काठमाडौं। जापानकी नाओमी ओसाकाले अमेरिकाकी जेनिफर ब्राडीलाई हराउँदै अस्ट्रेलियन ओपनको उपाधि जितेकी छिन्। ओसाकाको यो चौथो ग्राण्ड स्लाम उपाधि हो। 

मेलबर्नमा ब्राडीमाथि ६-४, ६-३ को विजय हासिल गरेपछि २३ वर्षे ओसाकाले ग्राण्ड स्लाम फाइनलमा अपराजित यात्रालाई निरन्तरता दिएकी छिन्। 

तेस्रो वरीयताप्राप्त ओसाकाको यो दोस्रो अस्ट्रेलियन ओपन उपाधि हो। यसअघि उनले २०१९ मा पनि अस्ट्रेलियन ओपनको उपाधि जितेकी थिइन्। उनले त्यसबाहेक २०१८ र २०२० मा यूएस ओपन टेनिसको उपाधि जितेकी थिइन्। 

सन् २०२० फेब्रुवरीयता ओसाका पराजित भएकी छैनन्। यो उनको लगातार २१ औं जित हो। यससँगै अस्ट्रेलियन ओपनमा दुई वा दुईभन्दा धेरै उपाधि जित्ने ओसाका १२ औं खेलाडी बनेकी छिन्। 

" /> काठमाडौं। जापानकी नाओमी ओसाकाले अमेरिकाकी जेनिफर ब्राडीलाई हराउँदै अस्ट्रेलियन ओपनको उपाधि जितेकी छिन्। ओसाकाको यो चौथो ग्राण्ड स्लाम उपाधि हो। 

मेलबर्नमा ब्राडीमाथि ६-४, ६-३ को विजय हासिल गरेपछि २३ वर्षे ओसाकाले ग्राण्ड स्लाम फाइनलमा अपराजित यात्रालाई निरन्तरता दिएकी छिन्। 

तेस्रो वरीयताप्राप्त ओसाकाको यो दोस्रो अस्ट्रेलियन ओपन उपाधि हो। यसअघि उनले २०१९ मा पनि अस्ट्रेलियन ओपनको उपाधि जितेकी थिइन्। उनले त्यसबाहेक २०१८ र २०२० मा यूएस ओपन टेनिसको उपाधि जितेकी थिइन्। 

सन् २०२० फेब्रुवरीयता ओसाका पराजित भएकी छैनन्। यो उनको लगातार २१ औं जित हो। यससँगै अस्ट्रेलियन ओपनमा दुई वा दुईभन्दा धेरै उपाधि जित्ने ओसाका १२ औं खेलाडी बनेकी छिन्। 

"> ओसाकालाई अस्ट्रेलियन ओपनको उपाधि: Dekhapadhi
ओसाकालाई अस्ट्रेलियन ओपनको उपाधि <p style="text-align: justify;">काठमाडौं। जापानकी नाओमी ओसाकाले अमेरिकाकी जेनिफर ब्राडीलाई हराउँदै अस्ट्रेलियन ओपनको उपाधि जितेकी छिन्। ओसाकाको यो चौथो ग्राण्ड स्लाम उपाधि हो।&nbsp;</p> <p style="text-align: justify;">मेलबर्नमा ब्राडीमाथि ६-४, ६-३ को विजय हासिल गरेपछि २३ वर्षे ओसाकाले ग्राण्ड स्लाम फाइनलमा अपराजित यात्रालाई निरन्तरता दिएकी छिन्।&nbsp;</p> <p style="text-align: justify;">तेस्रो वरीयताप्राप्त ओसाकाको यो दोस्रो अस्ट्रेलियन ओपन उपाधि हो। यसअघि उनले २०१९ मा पनि अस्ट्रेलियन ओपनको उपाधि जितेकी थिइन्। उनले त्यसबाहेक २०१८ र २०२० मा यूएस ओपन टेनिसको उपाधि जितेकी थिइन्।&nbsp;</p> <p style="text-align: justify;">सन् २०२० फेब्रुवरीयता ओसाका पराजित भएकी छैनन्। यो उनको लगातार २१ औं जित हो। यससँगै अस्ट्रेलियन ओपनमा दुई वा दुईभन्दा धेरै उपाधि जित्ने ओसाका १२ औं खेलाडी बनेकी छिन्।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्