काठमाडौं। लियोनल मेसीले कीर्तिमानी खेलमा गोल गरेको दिन बार्सिलोनाले गएराति स्पेनिस ला लिगामा काडिजविरुद्ध १–१ को बराबरी खेलेको छ।

मेस्सीले क्लब इतिहासमा बार्सिलोनाबाट सबभन्दा धेरै ला लिगा खेल्ने कीर्तिमान बनाएका छन्। काडिजविरुद्धको खेलसँगै मेस्सीले बार्सिलोनाबाट ५०६ खेल खेलेका छन् । उनले जाभी हर्नान्डेजको कीर्तिमान तोडेका हुन्।

मेसीले ३२औं मिनेटमा गरेको पेनाल्टी गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो। काडिजका रक्षकले पेड्रीलाई फाउल गरेपछि बार्सिलोनाले पेनाल्टीको अवसर पाएको थियो। उक्त अवसरलाई मेस्सीले कुनै गल्ती नगरी गोलमा परिणत गरेका थिए।

यससँगै मेसीले ला लिगामा फरक ३८ टिमविरुद्ध गोल गर्ने कीर्तिमान बनाएका छन्। उनले ला लिगाको जारी सिजनमा सबभन्दा धेरै गोल गर्ने लुइस स्वारेजको गोल संख्यासँग पनि बराबरी गरेका छन्।

बार्सिलोनाले घरेलु मैदानमा काडिजविरुद्ध ८१ प्रतिशत बल पोसेसन राखेर विपक्षी पोष्टमा २० प्रहार गरेको थियो। तर सफल हुन भने सकेन।

खेल सकिन एक मिनेट बाँकी हुँदा रुबेन सोब्रिनोलाई बार्सिलोनाका रक्षक क्लेमेन्ट लेङलेटले फाउल गरेपछि काडिजले पेनाल्टी अवसर पायो। जसलाई एलेक्स फर्नान्डेजले गोलमा परिणत गरे।

बराबरीमा रोकिएको बार्सिलोनाले २३ खेलबाट ४७ अंक जोडेको छ। जुन शीर्ष स्थानको एट्लेटिको मड्रिडभन्दा आठ अंकले पछाडि हो। तेस्रो स्थानमा रहेको बार्सिलोनालाई सेभियाले पछाडि पार्ने सम्भावना छ।

४५ अंकका साथ चौथो स्थानमा रहेको सेभियाले ओसासुनालाई पराजित गरेमा बार्सिलोनालाई पछि पार्ने छ। काडिज २५ अंकका साथ १४औं स्थानमा छ।

" /> काठमाडौं। लियोनल मेसीले कीर्तिमानी खेलमा गोल गरेको दिन बार्सिलोनाले गएराति स्पेनिस ला लिगामा काडिजविरुद्ध १–१ को बराबरी खेलेको छ।

मेस्सीले क्लब इतिहासमा बार्सिलोनाबाट सबभन्दा धेरै ला लिगा खेल्ने कीर्तिमान बनाएका छन्। काडिजविरुद्धको खेलसँगै मेस्सीले बार्सिलोनाबाट ५०६ खेल खेलेका छन् । उनले जाभी हर्नान्डेजको कीर्तिमान तोडेका हुन्।

मेसीले ३२औं मिनेटमा गरेको पेनाल्टी गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो। काडिजका रक्षकले पेड्रीलाई फाउल गरेपछि बार्सिलोनाले पेनाल्टीको अवसर पाएको थियो। उक्त अवसरलाई मेस्सीले कुनै गल्ती नगरी गोलमा परिणत गरेका थिए।

यससँगै मेसीले ला लिगामा फरक ३८ टिमविरुद्ध गोल गर्ने कीर्तिमान बनाएका छन्। उनले ला लिगाको जारी सिजनमा सबभन्दा धेरै गोल गर्ने लुइस स्वारेजको गोल संख्यासँग पनि बराबरी गरेका छन्।

बार्सिलोनाले घरेलु मैदानमा काडिजविरुद्ध ८१ प्रतिशत बल पोसेसन राखेर विपक्षी पोष्टमा २० प्रहार गरेको थियो। तर सफल हुन भने सकेन।

खेल सकिन एक मिनेट बाँकी हुँदा रुबेन सोब्रिनोलाई बार्सिलोनाका रक्षक क्लेमेन्ट लेङलेटले फाउल गरेपछि काडिजले पेनाल्टी अवसर पायो। जसलाई एलेक्स फर्नान्डेजले गोलमा परिणत गरे।

बराबरीमा रोकिएको बार्सिलोनाले २३ खेलबाट ४७ अंक जोडेको छ। जुन शीर्ष स्थानको एट्लेटिको मड्रिडभन्दा आठ अंकले पछाडि हो। तेस्रो स्थानमा रहेको बार्सिलोनालाई सेभियाले पछाडि पार्ने सम्भावना छ।

४५ अंकका साथ चौथो स्थानमा रहेको सेभियाले ओसासुनालाई पराजित गरेमा बार्सिलोनालाई पछि पार्ने छ। काडिज २५ अंकका साथ १४औं स्थानमा छ।

"> मेस्सीको कीर्तिमानी खेलमा बार्सिलोना बराबरीमा रोकियो: Dekhapadhi मेस्सीले क्लब इतिहासमा बार्सिलोनाबाट सबभन्दा धेरै ला लिगा खेल्ने कीर्तिमान बनाएका छन्। काडिजविरुद्धको खेलसँगै मेस्सीले बार्सिलोनाबाट ५०६ खेल खेलेका छन् । उनले जाभी हर्नान्डेजको कीर्तिमान तोडेका हुन्।  ">
मेस्सीको कीर्तिमानी खेलमा बार्सिलोना बराबरीमा रोकियो
काठमाडौं। लियोनल मेसीले कीर्तिमानी खेलमा गोल गरेको दिन बार्सिलोनाले गएराति स्पेनिस ला लिगामा काडिजविरुद्ध १–१ को बराबरी खेलेको छ।

मेस्सीले क्लब इतिहासमा बार्सिलोनाबाट सबभन्दा धेरै ला लिगा खेल्ने कीर्तिमान बनाएका छन्। काडिजविरुद्धको खेलसँगै मेस्सीले बार्सिलोनाबाट ५०६ खेल खेलेका छन् । उनले जाभी हर्नान्डेजको कीर्तिमान तोडेका हुन्।

मेसीले ३२औं मिनेटमा गरेको पेनाल्टी गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो। काडिजका रक्षकले पेड्रीलाई फाउल गरेपछि बार्सिलोनाले पेनाल्टीको अवसर पाएको थियो। उक्त अवसरलाई मेस्सीले कुनै गल्ती नगरी गोलमा परिणत गरेका थिए।

यससँगै मेसीले ला लिगामा फरक ३८ टिमविरुद्ध गोल गर्ने कीर्तिमान बनाएका छन्। उनले ला लिगाको जारी सिजनमा सबभन्दा धेरै गोल गर्ने लुइस स्वारेजको गोल संख्यासँग पनि बराबरी गरेका छन्।

बार्सिलोनाले घरेलु मैदानमा काडिजविरुद्ध ८१ प्रतिशत बल पोसेसन राखेर विपक्षी पोष्टमा २० प्रहार गरेको थियो। तर सफल हुन भने सकेन।

खेल सकिन एक मिनेट बाँकी हुँदा रुबेन सोब्रिनोलाई बार्सिलोनाका रक्षक क्लेमेन्ट लेङलेटले फाउल गरेपछि काडिजले पेनाल्टी अवसर पायो। जसलाई एलेक्स फर्नान्डेजले गोलमा परिणत गरे।

बराबरीमा रोकिएको बार्सिलोनाले २३ खेलबाट ४७ अंक जोडेको छ। जुन शीर्ष स्थानको एट्लेटिको मड्रिडभन्दा आठ अंकले पछाडि हो। तेस्रो स्थानमा रहेको बार्सिलोनालाई सेभियाले पछाडि पार्ने सम्भावना छ।

४५ अंकका साथ चौथो स्थानमा रहेको सेभियाले ओसासुनालाई पराजित गरेमा बार्सिलोनालाई पछि पार्ने छ। काडिज २५ अंकका साथ १४औं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्