काठमाडौं। रुसका ड्यानिल मेदभेदेभले आज ग्रिसका स्टेफानोस सिटसिपसलाई हराउँदै अस्ट्रेलियन ओपनको फाइनलमा स्थान बनाएका छन्।
पहिलोपटक ग्राण्ड स्लामको फाइनलमा स्थान बनाएका मेदभेदेभले अब उपाधिका लागि विश्व नम्बर एक नोभाक जोकोभिचसँग प्रतिस्पर्धा गर्ने छन्।
उत्कृष्ट लयमा रहेका मेदभेदेभले पाँचौं वरीयताका सिटसिपसलाई ६-४, ६-२, ७-५ को सेटमा पराजित गरेका हुन्। चौथो वरीयता प्राप्त २५ वर्षीय मेदभेदेभले अब जोकोभिचसँग आइतबार उपाधिका लागि भिड्ने छन्।
२०१९ यूएस ओपनको फाइनलमा पराजित भएका मेदभेदेभ पहिलोपटक ग्राण्ड स्लामको उपाधि जित्‍ने लक्ष्यमा छन्। उनले उपाधि जिते २००५ पछि ग्राण्ड स्लाम जित्‍ने रुसको पहिलो खेलाडी बन्‍ने छन्।
जोकोभिच भने नवौं पल्ट अस्ट्रेलियन ओपन जित्‍ने लक्ष्यमा छन्। त्यसमा मेदभेदेभ अन्तिम अन्तिम तगारो हुन सक्छन्।
मेदभेदेभ अस्ट्रेलियन ओपनको फाइनल पुग्‍ने रुसका तेस्रा खेलाडी बनेका छन्। यसअघि रुसका माराट सफिन र येभगेनी काफेलनिकोभले अस्ट्रेलियन ओपनको फाइनलमा स्थान बनाएका थिए।
महिलातर्फ भने जापनकी नाओमी ओसाका र अमेरिकाकी जेनिफर ब्राडीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।
" /> काठमाडौं। रुसका ड्यानिल मेदभेदेभले आज ग्रिसका स्टेफानोस सिटसिपसलाई हराउँदै अस्ट्रेलियन ओपनको फाइनलमा स्थान बनाएका छन्।
पहिलोपटक ग्राण्ड स्लामको फाइनलमा स्थान बनाएका मेदभेदेभले अब उपाधिका लागि विश्व नम्बर एक नोभाक जोकोभिचसँग प्रतिस्पर्धा गर्ने छन्।
उत्कृष्ट लयमा रहेका मेदभेदेभले पाँचौं वरीयताका सिटसिपसलाई ६-४, ६-२, ७-५ को सेटमा पराजित गरेका हुन्। चौथो वरीयता प्राप्त २५ वर्षीय मेदभेदेभले अब जोकोभिचसँग आइतबार उपाधिका लागि भिड्ने छन्।
२०१९ यूएस ओपनको फाइनलमा पराजित भएका मेदभेदेभ पहिलोपटक ग्राण्ड स्लामको उपाधि जित्‍ने लक्ष्यमा छन्। उनले उपाधि जिते २००५ पछि ग्राण्ड स्लाम जित्‍ने रुसको पहिलो खेलाडी बन्‍ने छन्।
जोकोभिच भने नवौं पल्ट अस्ट्रेलियन ओपन जित्‍ने लक्ष्यमा छन्। त्यसमा मेदभेदेभ अन्तिम अन्तिम तगारो हुन सक्छन्।
मेदभेदेभ अस्ट्रेलियन ओपनको फाइनल पुग्‍ने रुसका तेस्रा खेलाडी बनेका छन्। यसअघि रुसका माराट सफिन र येभगेनी काफेलनिकोभले अस्ट्रेलियन ओपनको फाइनलमा स्थान बनाएका थिए।
महिलातर्फ भने जापनकी नाओमी ओसाका र अमेरिकाकी जेनिफर ब्राडीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।
"> जोकोभिचलाई मेदभेदेभको चुनौती: Dekhapadhi पहिलोपटक ग्राण्ड स्लामको फाइनलमा स्थान बनाएका मेदभेदेभले अब उपाधिका लागि विश्व नम्बर एक नोभाक जोकोभिचसँग प्रतिस्पर्धा गर्ने छन्।
• जोकोभिच भने नवौं पल्ट अस्ट्रेलियन ओपन जित्‍ने लक्ष्यमा छन्।
• त्यसमा मेदभेदेभ अन्तिम अन्तिम तगारो हुन सक्छन्।
जोकोभिचलाई मेदभेदेभको चुनौती
काठमाडौं। रुसका ड्यानिल मेदभेदेभले आज ग्रिसका स्टेफानोस सिटसिपसलाई हराउँदै अस्ट्रेलियन ओपनको फाइनलमा स्थान बनाएका छन्।
पहिलोपटक ग्राण्ड स्लामको फाइनलमा स्थान बनाएका मेदभेदेभले अब उपाधिका लागि विश्व नम्बर एक नोभाक जोकोभिचसँग प्रतिस्पर्धा गर्ने छन्।
उत्कृष्ट लयमा रहेका मेदभेदेभले पाँचौं वरीयताका सिटसिपसलाई ६-४, ६-२, ७-५ को सेटमा पराजित गरेका हुन्। चौथो वरीयता प्राप्त २५ वर्षीय मेदभेदेभले अब जोकोभिचसँग आइतबार उपाधिका लागि भिड्ने छन्।
महिलातर्फ भने जापनकी नाओमी ओसाका र अमेरिकाकी जेनिफर ब्राडीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।
प्रतिक्रिया दिनुहोस्