काठमाडौं। कासेमिरोको गोलमा रियाल मड्रिडले गएराति रियाल भालाडोलिडलाई १–० ले पराजित गर्‍यो। जितसँगै रियालले स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडमाथि दबाब सिर्जना गरेको छ।
ब्राजिलका मिडफिल्डर कासेमिरोले ६५औं मिनेटमा टोनी क्रुसको फ्रीकिकलाई हेडमार्फत पोष्टको दिशा दिएका थिए। त्यसअघि उनले गोलका दुई राम्रो अवसरलाई सदुपयोग गर्न सकेका थिएनन्।
रियालका फरवार्ड मारियानो डियाजले विपक्षी पोष्टमा दूई गोल गरे। तर दुबै गोल अफसाइड घोषित भयो। घरेलु टिमका फाबियन ओरेलाना र सैडे जानकोले गरेको प्रयासलाई रियालका गोलकिपर थिबाउट कोर्तुवाले विफिल बनाइदिए।
रियालका फरवार्ड करिम बेन्जेमा पनि गएराति टिममा उपलब्ध भएनन्। बेन्जेमा घाइतेहरुका समूहमा सामेल भएका छन्। यसअघि रियालका कप्तान सर्जियो रामोस, इडेन हाजार्ड, मार्सेलो, ड्यानी कार्भाहाल घाइते भएका थिए।
जितपछि रियालले २४ खेलबाट ५२ अंक जोडेको छ। जुन शीर्ष स्थानको एट्लेटिको मड्रिडभन्दा तीन अंकले मात्र पछाडि हो। तथापि एट्लेटिको एक खेल कम खेलेको छ।
गएराति सम्पन्न खेलमा एट्लेटिको घरेलु मैदानमै लेभान्टेसँग २–० ले पराजित भएको थियो। स्पेनिस ला लिगको अन्य खेलमा भ्यालेन्सियाले सेल्टाभिगोलाई २–० ले पराजित गर्दा इल्चेले इबरलाई १–० ले हरायो।
" /> काठमाडौं। कासेमिरोको गोलमा रियाल मड्रिडले गएराति रियाल भालाडोलिडलाई १–० ले पराजित गर्‍यो। जितसँगै रियालले स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडमाथि दबाब सिर्जना गरेको छ।
ब्राजिलका मिडफिल्डर कासेमिरोले ६५औं मिनेटमा टोनी क्रुसको फ्रीकिकलाई हेडमार्फत पोष्टको दिशा दिएका थिए। त्यसअघि उनले गोलका दुई राम्रो अवसरलाई सदुपयोग गर्न सकेका थिएनन्।
रियालका फरवार्ड मारियानो डियाजले विपक्षी पोष्टमा दूई गोल गरे। तर दुबै गोल अफसाइड घोषित भयो। घरेलु टिमका फाबियन ओरेलाना र सैडे जानकोले गरेको प्रयासलाई रियालका गोलकिपर थिबाउट कोर्तुवाले विफिल बनाइदिए।
रियालका फरवार्ड करिम बेन्जेमा पनि गएराति टिममा उपलब्ध भएनन्। बेन्जेमा घाइतेहरुका समूहमा सामेल भएका छन्। यसअघि रियालका कप्तान सर्जियो रामोस, इडेन हाजार्ड, मार्सेलो, ड्यानी कार्भाहाल घाइते भएका थिए।
जितपछि रियालले २४ खेलबाट ५२ अंक जोडेको छ। जुन शीर्ष स्थानको एट्लेटिको मड्रिडभन्दा तीन अंकले मात्र पछाडि हो। तथापि एट्लेटिको एक खेल कम खेलेको छ।
गएराति सम्पन्न खेलमा एट्लेटिको घरेलु मैदानमै लेभान्टेसँग २–० ले पराजित भएको थियो। स्पेनिस ला लिगको अन्य खेलमा भ्यालेन्सियाले सेल्टाभिगोलाई २–० ले पराजित गर्दा इल्चेले इबरलाई १–० ले हरायो।
"> ला लिगाको उपाधि होडमा एट्लेटिकोमाथि रियालको दबाब: Dekhapadhi कासेमिरोको गोलमा रियाल मड्रिडले गएराति रियाल भालाडोलिडलाई १–० ले पराजित गर्‍यो। जितसँगै रियालले स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडमाथि दबाब सिर्जना गरेको छ।  ">
ला लिगाको उपाधि होडमा एट्लेटिकोमाथि रियालको दबाब
ब्राजिलका मिडफिल्डर कासेमिरोले ६५औं मिनेटमा टोनी क्रुसको फ्रीकिकलाई हेडमार्फत पोष्टको दिशा दिएका थिए। त्यसअघि उनले गोलका दुई राम्रो अवसरलाई सदुपयोग गर्न सकेका थिएनन्।
रियालका फरवार्ड मारियानो डियाजले विपक्षी पोष्टमा दूई गोल गरे। तर दुबै गोल अफसाइड घोषित भयो। घरेलु टिमका फाबियन ओरेलाना र सैडे जानकोले गरेको प्रयासलाई रियालका गोलकिपर थिबाउट कोर्तुवाले विफिल बनाइदिए।
रियालका फरवार्ड करिम बेन्जेमा पनि गएराति टिममा उपलब्ध भएनन्। बेन्जेमा घाइतेहरुका समूहमा सामेल भएका छन्। यसअघि रियालका कप्तान सर्जियो रामोस, इडेन हाजार्ड, मार्सेलो, ड्यानी कार्भाहाल घाइते भएका थिए।
जितपछि रियालले २४ खेलबाट ५२ अंक जोडेको छ। जुन शीर्ष स्थानको एट्लेटिको मड्रिडभन्दा तीन अंकले मात्र पछाडि हो। तथापि एट्लेटिको एक खेल कम खेलेको छ।
गएराति सम्पन्न खेलमा एट्लेटिको घरेलु मैदानमै लेभान्टेसँग २–० ले पराजित भएको थियो। स्पेनिस ला लिगको अन्य खेलमा भ्यालेन्सियाले सेल्टाभिगोलाई २–० ले पराजित गर्दा इल्चेले इबरलाई १–० ले हरायो।
प्रतिक्रिया दिनुहोस्