काठमाडौं। जाडोन सान्चो र इर्लिङ ब्राउट हालान्डले गोल गरेको खेलमा बोरुसिया डर्टमण्डले जर्मन बुन्डेसलिगामा साल्केमाथि ४–० को विजय हासिल गरेको छ।

सान्चोको गोलबाट डर्टमण्डले ४२औं मिनेटमा अग्रता लिएको थियो। त्यसको तीन मिनेट बित्न नपाउँदै सान्चोको पासमा हालान्डले पाहुना टोली डर्टमण्डको अग्रता दोब्बर बनाए।

राफेल गुइरेरोले ६०औं मिनेटमा अर्को गोल थप्दै डर्टमण्डको अग्रता बढाए। खेल सकिन ११ मिनेट बाँकी हुँदा हालान्डले अर्को गोल थपेपछि डर्टमण्डले सहज विजय हासिल ग¥यो। जारी लिगमा हाजान्डको यो १७ औं गोल हो।

साल्जबर्गबाट डर्टमण्डमा अनुबन्ध भएपछि हालान्डले ४३ खेलमा ४३ गोल गरेका छन्। जितपछि डर्टमण्डले २२ खेलबाट ३६ अंक जोडेको छ। डर्टमण्ड छैटौं स्थानमा छ। २२ खेलबाट ९ अंक जोडेको साल्के भने अन्तिम स्थानमा छ।

बुन्डेसलिगाको अन्य खेलमा युनियन बर्लिनले फ्रेइबर्गलाई १–० ले पराजित ग¥यो। भिएफबी स्टुटगार्टले कोलनलाई १–० ले पराजित गर्दा मोइन्जले मोन्चेनग्लाडबचलाई २–१ ले पराजित ग¥यो।

" /> काठमाडौं। जाडोन सान्चो र इर्लिङ ब्राउट हालान्डले गोल गरेको खेलमा बोरुसिया डर्टमण्डले जर्मन बुन्डेसलिगामा साल्केमाथि ४–० को विजय हासिल गरेको छ।

सान्चोको गोलबाट डर्टमण्डले ४२औं मिनेटमा अग्रता लिएको थियो। त्यसको तीन मिनेट बित्न नपाउँदै सान्चोको पासमा हालान्डले पाहुना टोली डर्टमण्डको अग्रता दोब्बर बनाए।

राफेल गुइरेरोले ६०औं मिनेटमा अर्को गोल थप्दै डर्टमण्डको अग्रता बढाए। खेल सकिन ११ मिनेट बाँकी हुँदा हालान्डले अर्को गोल थपेपछि डर्टमण्डले सहज विजय हासिल ग¥यो। जारी लिगमा हाजान्डको यो १७ औं गोल हो।

साल्जबर्गबाट डर्टमण्डमा अनुबन्ध भएपछि हालान्डले ४३ खेलमा ४३ गोल गरेका छन्। जितपछि डर्टमण्डले २२ खेलबाट ३६ अंक जोडेको छ। डर्टमण्ड छैटौं स्थानमा छ। २२ खेलबाट ९ अंक जोडेको साल्के भने अन्तिम स्थानमा छ।

बुन्डेसलिगाको अन्य खेलमा युनियन बर्लिनले फ्रेइबर्गलाई १–० ले पराजित ग¥यो। भिएफबी स्टुटगार्टले कोलनलाई १–० ले पराजित गर्दा मोइन्जले मोन्चेनग्लाडबचलाई २–१ ले पराजित ग¥यो।

"> सान्चो र हालान्डको गोलमा डर्टमण्डको सहज जित: Dekhapadhi जाडोन सान्चो र इर्लिङ ब्राउट हालान्डले गोल गरेको खेलमा बोरुसिया डर्टमण्डले जर्मन बुन्डेसलिगामा साल्केमाथि ४–० को विजय हासिल गरेको छ।
• साल्जबर्गबाट डर्टमण्डमा अनुबन्ध भएपछि हालान्डले ४३ खेलमा ४३ गोल गरेका छन्। जितपछि डर्टमण्डले २२ खेलबाट ३६ अंक जोडेको छ। डर्टमण्ड छैटौं स्थानमा छ।

सान्चो र हालान्डको गोलमा डर्टमण्डको सहज जित
काठमाडौं। जाडोन सान्चो र इर्लिङ ब्राउट हालान्डले गोल गरेको खेलमा बोरुसिया डर्टमण्डले जर्मन बुन्डेसलिगामा साल्केमाथि ४–० को विजय हासिल गरेको छ।

सान्चोको गोलबाट डर्टमण्डले ४२औं मिनेटमा अग्रता लिएको थियो। त्यसको तीन मिनेट बित्न नपाउँदै सान्चोको पासमा हालान्डले पाहुना टोली डर्टमण्डको अग्रता दोब्बर बनाए।

राफेल गुइरेरोले ६०औं मिनेटमा अर्को गोल थप्दै डर्टमण्डको अग्रता बढाए। खेल सकिन ११ मिनेट बाँकी हुँदा हालान्डले अर्को गोल थपेपछि डर्टमण्डले सहज विजय हासिल ग¥यो। जारी लिगमा हाजान्डको यो १७ औं गोल हो।

साल्जबर्गबाट डर्टमण्डमा अनुबन्ध भएपछि हालान्डले ४३ खेलमा ४३ गोल गरेका छन्। जितपछि डर्टमण्डले २२ खेलबाट ३६ अंक जोडेको छ। डर्टमण्ड छैटौं स्थानमा छ। २२ खेलबाट ९ अंक जोडेको साल्के भने अन्तिम स्थानमा छ।

बुन्डेसलिगाको अन्य खेलमा युनियन बर्लिनले फ्रेइबर्गलाई १–० ले पराजित ग¥यो। भिएफबी स्टुटगार्टले कोलनलाई १–० ले पराजित गर्दा मोइन्जले मोन्चेनग्लाडबचलाई २–१ ले पराजित ग¥यो।

प्रतिक्रिया दिनुहोस्