काठमाडाैं। फागुन तेस्रो सातादेखि गण्डकी प्रदेशमा सञ्‍चालन हुने भनिएको आठौँ पर्वतीय खेलकुद महोत्सव स्थगित गरिएको छ। 

आयोजक संस्था ‘माउन्टेन स्पोर्टस फेडेरेसन’ विज्ञप्ति जारी गर्दै उक्त महोत्सव हाललाई स्थगित गरिएको जनाएको हो। उक्त महोत्सव यही फागुन २० देखि चैत २० गतेसम्म सञ्‍चालन गर्ने तालिका तय भएको थियो। “प्राविधिक कारण महोत्सव स्थगित गरिएको छ,” विज्ञप्तिमा उल्लेख छ।

फेडेरेसनले महोत्सवको नयाँ तालिका चाँडै तय गरिने जनाएको छ। उक्त महोत्सवमा आर्चरी, ठेलो, क्यानोनिङ, रक क्लाइम्बिङ, साइक्लिङ, प्याराग्लाइडिङ, क्रस कन्ट्री रनिङ, मोटर स्पोर्टस, टग अफ वार, रिङ रेस्लिङ, घोडा दौड, गल्फलगायत खेल खेलाइने आयोजक संस्थाले जनाएको छ। रासस 

" /> काठमाडाैं। फागुन तेस्रो सातादेखि गण्डकी प्रदेशमा सञ्‍चालन हुने भनिएको आठौँ पर्वतीय खेलकुद महोत्सव स्थगित गरिएको छ। 

आयोजक संस्था ‘माउन्टेन स्पोर्टस फेडेरेसन’ विज्ञप्ति जारी गर्दै उक्त महोत्सव हाललाई स्थगित गरिएको जनाएको हो। उक्त महोत्सव यही फागुन २० देखि चैत २० गतेसम्म सञ्‍चालन गर्ने तालिका तय भएको थियो। “प्राविधिक कारण महोत्सव स्थगित गरिएको छ,” विज्ञप्तिमा उल्लेख छ।

फेडेरेसनले महोत्सवको नयाँ तालिका चाँडै तय गरिने जनाएको छ। उक्त महोत्सवमा आर्चरी, ठेलो, क्यानोनिङ, रक क्लाइम्बिङ, साइक्लिङ, प्याराग्लाइडिङ, क्रस कन्ट्री रनिङ, मोटर स्पोर्टस, टग अफ वार, रिङ रेस्लिङ, घोडा दौड, गल्फलगायत खेल खेलाइने आयोजक संस्थाले जनाएको छ। रासस 

"> पर्वतीय खेलकुद महोत्सव स्थगित: Dekhapadhi आयोजक संस्था ‘माउन्टेन स्पोर्टस फेडेरेसन’ विज्ञप्ति जारी गर्दै उक्त महोत्सव हाललाई स्थगित गरिएको जनाएको हो। 
  • उक्त महोत्सव यही फागुन २० देखि चैत २० गतेसम्म सञ्‍चालन गर्ने तालिका तय भएको थियो। 
  • ">
    पर्वतीय खेलकुद महोत्सव स्थगित <p style="text-align: justify;">काठमाडाैं। फागुन तेस्रो सातादेखि गण्डकी प्रदेशमा सञ्&zwj;चालन हुने भनिएको आठौँ पर्वतीय खेलकुद महोत्सव स्थगित गरिएको छ।&nbsp;</p> <p style="text-align: justify;">आयोजक संस्था &lsquo;माउन्टेन स्पोर्टस फेडेरेसन&rsquo; विज्ञप्ति जारी गर्दै उक्त महोत्सव हाललाई स्थगित गरिएको जनाएको हो। उक्त महोत्सव यही फागुन २० देखि चैत २० गतेसम्म सञ्&zwj;चालन गर्ने तालिका तय भएको थियो। &ldquo;प्राविधिक कारण महोत्सव स्थगित गरिएको छ,&rdquo; विज्ञप्तिमा उल्लेख छ।</p> <p style="text-align: justify;">फेडेरेसनले महोत्सवको नयाँ तालिका चाँडै तय गरिने जनाएको छ। उक्त महोत्सवमा आर्चरी, ठेलो, क्यानोनिङ, रक क्लाइम्बिङ, साइक्लिङ, प्याराग्लाइडिङ, क्रस कन्ट्री रनिङ, मोटर स्पोर्टस, टग अफ वार, रिङ रेस्लिङ, घोडा दौड, गल्फलगायत खेल खेलाइने आयोजक संस्थाले जनाएको छ। <em>रासस&nbsp;</em></p>
    प्रतिक्रिया दिनुहोस्