काठमाडौं। मर्सिसाइड डर्बीमा उत्कृष्ट प्रदर्शन गरेको एभर्टनले लिभरपुलमाथि २–० को विजय हासिल गरेको छ। एभर्टनले लिभरपुलको घरेलु मैदान एनफिल्डमा विजय हासिल गरेको १९९९ पछि यो पहिलो पटक हो।
एभर्टन र लिभरपुल दुवै टिमका लागि यो नतिजा महत्वपूर्ण रह्यो। एभर्टनले २०१० पछि पहिलो पटक डर्बी खेलमा विजय हासिल गर्यो। लिभरपुल भने घरेलु मैदानमा लगातार चौथो खेलमा पराजित भयो। घरेलु मैदानमा लगातार चार खेल हारेको १९२३ पछि यो पहिलो पटक हो।
पाहुना टोली एभर्टनले तेस्रो मिनेटमै रिचार्डलिसनको गोलबाट अग्रता लिएको थियो। हामेस रोड्रिग्वेजको पासलाई रिचार्डलिसनले पोष्टको दिशा दिएका थिए।
खेल सकिन सात मिनेट बाँकी हुँदा गिल्फी सिगुर्डसनले पेनाल्टीमा अर्को गोल थपेपछि एभर्टनको जित पक्का भएको हो।
डोमिनिक कालभर्ट लेविनलाई लिभरपुलका गोलकिपर बेकर एलिसानले फाउल गरेपछि एभर्टनले पेनाल्टी अवसर पाएको हो। जसलाई सिगुर्डसनले कुनै गल्ती नगरी गोलमा परिणत गरे।
जितपछि एभर्टनले २४ खेलबाट ४० अंक जोडेको छ। एभर्टन सातौं स्थानमा छ। समान ४० अंक नै जोडेको लिभरपुल छैटौं स्थानमा छ।
लिभरपुलले २५ खेल खेलेको छ। जुन चौथो स्थानको चेल्सी भन्दा तीन अंकले पछाडि हो। त्यस्तै शीर्ष स्थानको म्यानचेस्टर सिटी भन्दा १६ अंकले पछाडि हो। सिटी २४ खेलमात्र खेलेको छ।

मर्सिसाइड डर्बीमा लिभरपुल स्तब्ध, शीर्ष क्लब सिटीभन्दा १६ अंकले पछाडि : Dekhapadhi
मर्सिसाइड डर्बीमा उत्कृष्ट प्रदर्शन गरेको एभर्टनले लिभरपुलमाथि २–० को विजय हासिल गरेको छ। एभर्टनले लिभरपुलको घरेलु मैदान एनफिल्डमा विजय हासिल गरेको १९९९ पछि यो पहिलो पटक हो।
एभर्टनले २०१० पछि पहिलो पटक डर्बी खेलमा विजय हासिल गर्यो। लिभरपुल भने घरेलु मैदानमा लगातार चौथो खेलमा पराजित भयो। घरेलु मैदानमा लगातार चार खेल हारेको १९२३ पछि यो पहिलो पटक हो।
मर्सिसाइड डर्बीमा लिभरपुल स्तब्ध, शीर्ष क्लब सिटीभन्दा १६ अंकले पछाडि

काठमाडौं। मर्सिसाइड डर्बीमा उत्कृष्ट प्रदर्शन गरेको एभर्टनले लिभरपुलमाथि २–० को विजय हासिल गरेको छ। एभर्टनले लिभरपुलको घरेलु मैदान एनफिल्डमा विजय हासिल गरेको १९९९ पछि यो पहिलो पटक हो।

एभर्टन र लिभरपुल दुवै टिमका लागि यो नतिजा महत्वपूर्ण रह्यो। एभर्टनले २०१० पछि पहिलो पटक डर्बी खेलमा विजय हासिल गर्‍यो। लिभरपुल भने घरेलु मैदानमा लगातार चौथो खेलमा पराजित भयो। घरेलु मैदानमा लगातार चार खेल हारेको १९२३ पछि यो पहिलो पटक हो।