काठमाडौं। विश्वकप छनोट प्रतियोगिताका लागि बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमबाट सातजना बाहिरिएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार ३८ सदस्यीय टिमलाई ३१ मा झारेको हो। नेपाली फुटबल टिम कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जनको प्रशिक्षणमा छ। बालगोपालले गोलकिपर अर्पन कार्की, सेसेहाङ आङदेम्बे, सरोज दहाल, देवेन्द्र तामाङ, दिलेन लोक्तान, विकाश तामाङ र सुवास गुरुङलाई हटाएका हुन्।

नेपाल अहिले फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोटको तयारीमा छ। नेपालले अब अस्ट्रेलिया, चाइनिज ताइपेई र जोर्डनसँग घरेलु मैदानमा खेल्न बाँकी छ।

पाँच खेलबाट तीन अंक जोडेको नेपाल चौथो स्थानमा छ। अस्ट्रेलिया शीर्ष स्थानमा छ भने कुवेत दोस्रो र जोर्डन तेस्रो स्थानमा छ। अंकविहीन चाइनिज ताईपेई पाँचौं स्थानमा छ।

गोलकिपर किरण चेमजोङ, अभिषेक रिजाल भारतमा छन्। देवेन्द्र तामाङ र सुमन अर्याल चोटका कारण टिमबाहिर छन्।

३१ सदस्यीय टिम

" /> काठमाडौं। विश्वकप छनोट प्रतियोगिताका लागि बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमबाट सातजना बाहिरिएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार ३८ सदस्यीय टिमलाई ३१ मा झारेको हो। नेपाली फुटबल टिम कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जनको प्रशिक्षणमा छ। बालगोपालले गोलकिपर अर्पन कार्की, सेसेहाङ आङदेम्बे, सरोज दहाल, देवेन्द्र तामाङ, दिलेन लोक्तान, विकाश तामाङ र सुवास गुरुङलाई हटाएका हुन्।

नेपाल अहिले फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोटको तयारीमा छ। नेपालले अब अस्ट्रेलिया, चाइनिज ताइपेई र जोर्डनसँग घरेलु मैदानमा खेल्न बाँकी छ।

पाँच खेलबाट तीन अंक जोडेको नेपाल चौथो स्थानमा छ। अस्ट्रेलिया शीर्ष स्थानमा छ भने कुवेत दोस्रो र जोर्डन तेस्रो स्थानमा छ। अंकविहीन चाइनिज ताईपेई पाँचौं स्थानमा छ।

गोलकिपर किरण चेमजोङ, अभिषेक रिजाल भारतमा छन्। देवेन्द्र तामाङ र सुमन अर्याल चोटका कारण टिमबाहिर छन्।

३१ सदस्यीय टिम

"> फुटबल टिमको बन्द प्रशिक्षणबाट सातजना बाहिरिए: Dekhapadhi
फुटबल टिमको बन्द प्रशिक्षणबाट सातजना बाहिरिए
काठमाडौं। विश्वकप छनोट प्रतियोगिताका लागि बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमबाट सातजना बाहिरिएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार ३८ सदस्यीय टिमलाई ३१ मा झारेको हो। नेपाली फुटबल टिम कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जनको प्रशिक्षणमा छ। बालगोपालले गोलकिपर अर्पन कार्की, सेसेहाङ आङदेम्बे, सरोज दहाल, देवेन्द्र तामाङ, दिलेन लोक्तान, विकाश तामाङ र सुवास गुरुङलाई हटाएका हुन्।

नेपाल अहिले फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोटको तयारीमा छ। नेपालले अब अस्ट्रेलिया, चाइनिज ताइपेई र जोर्डनसँग घरेलु मैदानमा खेल्न बाँकी छ।

पाँच खेलबाट तीन अंक जोडेको नेपाल चौथो स्थानमा छ। अस्ट्रेलिया शीर्ष स्थानमा छ भने कुवेत दोस्रो र जोर्डन तेस्रो स्थानमा छ। अंकविहीन चाइनिज ताईपेई पाँचौं स्थानमा छ।

गोलकिपर किरण चेमजोङ, अभिषेक रिजाल भारतमा छन्। देवेन्द्र तामाङ र सुमन अर्याल चोटका कारण टिमबाहिर छन्।

३१ सदस्यीय टिम

गोलकिपर– बिकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की र विशाल सुनार

रक्षक– रजीन धिमाल, विराज महर्जन, विकाश खवाश, अनन्त तामाङ, छिरिङ गुरुङ, दिनेश राजवंशी, अजित भण्डारी, सुरज बिक, रोहित चन्द, निशान खड्का, पलसाङ लामा

मिडफिल्डर– सुजल श्रेष्ठ, विशाल राई, सन्तोष तामाङ, सुनिल बल, हेमन्त थापामगर, एरिक विष्ट, तेज तामाङ, रवि पासवान, त्रिदेव गुरुङ, संजोग राई, अञ्जन विष्ट

फरवार्ड– भरत खवास, नवयुग श्रेष्ठ, दर्शन गुरुङ, आशिष लामा, जर्ज प्रिन्स कार्की

प्रतिक्रिया दिनुहोस्