काठमाडौं। मार्कुस राशफोर्डको उत्कृष्ट प्रदर्शनप्रेरित म्यानचेस्टर युनाइटेडले गएराति न्युक्यासल युनाइटेडलाई ३–१ ले पराजित गरेको छ। जितसँगै युनाइटेड पुनः लिगको दोस्रो स्थानमा उक्लिएको छ।

इङ्ल्यान्डका फरवार्ड राशफोर्डको गोलबाट युनाइटेडले ३०औं मिनेटमा अग्रता लिएको थियो। त्यसको ६ मिनेट बित्न नपाउँदै न्युक्यासलका एलान सेन्ट–म्याक्सिमिनले बराबरी गोल फर्काए।

५७औं मिनेटमा ड्यानियल जेम्सले गरेको गोलबाट युनाइटेडले पुनः अग्रता लियो। ७५औं मिनेटमा जोसेफ विलोकले राशफोर्डलाई फाउल गरेपछि युनाइटेडले पेनाल्टी अवसर पायो। जसलाई ब्रुनो फर्नान्डेजले गोलमा परिणत गरेपछि युनाइटेडले महत्वपूर्ण तीन अंक पक्का गर्यो।

जितसँगै २५ खेलबाट ४९ अंक जोडेको युनाइटेड दोस्रो स्थानमा उक्लिएको छ। त्यसअघि चाडो सम्पन्न खेलमा लेस्टर सिटीले एस्टन भिल्लालाई पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको थियो। लेस्टर र युनाइटेडको समान ४९ अंक भए पनि गोलअन्तरमा युनाइटेड अगाडि रहेको हो।

जुन शीर्ष स्थानको म्यानचेस्टर सिटीभन्दा १० अंकले पछाडि हो। सिटीले आर्सनललाई १–० ले पराजित गर्दै तीन अंक जोडेको थियो।

" /> काठमाडौं। मार्कुस राशफोर्डको उत्कृष्ट प्रदर्शनप्रेरित म्यानचेस्टर युनाइटेडले गएराति न्युक्यासल युनाइटेडलाई ३–१ ले पराजित गरेको छ। जितसँगै युनाइटेड पुनः लिगको दोस्रो स्थानमा उक्लिएको छ।

इङ्ल्यान्डका फरवार्ड राशफोर्डको गोलबाट युनाइटेडले ३०औं मिनेटमा अग्रता लिएको थियो। त्यसको ६ मिनेट बित्न नपाउँदै न्युक्यासलका एलान सेन्ट–म्याक्सिमिनले बराबरी गोल फर्काए।

५७औं मिनेटमा ड्यानियल जेम्सले गरेको गोलबाट युनाइटेडले पुनः अग्रता लियो। ७५औं मिनेटमा जोसेफ विलोकले राशफोर्डलाई फाउल गरेपछि युनाइटेडले पेनाल्टी अवसर पायो। जसलाई ब्रुनो फर्नान्डेजले गोलमा परिणत गरेपछि युनाइटेडले महत्वपूर्ण तीन अंक पक्का गर्यो।

जितसँगै २५ खेलबाट ४९ अंक जोडेको युनाइटेड दोस्रो स्थानमा उक्लिएको छ। त्यसअघि चाडो सम्पन्न खेलमा लेस्टर सिटीले एस्टन भिल्लालाई पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको थियो। लेस्टर र युनाइटेडको समान ४९ अंक भए पनि गोलअन्तरमा युनाइटेड अगाडि रहेको हो।

जुन शीर्ष स्थानको म्यानचेस्टर सिटीभन्दा १० अंकले पछाडि हो। सिटीले आर्सनललाई १–० ले पराजित गर्दै तीन अंक जोडेको थियो।

"> युनाइटेडको जितमा राशफोर्ड नायक: Dekhapadhi एक गोल गरेका राशफोर्डले पेनाल्टीको अवसर सिर्जना गरेका थिए। जितपछि २५ खेलबाट ४९ अंक जोडेको युनाइटेड दोस्रो स्थानमा छ।  ">
युनाइटेडको जितमा राशफोर्ड नायक
काठमाडौं। मार्कुस राशफोर्डको उत्कृष्ट प्रदर्शनप्रेरित म्यानचेस्टर युनाइटेडले गएराति न्युक्यासल युनाइटेडलाई ३–१ ले पराजित गरेको छ। जितसँगै युनाइटेड पुनः लिगको दोस्रो स्थानमा उक्लिएको छ।

इङ्ल्यान्डका फरवार्ड राशफोर्डको गोलबाट युनाइटेडले ३०औं मिनेटमा अग्रता लिएको थियो। त्यसको ६ मिनेट बित्न नपाउँदै न्युक्यासलका एलान सेन्ट–म्याक्सिमिनले बराबरी गोल फर्काए।

५७औं मिनेटमा ड्यानियल जेम्सले गरेको गोलबाट युनाइटेडले पुनः अग्रता लियो। ७५औं मिनेटमा जोसेफ विलोकले राशफोर्डलाई फाउल गरेपछि युनाइटेडले पेनाल्टी अवसर पायो। जसलाई ब्रुनो फर्नान्डेजले गोलमा परिणत गरेपछि युनाइटेडले महत्वपूर्ण तीन अंक पक्का गर्यो।

जितसँगै २५ खेलबाट ४९ अंक जोडेको युनाइटेड दोस्रो स्थानमा उक्लिएको छ। त्यसअघि चाडो सम्पन्न खेलमा लेस्टर सिटीले एस्टन भिल्लालाई पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको थियो। लेस्टर र युनाइटेडको समान ४९ अंक भए पनि गोलअन्तरमा युनाइटेड अगाडि रहेको हो।

जुन शीर्ष स्थानको म्यानचेस्टर सिटीभन्दा १० अंकले पछाडि हो। सिटीले आर्सनललाई १–० ले पराजित गर्दै तीन अंक जोडेको थियो।

प्रतिक्रिया दिनुहोस्