काठमाडौं। अनुभवी खेलाडी निरू थापा र निर्मला विकको ह्याट्रिकमा नेपाल पुलिस क्लवले राष्ट्रिय महिला लिगमा सुखद् अन्त्य गरेको छ। लिगको अन्तिम खेलमा पुलिस क्लवले उदयपुरको चौदण्डीगढी नगरपालिकामाथि १०-० को विजय हासिल गरेको हो।
जितसँगै पुलिस क्लवले लिगको १२ मध्ये पाँच खेलमा विजय हासिल गर्दै १८ अंक जोडेको छ। चार खेलमा पराजय भोगेको पुलिस क्लवले तीन खेल बराबरी खेलेको थियो। यससँगै पुलिस क्लवले तेस्रो स्थानमा रहेर लिगको अन्त्य गरेको छ।
चौदण्डीगढी नगरपालिकाका लागि भने लिग विर्षनलायक रह्यो। लिगको १२ खेलमा चौदण्डीगढीले एक खेल पनि जित्‍न सकेन। चौदण्डीगढीले १२ खेलमा एक सय छ गोल खायो। जुन लिगमा सबैभन्दा धेरै गोल खाने टिम हो। चौढण्डीगढीले विपक्षी पोस्टमा चार गोलमात्र गर्न सक्यो।
सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा निरूले गरेको गोलबाट पुलिस क्लवले तेस्रो मिनेटमै अग्रता लियो। सुरूदेखि नै आक्रामक बनेको पुलिस क्लवले सातौं मिनेटमा अग्रतालाई दोब्बर बनायो।
निर्मला विकलाई चौदण्डीगढीकी रक्षकले फाउल गरेपछि पुलिस क्लवले पेनाल्टी अवसर पाएको थियो। जसलाई निरूले गोलमा परिणत गरिन्। ११औं मिनेटमा निरूले ह्याट्रिक गरिन्। २९औं मिनेटमा निरूले पेनाल्टीमा अर्को गोल थपिन्।
३१औं मिनेटमा चौदण्डीगढीकी सुजाता राईले गरेको आत्मघाती गोलमा पुलिसले अग्रता बढायो। ३७औं मिनेटमा निर्मलाले अर्को गोल थपेपछि पुलिस क्लवले पहिलो हाफमै ६-० को अग्रता लिएको थियो।
६१औं मिनेटमा वैकल्पिक खेलाडी मनिषा राउतले अर्को गोल थपिन्। ८६औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेकी निर्मलाले इन्जुरी समयमा ह्याट्रिक गरिन्। इन्जुरी सयममा नै अमृता जैसीले अर्को गोल थपेपछि पुलिसले फराकिलो जित निकालेको हो।
पुलिस क्लवले तीनवटा पेनाल्टी अवसर पाएको थियो। त्यसमध्ये निरूले दुई गोल गरिन्। तेस्रो अवसरमा भने निरूले गोल गर्न सकिनन्। निरूको प्रहारलाई चौदण्डीगढीकी गोलकिपर सुष्मिता राईले बचाइदिएकी थिइन्।
" /> काठमाडौं। अनुभवी खेलाडी निरू थापा र निर्मला विकको ह्याट्रिकमा नेपाल पुलिस क्लवले राष्ट्रिय महिला लिगमा सुखद् अन्त्य गरेको छ। लिगको अन्तिम खेलमा पुलिस क्लवले उदयपुरको चौदण्डीगढी नगरपालिकामाथि १०-० को विजय हासिल गरेको हो।
जितसँगै पुलिस क्लवले लिगको १२ मध्ये पाँच खेलमा विजय हासिल गर्दै १८ अंक जोडेको छ। चार खेलमा पराजय भोगेको पुलिस क्लवले तीन खेल बराबरी खेलेको थियो। यससँगै पुलिस क्लवले तेस्रो स्थानमा रहेर लिगको अन्त्य गरेको छ।
चौदण्डीगढी नगरपालिकाका लागि भने लिग विर्षनलायक रह्यो। लिगको १२ खेलमा चौदण्डीगढीले एक खेल पनि जित्‍न सकेन। चौदण्डीगढीले १२ खेलमा एक सय छ गोल खायो। जुन लिगमा सबैभन्दा धेरै गोल खाने टिम हो। चौढण्डीगढीले विपक्षी पोस्टमा चार गोलमात्र गर्न सक्यो।
सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा निरूले गरेको गोलबाट पुलिस क्लवले तेस्रो मिनेटमै अग्रता लियो। सुरूदेखि नै आक्रामक बनेको पुलिस क्लवले सातौं मिनेटमा अग्रतालाई दोब्बर बनायो।
निर्मला विकलाई चौदण्डीगढीकी रक्षकले फाउल गरेपछि पुलिस क्लवले पेनाल्टी अवसर पाएको थियो। जसलाई निरूले गोलमा परिणत गरिन्। ११औं मिनेटमा निरूले ह्याट्रिक गरिन्। २९औं मिनेटमा निरूले पेनाल्टीमा अर्को गोल थपिन्।
३१औं मिनेटमा चौदण्डीगढीकी सुजाता राईले गरेको आत्मघाती गोलमा पुलिसले अग्रता बढायो। ३७औं मिनेटमा निर्मलाले अर्को गोल थपेपछि पुलिस क्लवले पहिलो हाफमै ६-० को अग्रता लिएको थियो।
६१औं मिनेटमा वैकल्पिक खेलाडी मनिषा राउतले अर्को गोल थपिन्। ८६औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेकी निर्मलाले इन्जुरी समयमा ह्याट्रिक गरिन्। इन्जुरी सयममा नै अमृता जैसीले अर्को गोल थपेपछि पुलिसले फराकिलो जित निकालेको हो।
पुलिस क्लवले तीनवटा पेनाल्टी अवसर पाएको थियो। त्यसमध्ये निरूले दुई गोल गरिन्। तेस्रो अवसरमा भने निरूले गोल गर्न सकिनन्। निरूको प्रहारलाई चौदण्डीगढीकी गोलकिपर सुष्मिता राईले बचाइदिएकी थिइन्।
"> राष्ट्रिय महिला लिगमा पुलिस क्लवको सुखद् अन्त्य, निरू र निर्मलाको ह्याट्रिक: Dekhapadhi लिगको अन्तिम खेलमा पुलिस क्लवले उदयपुरको चौदण्डीगढी नगरपालिकामाथि १०-० को विजय हासिल गरेको छ।
• जितसँगै पुलिस क्लवले लिगको १२ मध्ये पाँच खेलमा विजय हासिल गर्दै १८ अंक जोडेको छ।
राष्ट्रिय महिला लिगमा पुलिस क्लवको सुखद् अन्त्य, निरू र निर्मलाको ह्याट्रिक
काठमाडौं। अनुभवी खेलाडी निरू थापा र निर्मला विकको ह्याट्रिकमा नेपाल पुलिस क्लवले राष्ट्रिय महिला लिगमा सुखद् अन्त्य गरेको छ। लिगको अन्तिम खेलमा पुलिस क्लवले उदयपुरको चौदण्डीगढी नगरपालिकामाथि १०-० को विजय हासिल गरेको हो।
जितसँगै पुलिस क्लवले लिगको १२ मध्ये पाँच खेलमा विजय हासिल गर्दै १८ अंक जोडेको छ। चार खेलमा पराजय भोगेको पुलिस क्लवले तीन खेल बराबरी खेलेको थियो। यससँगै पुलिस क्लवले तेस्रो स्थानमा रहेर लिगको अन्त्य गरेको छ।
सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा निरूले गरेको गोलबाट पुलिस क्लवले तेस्रो मिनेटमै अग्रता लियो। सुरूदेखि नै आक्रामक बनेको पुलिस क्लवले सातौं मिनेटमा अग्रतालाई दोब्बर बनायो।
निर्मला विकलाई चौदण्डीगढीकी रक्षकले फाउल गरेपछि पुलिस क्लवले पेनाल्टी अवसर पाएको थियो। जसलाई निरूले गोलमा परिणत गरिन्। ११औं मिनेटमा निरूले ह्याट्रिक गरिन्। २९औं मिनेटमा निरूले पेनाल्टीमा अर्को गोल थपिन्।
३१औं मिनेटमा चौदण्डीगढीकी सुजाता राईले गरेको आत्मघाती गोलमा पुलिसले अग्रता बढायो। ३७औं मिनेटमा निर्मलाले अर्को गोल थपेपछि पुलिस क्लवले पहिलो हाफमै ६-० को अग्रता लिएको थियो।
६१औं मिनेटमा वैकल्पिक खेलाडी मनिषा राउतले अर्को गोल थपिन्। ८६औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेकी निर्मलाले इन्जुरी समयमा ह्याट्रिक गरिन्। इन्जुरी सयममा नै अमृता जैसीले अर्को गोल थपेपछि पुलिसले फराकिलो जित निकालेको हो।
पुलिस क्लवले तीनवटा पेनाल्टी अवसर पाएको थियो। त्यसमध्ये निरूले दुई गोल गरिन्। तेस्रो अवसरमा भने निरूले गोल गर्न सकिनन्। निरूको प्रहारलाई चौदण्डीगढीकी गोलकिपर सुष्मिता राईले बचाइदिएकी थिइन्।
प्रतिक्रिया दिनुहोस्