पालुङटार, गोरखा। सोनी गुरुङ र लक्ष्मण मल्लले लिगलिगे साइकल  दौडको खुलातर्फको उपाधि जितेका छन्।

धादिङकी सोनीले महिलातर्फ १३औं सागको स्वर्ण विजेता खेलाडी लक्ष्मी मगरलाई पछि पार्दै उपाधि जितेकी हुन्। उनले पहिलो स्थानका लागि दुई घण्टा ५६ मिनेट सात सेकेन्डको समय खर्चेर निर्धारित ५२.९ किलोमिटरको दूरी पार गरेकी थिइन्।

दोस्रो स्थानमा रहेकी नुवाकोटकी लक्ष्मीले तीन घण्टा दुई मिनेट नौ सेकेन्डमा दूरी पार गरेकी थिइन्। गोरखाकी उषा खनालले तीन घण्टा नौ मिनेट दुई सेकेन्डमा निर्धारित दूरी पार गर्दै तेस्रो स्थान हासिल गरिन्। उषाले गण्डकी प्रदेशस्तरीय साइकल दौडमा महिलातर्फको उपाधि हात पारिन्। गण्डकी प्रदेशस्तरीय महिलाको उपविजेता लमजुङकी केशरी थापा मगर र कास्कीकी जमुना थापा तेस्रो बनिन्।

त्यसैगरी पुरुष खुलातर्फको उपाधि विजेता धादिङका लक्ष्मणले दुई घण्टा २२ मिनेट ५५ सेकेन्डको समय खर्चेर निर्धारित ५२.९ किलोमिटरको दूरी पार गरेका थिए। दोस्रो स्थानमा रहेका कञ्चनपुरका हिमाल टमटाले दुई घण्टा ३१ मिनेट ३५ सेकेन्डमा दूरी पार गर्दा तेस्रो स्थानमा रहेका ललिपुरका ओकेश बज्रचार्यले निर्धारित दूरी पार गर्न दुई घण्टा ३६ मिनेट ५६ सेकेन्डको समय खर्चेका थिए।

पालुङटार नगरपालिका र पर्यटन बोर्टको प्रायोजनमा सम्पन्न भएको गण्डकी प्रदेशस्तरीय साइकल दौडको पुरुष इभेन्टमा कास्कीका सन्दीप सुन्डौली पहिलो, गोरखाका लेखप्रसाद भट्ट दोस्रो र पालुङटारका शिव श्रेष्ठ तेस्रो भए।

" /> पालुङटार, गोरखा। सोनी गुरुङ र लक्ष्मण मल्लले लिगलिगे साइकल  दौडको खुलातर्फको उपाधि जितेका छन्।

"> सोनी र लक्ष्मणलाई लिगलिगे साइकल दौडको उपाधि: Dekhapadhi धादिङकी सोनीले महिलातर्फ १३औं सागको स्वर्ण विजेता खेलाडी लक्ष्मी मगरलाई पछि पार्दै उपाधि जितेकी हुन्।
• उनले दुई घण्टा ५६ मिनेट सात सेकेन्डमा निर्धारित ५२.९ किलोमिटरको दूरी पार गरेकी थिइन्।
• पुरुष खुलातर्फको उपाधि विजेता लक्ष्मणले दुई घण्टा २२ मिनेट ५५ सेकेन्डमा ५२.९ किलोमिटरको दूरी पार गरेका थिए।

सोनी र लक्ष्मणलाई लिगलिगे साइकल दौडको उपाधि
पालुङटार, गोरखा। सोनी गुरुङ र लक्ष्मण मल्लले लिगलिगे साइकल  दौडको खुलातर्फको उपाधि जितेका छन्।

धादिङकी सोनीले महिलातर्फ १३औं सागको स्वर्ण विजेता खेलाडी लक्ष्मी मगरलाई पछि पार्दै उपाधि जितेकी हुन्। उनले पहिलो स्थानका लागि दुई घण्टा ५६ मिनेट सात सेकेन्डको समय खर्चेर निर्धारित ५२.९ किलोमिटरको दूरी पार गरेकी थिइन्।

दोस्रो स्थानमा रहेकी नुवाकोटकी लक्ष्मीले तीन घण्टा दुई मिनेट नौ सेकेन्डमा दूरी पार गरेकी थिइन्। गोरखाकी उषा खनालले तीन घण्टा नौ मिनेट दुई सेकेन्डमा निर्धारित दूरी पार गर्दै तेस्रो स्थान हासिल गरिन्। उषाले गण्डकी प्रदेशस्तरीय साइकल दौडमा महिलातर्फको उपाधि हात पारिन्। गण्डकी प्रदेशस्तरीय महिलाको उपविजेता लमजुङकी केशरी थापा मगर र कास्कीकी जमुना थापा तेस्रो बनिन्।

त्यसैगरी पुरुष खुलातर्फको उपाधि विजेता धादिङका लक्ष्मणले दुई घण्टा २२ मिनेट ५५ सेकेन्डको समय खर्चेर निर्धारित ५२.९ किलोमिटरको दूरी पार गरेका थिए। दोस्रो स्थानमा रहेका कञ्चनपुरका हिमाल टमटाले दुई घण्टा ३१ मिनेट ३५ सेकेन्डमा दूरी पार गर्दा तेस्रो स्थानमा रहेका ललिपुरका ओकेश बज्रचार्यले निर्धारित दूरी पार गर्न दुई घण्टा ३६ मिनेट ५६ सेकेन्डको समय खर्चेका थिए।

पालुङटार नगरपालिका र पर्यटन बोर्टको प्रायोजनमा सम्पन्न भएको गण्डकी प्रदेशस्तरीय साइकल दौडको पुरुष इभेन्टमा कास्कीका सन्दीप सुन्डौली पहिलो, गोरखाका लेखप्रसाद भट्ट दोस्रो र पालुङटारका शिव श्रेष्ठ तेस्रो भए।

प्रतिक्रिया दिनुहोस्