काठमाडौं। सशस्त्र प्रहरी बल (एपीएफ)ले राष्ट्रिय महिला लिगमा सतप्रतिशत नतिजा निकालेको छ। शुक्रबार दशरथ रंगशालामा एपीएफले लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई ३-० ले हराएको हो।

जितसँगै एपीएफले १२ खेलमा सतप्रतिशत नतिजा निकाल्दै ३६ अंक जोडेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एपीएफले सरू लिम्बूको गोलबाट ४५औं मिनेटमा अग्रता लिएको थियो। सरूले अनिता केसीको पासमा गोल गरेकी हुन्। ८६औं मिनेट अनिताले एपीएफको अग्रता दोब्बर बनाइन्। इन्जुरी समयमा सरूले अर्को गोल थपेपछि एपीएफले सहज विजय हालिस गरेको हो।

एपीएफको यो लगातार तेस्रो उपाधि हो। एपीएफले १२ खेलबाट ३६ अंक जोड्दा दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी फुटबल क्लबले २६ अंक जोड्यो।

तेस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबले १८ अंक जोड्यो। १७ अंक जोडेको वालिङ चौथो स्थानमा रह्यो।

चन्द्रपुर नगरपालिकाले ‘फेयर प्ले’ अवार्ड जित्यो।

राष्ट्रिय महिला लिग २०७७ का उत्कृष्ट खेलाडी

गोलकिपर- उषा नाथ (नेपाल पुलिस क्लब)
रक्षक- अमृता जैशी (नेपाल पुलिस क्लब)
मिडफिल्डर- विमला चौधरी (त्रिभुवन आर्मी फुटबल क्लब)
उत्कृष्ट फरवार्ड- सावित्रा भण्डारी एपीएफ
प्रशिक्षक- भगवती थापा (एपीएफ)
सर्वोत्कृष्ट- सरू लिम्बू (एपीएफ)

" /> काठमाडौं। सशस्त्र प्रहरी बल (एपीएफ)ले राष्ट्रिय महिला लिगमा सतप्रतिशत नतिजा निकालेको छ। शुक्रबार दशरथ रंगशालामा एपीएफले लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई ३-० ले हराएको हो।

जितसँगै एपीएफले १२ खेलमा सतप्रतिशत नतिजा निकाल्दै ३६ अंक जोडेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एपीएफले सरू लिम्बूको गोलबाट ४५औं मिनेटमा अग्रता लिएको थियो। सरूले अनिता केसीको पासमा गोल गरेकी हुन्। ८६औं मिनेट अनिताले एपीएफको अग्रता दोब्बर बनाइन्। इन्जुरी समयमा सरूले अर्को गोल थपेपछि एपीएफले सहज विजय हालिस गरेको हो।

एपीएफको यो लगातार तेस्रो उपाधि हो। एपीएफले १२ खेलबाट ३६ अंक जोड्दा दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी फुटबल क्लबले २६ अंक जोड्यो।

तेस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबले १८ अंक जोड्यो। १७ अंक जोडेको वालिङ चौथो स्थानमा रह्यो।

चन्द्रपुर नगरपालिकाले ‘फेयर प्ले’ अवार्ड जित्यो।

राष्ट्रिय महिला लिग २०७७ का उत्कृष्ट खेलाडी

गोलकिपर- उषा नाथ (नेपाल पुलिस क्लब)
रक्षक- अमृता जैशी (नेपाल पुलिस क्लब)
मिडफिल्डर- विमला चौधरी (त्रिभुवन आर्मी फुटबल क्लब)
उत्कृष्ट फरवार्ड- सावित्रा भण्डारी एपीएफ
प्रशिक्षक- भगवती थापा (एपीएफ)
सर्वोत्कृष्ट- सरू लिम्बू (एपीएफ)

"> एपीएफ अपराजित, सरू बनिन् सर्वोत्कृष्ट खेलाडी: Dekhapadhi एपीएफले लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई ३-० ले हराएको छ।
• जितसँगै एपीएफले १२ खेलमा सतप्रतिशत नतिजा निकाल्दै ३६ अंक जोडेको छ।
• चन्द्रपुर नगरपालिकाले ‘फेयर प्ले’ अवार्ड जित्यो।

एपीएफ अपराजित, सरू बनिन् सर्वोत्कृष्ट खेलाडी
काठमाडौं। सशस्त्र प्रहरी बल (एपीएफ)ले राष्ट्रिय महिला लिगमा सतप्रतिशत नतिजा निकालेको छ। शुक्रबार दशरथ रंगशालामा एपीएफले लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई ३-० ले हराएको हो।

जितसँगै एपीएफले १२ खेलमा सतप्रतिशत नतिजा निकाल्दै ३६ अंक जोडेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एपीएफले सरू लिम्बूको गोलबाट ४५औं मिनेटमा अग्रता लिएको थियो। सरूले अनिता केसीको पासमा गोल गरेकी हुन्। ८६औं मिनेट अनिताले एपीएफको अग्रता दोब्बर बनाइन्। इन्जुरी समयमा सरूले अर्को गोल थपेपछि एपीएफले सहज विजय हालिस गरेको हो।

एपीएफको यो लगातार तेस्रो उपाधि हो। एपीएफले १२ खेलबाट ३६ अंक जोड्दा दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी फुटबल क्लबले २६ अंक जोड्यो।

तेस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबले १८ अंक जोड्यो। १७ अंक जोडेको वालिङ चौथो स्थानमा रह्यो।

चन्द्रपुर नगरपालिकाले ‘फेयर प्ले’ अवार्ड जित्यो।

राष्ट्रिय महिला लिग २०७७ का उत्कृष्ट खेलाडी

गोलकिपर- उषा नाथ (नेपाल पुलिस क्लब)
रक्षक- अमृता जैशी (नेपाल पुलिस क्लब)
मिडफिल्डर- विमला चौधरी (त्रिभुवन आर्मी फुटबल क्लब)
उत्कृष्ट फरवार्ड- सावित्रा भण्डारी एपीएफ
प्रशिक्षक- भगवती थापा (एपीएफ)
सर्वोत्कृष्ट- सरू लिम्बू (एपीएफ)

प्रतिक्रिया दिनुहोस्