काठमाडौं। तेह्रौं दक्षिण एसियाली खेलकुद (साग)मा चार स्वर्ण पदक जित्न सफल पौडीकी गौरिका सिंह र दुई स्वर्ण पदक विजेता करातेका मन्देकाजी श्रेष्ठ एनएनआईपीए सर्वोत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित भएका छन्।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए)ले शनिबार भक्तपुरमा आयोजना गरेको अवार्ड कार्यक्रममा गौरिका महिलातर्फ र मन्देकाजी पुरुषतर्फ सर्वोत्कृष्ट घोषित भएका हुन्।

२६ वटा खेल संघले सिफारिस गरेको खेलका खेलाडीबीचबाट नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले गौरिका र मन्देकाजीलाई सर्वोत्कृष्ट चुनेको हो। सर्वोकृष्ट भएका गौरिका र मन्देकाजीले समान एक लाख रूपैयाँ नगद प्राप्त गरे।

१३ औं सागमा फुटबलले स्वर्ण पदक जित्दा टीमको कप्तान सुजल श्रेष्ठ र तेक्वान्दोमा दुई स्वर्ण पदक विजेता आयशा शाक्य प्रतिभावान खेलाडी घोषित भए। सुजल र आयशाले समान ५० हजार रुपैयाँ नगद पुरस्कार जिते।

यो वर्षबाट समावेश गरिएको उदीयमान खेलाडी अवार्डबाट पुरुषमा गल्फका सुवास तामाङ र महिलामा कुस्तीकी संगीता धामी सम्मानित भए। सुवास र संगिताले पनि समान ५० हजार रूपैयाँ नगद प्राप्त गरे।

पहिलो अन्तर्राष्ट्रिय धावक गजराज जोशीको नाममा रहेको ‘गजराज आदर्श खेलाडी’ अवार्डबाट कराते प्रशिक्षक अकबर शाह सम्मानित भए। शाहले ३५ हजार रूपैयाँ प्राप्त गरे। शाहले पुरस्कारबाट प्राप्त रकम बोसिगाउँ करातेलाई हस्तान्तरण गरे। टेबलटेनिसका केशव थापा पारा एथलेटिक अवार्डबाट सम्मानित भए।

त्यसबाहेक २६ खेलका उत्कृष्ट खेलाडीलाई ‘एनएनआईपीए वर्ष उत्कृष्ट खेलाडी’ अवार्डबाट सम्मानित गरियो। सबै २६ खेलाडीले समान १० हजार रूपैयाँ नगद प्राप्त गरे।

एनएनआईपीए पत्रकारिता पुरस्कारबाट अन्नपूर्ण पोस्टका रोशनसिंह राउत सम्मानित भए। राउतले २५ हजार रूपैयाँ प्राप्त गरे।

सर्वोत्कृष्ट खेलाडी –

प्रतिभावान् खेलाडी –

उदीयमान खेलाडी –

गजराज आदर्श खेलाडी अवार्ड – अकबर शाह (कराते)

पारा एथलेटिक अवार्ड – केशव थापा (टेबलटेनिस)

स्पोर्ट्स जर्नालिस्ट अवार्ड – रोशन सिंह राउत (खेलपत्रकार, अन्नपुर्ण पोष्ट)

२६ खेलका विजेता –

" /> काठमाडौं। तेह्रौं दक्षिण एसियाली खेलकुद (साग)मा चार स्वर्ण पदक जित्न सफल पौडीकी गौरिका सिंह र दुई स्वर्ण पदक विजेता करातेका मन्देकाजी श्रेष्ठ एनएनआईपीए सर्वोत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित भएका छन्।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए)ले शनिबार भक्तपुरमा आयोजना गरेको अवार्ड कार्यक्रममा गौरिका महिलातर्फ र मन्देकाजी पुरुषतर्फ सर्वोत्कृष्ट घोषित भएका हुन्।

२६ वटा खेल संघले सिफारिस गरेको खेलका खेलाडीबीचबाट नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले गौरिका र मन्देकाजीलाई सर्वोत्कृष्ट चुनेको हो। सर्वोकृष्ट भएका गौरिका र मन्देकाजीले समान एक लाख रूपैयाँ नगद प्राप्त गरे।

१३ औं सागमा फुटबलले स्वर्ण पदक जित्दा टीमको कप्तान सुजल श्रेष्ठ र तेक्वान्दोमा दुई स्वर्ण पदक विजेता आयशा शाक्य प्रतिभावान खेलाडी घोषित भए। सुजल र आयशाले समान ५० हजार रुपैयाँ नगद पुरस्कार जिते।

यो वर्षबाट समावेश गरिएको उदीयमान खेलाडी अवार्डबाट पुरुषमा गल्फका सुवास तामाङ र महिलामा कुस्तीकी संगीता धामी सम्मानित भए। सुवास र संगिताले पनि समान ५० हजार रूपैयाँ नगद प्राप्त गरे।

पहिलो अन्तर्राष्ट्रिय धावक गजराज जोशीको नाममा रहेको ‘गजराज आदर्श खेलाडी’ अवार्डबाट कराते प्रशिक्षक अकबर शाह सम्मानित भए। शाहले ३५ हजार रूपैयाँ प्राप्त गरे। शाहले पुरस्कारबाट प्राप्त रकम बोसिगाउँ करातेलाई हस्तान्तरण गरे। टेबलटेनिसका केशव थापा पारा एथलेटिक अवार्डबाट सम्मानित भए।

त्यसबाहेक २६ खेलका उत्कृष्ट खेलाडीलाई ‘एनएनआईपीए वर्ष उत्कृष्ट खेलाडी’ अवार्डबाट सम्मानित गरियो। सबै २६ खेलाडीले समान १० हजार रूपैयाँ नगद प्राप्त गरे।

एनएनआईपीए पत्रकारिता पुरस्कारबाट अन्नपूर्ण पोस्टका रोशनसिंह राउत सम्मानित भए। राउतले २५ हजार रूपैयाँ प्राप्त गरे।

सर्वोत्कृष्ट खेलाडी –

प्रतिभावान् खेलाडी –

उदीयमान खेलाडी –

गजराज आदर्श खेलाडी अवार्ड – अकबर शाह (कराते)

पारा एथलेटिक अवार्ड – केशव थापा (टेबलटेनिस)

स्पोर्ट्स जर्नालिस्ट अवार्ड – रोशन सिंह राउत (खेलपत्रकार, अन्नपुर्ण पोष्ट)

२६ खेलका विजेता –

"> एनएनआईपीए अवार्ड : गौरिका र मन्देकाजी सर्वोत्कृष्ट घोषित: Dekhapadhi
एनएनआईपीए अवार्ड : गौरिका र मन्देकाजी सर्वोत्कृष्ट घोषित
काठमाडौं। तेह्रौं दक्षिण एसियाली खेलकुद (साग)मा चार स्वर्ण पदक जित्न सफल पौडीकी गौरिका सिंह र दुई स्वर्ण पदक विजेता करातेका मन्देकाजी श्रेष्ठ एनएनआईपीए सर्वोत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित भएका छन्।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए)ले शनिबार भक्तपुरमा आयोजना गरेको अवार्ड कार्यक्रममा गौरिका महिलातर्फ र मन्देकाजी पुरुषतर्फ सर्वोत्कृष्ट घोषित भएका हुन्।

२६ वटा खेल संघले सिफारिस गरेको खेलका खेलाडीबीचबाट नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले गौरिका र मन्देकाजीलाई सर्वोत्कृष्ट चुनेको हो। सर्वोकृष्ट भएका गौरिका र मन्देकाजीले समान एक लाख रूपैयाँ नगद प्राप्त गरे।

१३ औं सागमा फुटबलले स्वर्ण पदक जित्दा टीमको कप्तान सुजल श्रेष्ठ र तेक्वान्दोमा दुई स्वर्ण पदक विजेता आयशा शाक्य प्रतिभावान खेलाडी घोषित भए। सुजल र आयशाले समान ५० हजार रुपैयाँ नगद पुरस्कार जिते।

यो वर्षबाट समावेश गरिएको उदीयमान खेलाडी अवार्डबाट पुरुषमा गल्फका सुवास तामाङ र महिलामा कुस्तीकी संगीता धामी सम्मानित भए। सुवास र संगिताले पनि समान ५० हजार रूपैयाँ नगद प्राप्त गरे।

पहिलो अन्तर्राष्ट्रिय धावक गजराज जोशीको नाममा रहेको ‘गजराज आदर्श खेलाडी’ अवार्डबाट कराते प्रशिक्षक अकबर शाह सम्मानित भए। शाहले ३५ हजार रूपैयाँ प्राप्त गरे। शाहले पुरस्कारबाट प्राप्त रकम बोसिगाउँ करातेलाई हस्तान्तरण गरे। टेबलटेनिसका केशव थापा पारा एथलेटिक अवार्डबाट सम्मानित भए।

त्यसबाहेक २६ खेलका उत्कृष्ट खेलाडीलाई ‘एनएनआईपीए वर्ष उत्कृष्ट खेलाडी’ अवार्डबाट सम्मानित गरियो। सबै २६ खेलाडीले समान १० हजार रूपैयाँ नगद प्राप्त गरे।

एनएनआईपीए पत्रकारिता पुरस्कारबाट अन्नपूर्ण पोस्टका रोशनसिंह राउत सम्मानित भए। राउतले २५ हजार रूपैयाँ प्राप्त गरे।

सर्वोत्कृष्ट खेलाडी –

पुरुष– मन्देकाजी श्रेष्ठ (कराते)

महिला– गौरिका सिंह (पौडी)

प्रतिभावान् खेलाडी –

पुरुष– सुजल श्रेष्ठ (फुटबल)

महिला– आयशा शाक्य (तेक्वान्दो)

उदीयमान खेलाडी –

पुरुष– सुवास तामाङ (गल्फ)

महिला– संगीता धामी (कुस्ती)

गजराज आदर्श खेलाडी अवार्ड – अकबर शाह (कराते)

पारा एथलेटिक अवार्ड – केशव थापा (टेबलटेनिस)

स्पोर्ट्स जर्नालिस्ट अवार्ड – रोशन सिंह राउत (खेलपत्रकार, अन्नपुर्ण पोष्ट)

२६ खेलका विजेता –

आर्चरी– सनातन मल्ल

एथलेटिक्स– सन्तोषी श्रेष्ठ

ब्याडमिन्टन– रत्नजित तामाङ

बास्केटबल– अनुशा मल्ल

बक्सिङ– मिनु गुरुङ

क्रिकेट– अन्जली चन्द

साइक्लिङ– बुद्धि बहादुर तामाङ

फेन्सिङ– रबिना थापा

फुटबल– सुजल श्रेष्ठ

गल्फ– सुवास तामाङ

ह्यान्डबल– कल्पना ओली

जुडो– देविका खड्का

कब्बड्डी– मेनुका कुमारी राजवंशी

कराते– मन्देकाजी श्रेष्ठ

खोखो– श्याम बुढाथोकी

टेनिस– प्रदिप खड्का

सुटिङ– कल्पना परियार

पौडी– गौरिका सिंह

स्क्वास– विपना ब्लोन

टेबलटेनिस– पुरुषोत्तम बज्राचार्य

तेक्वान्दो– आयशा शाक्य

ट्रायोथोलन– सोनी गुरुङ

भलिबल– कुलबहादुर थापा

भारोत्तोलन– विकास थापा

कुस्ती– संगीता धामी

उसु– जुनी राई

प्रतिक्रिया दिनुहोस्