल कम खेलेको छ।

रोमाले गएराति बेनेभेन्टोसँग गोलरहित बराबरी खेलेको थियो। चौथो स्थानको एटलान्टाले गएराति नापोलीलाई ४–२ ले पराजित गर्यो। त्यस्तै पर्मा र युडिनेसले २–२ को बराबरी खेल्यो।

" /> काठमाडौं। लाउटारो मार्टिनेजको दुई गोलप्रेरित इन्टर मिलानले शहरी प्रतिद्वन्द्वी एसी मिलानलाई ३–० ले पराजित गरेको छ। जितपछि इन्टरले शीर्ष स्थानमा चार अंकको स्पष्ट अग्रता लिएको छ।

रोमेललु लुकाकुको पासमा पासमा लाउटारो मार्टिनेजले गरेको गोलबाट इन्टर मिलानले पाँचौं मिनेटमा अग्रता लिएको थियो। ज्लाटन इब्राहिमोभिचको दुई प्रयास सफल हुन नसक्दा मिलानले बराबरी गर्ने मौका गुमायो।

५७औं मिनेटमा मार्टिनेजले पाहुना टोली इन्टरको अग्रता दोब्बर बनाए। मार्टिनेजले इभान पेरिसिकको पासमा गोल गरेका थिए। ६६औं मिनेटमा लुकाकु पेरिसिककै पासमा अर्को गोल थपेपछि इन्टरले तीन अंक पक्का गरेको हो।

मिलानका गोलकिपर जियानलुइगी डोनारुमाको मिलानबाट २००औं खेल भने बिर्सनलायक रह्यो।

डर्बी खेलमा जितसँगै इन्टरले २३ खेलबाट ५३ अंक जोडेको छ। जुन दोस्रो स्थानको मिलान भन्दा चार अंकले अगाडी हो। इन्टर तेस्रो स्थानको एएस रोमाभन्दा ९ अंकले अगाडी हो। साविक विजेता युभेन्टस भने ४२ अंकका साथ छैटौं स्थानमा छ। तथापी युभेन्टसले दुई खेल कम खेलेको छ।

रोमाले गएराति बेनेभेन्टोसँग गोलरहित बराबरी खेलेको थियो। चौथो स्थानको एटलान्टाले गएराति नापोलीलाई ४–२ ले पराजित गर्यो। त्यस्तै पर्मा र युडिनेसले २–२ को बराबरी खेल्यो।

"> मिलान डर्बीमा इन्टर विजयी, शीर्ष स्थानमा चार अंकको अग्रता : Dekhapadhi लाउटारो मार्टिनेजको दुई गोलप्रेरित इन्टर मिलानले शहरी प्रतिद्वन्द्वी एसी मिलानलाई ३–० ले पराजित गरेको छ। जितपछि इन्टरले शीर्ष स्थानमा चार अंकको स्पष्ट अग्रता लिएको छ।  ">
मिलान डर्बीमा इन्टर विजयी, शीर्ष स्थानमा चार अंकको अग्रता
काठमाडौं। लाउटारो मार्टिनेजको दुई गोलप्रेरित इन्टर मिलानले शहरी प्रतिद्वन्द्वी एसी मिलानलाई ३–० ले पराजित गरेको छ। जितपछि इन्टरले शीर्ष स्थानमा चार अंकको स्पष्ट अग्रता लिएको छ।

रोमेललु लुकाकुको पासमा पासमा लाउटारो मार्टिनेजले गरेको गोलबाट इन्टर मिलानले पाँचौं मिनेटमा अग्रता लिएको थियो। ज्लाटन इब्राहिमोभिचको दुई प्रयास सफल हुन नसक्दा मिलानले बराबरी गर्ने मौका गुमायो।

५७औं मिनेटमा मार्टिनेजले पाहुना टोली इन्टरको अग्रता दोब्बर बनाए। मार्टिनेजले इभान पेरिसिकको पासमा गोल गरेका थिए। ६६औं मिनेटमा लुकाकु पेरिसिककै पासमा अर्को गोल थपेपछि इन्टरले तीन अंक पक्का गरेको हो।

मिलानका गोलकिपर जियानलुइगी डोनारुमाको मिलानबाट २००औं खेल भने बिर्सनलायक रह्यो।

डर्बी खेलमा जितसँगै इन्टरले २३ खेलबाट ५३ अंक जोडेको छ। जुन दोस्रो स्थानको मिलान भन्दा चार अंकले अगाडी हो। इन्टर तेस्रो स्थानको एएस रोमाभन्दा ९ अंकले अगाडी हो। साविक विजेता युभेन्टस भने ४२ अंकका साथ छैटौं स्थानमा छ। तथापी युभेन्टसले दुई खेल कम खेलेको छ।

रोमाले गएराति बेनेभेन्टोसँग गोलरहित बराबरी खेलेको थियो। चौथो स्थानको एटलान्टाले गएराति नापोलीलाई ४–२ ले पराजित गर्यो। त्यस्तै पर्मा र युडिनेसले २–२ को बराबरी खेल्यो।

प्रतिक्रिया दिनुहोस्