काठमाडौं। नेपाली फुटबलको सबैभन्दा प्रतिष्ठित नकआउट प्रतियोगिता आहा रारा गोल्डकपको १९औं संस्करण आगामी चैतको तेस्रो साता पोखरा रंगशालामा सुरू हुने पक्का भइसकेको छ।

कोरोना भाइरसको विश्वव्यापी महामारीले नेपाली खेलकुदलाई अवरुद्ध गर्नुअघि पोखरामा आहा रारा गोल्डकप भएपछि शीर्ष डिभिजनका क्लबहरू सहभागी हुने अरू कुनै पनि प्रतियोगिता हुन सकेको थिएन। महामारीकालमा आराममा रहेको फुटबल फेरि मैदान फर्किने क्रम पनि चैत १७ गतेबाट आहा रारा गोल्डकमबाटै हुनेछ। नेपाली फुटबलमा स्थापना भएदेखि प्रत्येक वर्ष नियमितरूपमा भइरहेको प्रतियोगिता आहा रारा गोल्डकप मात्र हो। २०५८ सालमा क्याराभान गोल्डकपको नाममा सुरू भएको प्रतियोगिता २०५९ सालदेखि आहा गोल्डकपको नाममा हुन थालेको थियो। क्याराभानसहित जोड्ने हो भने आगामी संस्करण आहा राराको २०औं संस्करण हो।

“देश १० वर्षको लामो जनयुद्धमा थियो। संकटकाल पनि लाग्यो। फुटबल गर्न धेरै गाह्रो थियो। तर, हामीले प्रत्येक वर्ष यसलाई निरन्तरता दिइरह्यौं। यसपाली कोरोना महामारीले पूरा विश्वलाई आक्रान्त पार्दा पनि हामीले प्रतियोगितालाई निरन्तरता दिने अठोट गर्‍यौं। त्यसैले हाम्रो प्रतियोगितालाई देश-विदेशमा रहनुभएका फुटबलप्रेमीहरूले हेर्ने नजर विशेष भएको हामीले अनुभव गरेका छौं,” आहा रारा गोल्डकपको आयोजक सहारा क्लबका अध्यक्ष केशव थापा मगर भन्छन्।

“सबैखाले तयारीहरू सकिइसकेको छ। लामो अनुभवका कारण पनि हामीलाई प्रतियोगिता गर्न खास अप्ठ्यारो हुँदैन। तर, यसपाली कोरोना महामारीका कारण स्वास्थ्य सजगता अपनाउनुपर्ने छ। विगतका वर्षहरूको तुलनामा प्रायोजक पाउन पनि समस्या भइरहेको छ। तर, हामीले प्रतियोगिता गर्नुको पवित्र उद्देश्य सबैले बुझ्नुभएको छ। यसका लागि हामी धन्य छौं।”

कोरोना भाइरसको महामारीका कारण यसपाली अघिल्ला वर्षको तुलनामा सहभागी टोलीको संख्या घट्न सक्ने आयोजक सहारा क्लबका  अध्यक्ष मगरले जानकारी दिएका छन्। सहिद स्मारक ‘ए’ डिभिजन लिगमा रहेका सामुदायिक क्लबहरूले महामारीका कारण टिम नबनाएका कारण सहभागीको संख्या केही घट्ने भएको हो।

अनाथ, असहाय तथा विपन्‍न वर्गका बालबालिकालाई फुटबलको माध्यमबाट सक्षम नागरिकमा रूपान्तरित गर्ने अभियानस्वरूप सञ्चालनमा रहेको सहारा एकेडेमीको सहयोगार्थ गरिने प्रतियोगिताको अन्तिम तयारीका लागि अध्यक्ष थापासहितको टोली अहिले काठमाडौंमा छ।

“सबैखाले तयारीहरू सकिइसकेको छ। लामो अनुभवका कारण पनि हामीलाई प्रतियोगिता गर्न खास अप्ठ्यारो हुँदैन। तर, यसपाली कोरोना महामारीका कारण स्वास्थ्य सजगता अपनाउनुपर्ने छ। विगतका वर्षहरूको तुलनामा प्रायोजक पाउन पनि समस्या भइरहेको छ,” थापाले देखापढीसँग भने, “तर, हामीले प्रतियोगिता गर्नुको पवित्र उद्देश्य सबैले बुझ्नुभएको छ। यसका लागि हामी धन्य छौं।”

महामारीका कारण सहाराले यसपाली प्रतियोगितामा सिट क्षमताको आधामात्र दर्शकलाई रंगशाला निम्त्याउने तयारी गरिरहेको छ। तर, गत वर्ष नेपालमा सम्पन्‍न १३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि पोखरा रंगशाला बनाइएकाले भने सजिलो भएको थापाले बताए।

“पहिला ढंगको रंगशाला नहुँदा हामीलाई बार लगाउन र अस्थायी प्यारापिट बनाउन नै समस्या हुने गथ्र्यो। तर अहिले झण्डै १७ हजार दर्शक क्षमताको रंगशाला बनेकोले हामीलाई धेरै सजिलो भएको छ। यसका लागि हामी नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद्, तत्कालीन युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा र परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाललाई धन्यवाद दिन चाहन्छौं,” थापाले भने।

" /> काठमाडौं। नेपाली फुटबलको सबैभन्दा प्रतिष्ठित नकआउट प्रतियोगिता आहा रारा गोल्डकपको १९औं संस्करण आगामी चैतको तेस्रो साता पोखरा रंगशालामा सुरू हुने पक्का भइसकेको छ।

"> सहारा अभियानमा निरन्तर ‘आहा रारा’: Dekhapadhi
राष्ट्रिय खेलकुद परिषद्‍का सदस्यसचिव रमेशकुमार सिलवाललाई १८औं आहा रारा  गोल्डकपको 'मायाको चिनो' प्रदान गर्दै सहारा  क्लबका  अध्यक्ष  केशव थापा मगर।
सहारा अभियानमा निरन्तर ‘आहा रारा’

प्रतिक्रिया दिनुहोस्